हिविस्कसमा एईईमा उर्तीण विद्यार्थीहरुलाई सम्मान

  • असार १७, २०८२
  • ४,४७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले एस.ई.ई परिक्षामा उर्तीण हुन सफल विद्यार्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि सम्मान तथा वधाई कार्यक्रम सम्पन्न गरीएको हो ।

HIBISCUS NEWS PHOTO = 1

यस्ता कार्यहरुले विद्यार्थीहरुलाई उच्च शिक्षा आर्जनमा थप उर्जा मिल्नुका साथै मनोवल उच्च राख्न सहयोग मिल्ने नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषिले वताउनु भयो ।

राईले विद्यार्थीहरुको उच्च शिक्षाको उज्ज्वल भविष्यको कामना समेत गर्नुभएको थियो ।

स्कुलले विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनमा उर्जा प्राप्त होस भन्ने उदेश्यले सम्मानको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

HIBISUCS NEWS PHOTO = 3 स्कुलका निर्देशक गंगाराम, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान सहसचिव भोला श्रेष्ठ लगायतले खदा तथा डायरी दिएर सम्मान गर्नुभएको थियो ।

HIB= FINAL हिविस्कस स्कुलबाट १८ जना विद्यार्थीहरु परिक्षामा सहभागी वनेका थिए ।

स्कुलले शत प्रतिशत नतिजा ल्याउन सफल वनेको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

हिविस्कस स्कुृलबाट ए प्लस २ जना ८ जना ए र ८ जना वि प्लस ल्याउन सफल भएका थिए ,
हिविस्कस यसवर्षदेखि कानुन संकाय र कम्प्युटर व्यवस्थापन विषयमा कक्षा १२ मा भर्ना खुलेको समेत जानकारी स्कुलले गराएको छ ।

HIBISCUS = 4

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic