जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

  • असोज २८, २०८२
  • ३,९६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ को एकताको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अशोज २६ गते विराटनगरमा जसपा नेपालको प्रदेश अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले दिपक याक्खाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

समितिको तीन उपाध्यक्षमा उपाध्यक्ष हस्तशोभा राई,अनिल ठाकुर र विष्णु कुमार लावतीलाई चयन गरेको छ ।

समितिको मुख्य सचिवमा भने घनश्याम कटुवाल निर्वाचित भएकाछन् भने ३ सचिवमा आईत चेम्जोङ, मनोज यादव, दिपेन्द्र रुम्दाली राईलाई निर्वाचित गरेको छ भने कोषाध्यक्षमा केशव जबेगु चयन भएकाछन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा जिवनेश्वर यादव,भरत किराती,सागर सरगम चेम्जोङ,अशोक गुरुङ,,टङ्क मोक्तान तामाङ,भद्रलाल उराव,बाल कुमार मुदेल,जावल अन्सारी, निर्वाचित भएकाछन् ।

यता खुल्ला महिला सदस्यहरुमा इरा राई, सुनिता राई,रजिना थापा, पदम कुमारी राई, श्याममाया राई, जैमुन निशा अन्सारी, सेविका मण्डल,सरिता कुमारी सरदार, निर्वाचित वनेकाछन् ।

त्यसैगरी वल बहादुर अधिकारी, दिनेश दङ्गाल, सुरेश कुमार बैठा,ज्ञान कुमार परियार,सम्स तवरेज आलम, हेम राज जिमि याक्खा,गोपाल यादव,सुनिल कुमार साह, सुर्य नारायण साह,पशुपति पासवान, मणिराज लुङ्गेली,भरत कुमार याक्खा, विशाल आङ्देम्बे र कुमार सुनुवार सर्वसम्मत निर्वाचित वनेको निर्वाचित समितिले जनाएको छ ।

कार्यक्रममा पार्टीका अध्यक्ष पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,,सह अध्यक्ष पूर्व शाान्ति मन्त्री रकम चेम्जोङ,पार्टी सचिवद्वय माननिय राजकुमार राई, लाक्पा शेर्पा , कार्यकारिणी सदस्यहरु अर्जुन थापा, जयराम यादव, केन्द्रीय सदस्यहरु कुन्ता राई, धिरेन्द्र रुम्दाली राई, कमन देवान, ताजुब लिम्बु, हङ्सा साह लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic