तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

  • चैत २६, २०८१
  • २,०७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षरता सम्बन्धि एक दिने तालिम आइतबार सम्पन्न भएको छ।

तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा कुमारी निरौलाको सभापतित्व तथा सिद्धिचरण नगरपालिका १ तलुवाका वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेको प्रमूख आतिथ्यतामा तालिम समपन्न भएको हो।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय लहान सिराहको सहयोग र तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्था लि को आयोजनामा नरटीका सामुदायीक सिकाइ केन्द्र भिनको सभाहलमा तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति ‍र शेयर सदस्य गरी जम्मा ४० जनालाई तालिम दिएको हो।

उक्त तालिम महिला तथा बालबालिका शाखा कार्यालय ओखलढुङगाका अधिकृत प्रशिक्षक सरिता तामाङ द्वारा बचतको महत्व, आर्थिक कारोवार, वित्तिय साक्षरताको परिचय, आवश्यकता, उपयोग, आम्दानी,बजेटीङ र उद्देश्य बारे सिकाउनु भएको तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष विपना थापा मगरले बताउनु भयो।

वित्तिय साक्षरता सम्बन्धि भविष्यमा आउन सक्ने जोखिमहरुका लागि योजना बारे तयारी गर्न सक्ने भएकाले तालिम दिएको तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक सिर्जना थापा मगरले जानकारी दिनु भयो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic