सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इनहाउस परीक्षा केन्द्र

  • चैत ३०, २०८१
  • १,९९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इनहाउस परीक्षा सम्पन्न भएको छ।

व्रिटिस काउन्सिलले लिने आइइएलटिसको परीक्षा शनिवार प्रा.लि.मा सम्पन्न भएको हो।

व्रिटिस काउन्सिलले यो पटक देखि प्रदेसमै पहिलो आइइएलटिस इनहाउस परीक्षा केन्द्र सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा तोकेको हो।

अब देखि धरानका बिद्यार्थीहरुले आइइएलटिसको परीक्षा दिनको लागि बिराटनगर, इटहरी, दमक, काठमाडौ जानु पर्ने झन्झट नरहेको प्रालिका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो।

सुमेधा एजुकेसन अब्रोड स्टडी गर्न जान चाहाने बिद्यार्थीहरुका लागि प्रदेसकै उत्कृष्ट र भरपर्दो गन्तव्य बन्दै गएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic