सुनाखरी एकेडेमीमा ६५ जनाले दिए प्रवेश परीक्षा

  • असार १९, २०८२
  • ४,३६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ असार –सुनाखरी एकेडेमी धरानले बिहीवार कक्षा–११ मा नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको छ।

२०८१ सालको एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी लिइएको उक्त प्रवेश परीक्षामा धरान लगायत आसपासका क्षेत्रबाट ६५ जना विद्यार्थी सहभागी भएका छन् 

एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईका अनुसार, विद्यार्थीहरुको रूचि, क्षमता र शैक्षिक स्तरको मूल्याङ्कनका लागि प्रवेश परीक्षा लिइएको हो ।

सुनाखरी एकेडेमीमा व्यवस्थापन Management होटल व्यवस्थापन Hotel Management र कम्प्युटर साइन्स Computer Science संकायमा अध्यापन हुदै आएको छ।

सिमित विद्यार्थी संख्या, शान्त वातावरण र विद्यार्थीमैत्री पद्धतिमा आधारित शिक्षण शैलीलाई प्राथमिकतामा राख्दै आएको एकेडेमीले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

सुनखरी एकेडेमी पढाईका अतिरीक्त कृयाकलापमा पनि धरानमा अव्वल स्कुलको रुपमा परिचित रहेको छ । खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय अवार्ड समेत जित्न सफल भएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic