पार्टी छिटो पुनर्गठन गरौं एमाले नेता बास्कोटा

  • भदौ ३०, २०८२
  • ९६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३० भाद्रः जेन जि आन्दोलनबाट ठूला राजनीतिक पार्टीका नेताहरु मौन रहेको अवस्थामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

बास्कोटाले आफ्नो फेसबुकमा लेख्दै भनेकाछन् ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’

बास्कोटाले राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्न नसक्ने कुरा स्पष्ट पारेकाछन् ।

‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ उनले फेसवुकमा लेखेकाछन् ।

नेकपा एमालेमा नेतत्वको विषयमा भित्र भित्रै चर्को आलोचना वढदै गएपनि वाह्य रुपमा भने कोही वोल्न सकेका छैनन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic