एम्स एकेडेमीमा कक्षा ११का विद्यार्थीलाई स्वागत

  • कार्तिक ३०, २०८२
  • २,०४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० कार्तिक ः एम्स एकेडेमी धरान–१२ मा अध्ययनरत कक्षा १२ ले कक्षा ११लाई स्वागत गरेको छ ।

कक्षा–१२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई शनिवार धरान–१५ स्थित सदन सभाहलमा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका थिए ।

AIMS NEWS PHOTO = 1 कार्यक्रममा कक्षा–१२ की छात्रा तथा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास, फडिन्द्र खतिवडा लगायतले अबिर र खदा लगाएर नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए।

संयोजक दुर्गा सुवेदीले एम्स एकेडेमीप्रति गरेको विश्वास संस्थाले पाएको सफलता भएको उल्लेख गर्नुभयो । उहाँले एम्समा अध्ययन गरेका विद्यार्थी धरान प्रथम हुँदै साइन्समा नेपाल द्वितीयसम्म हुन सफल भएको जानकारी दिनुभयो ।

कडा मिहिनेत गरेर नेपाल प्रथमसम्म पुग्ने लक्ष्य राख्न विद्यार्थीहरुलाई नयाँ भर्ना भएका विद्यार्थीलाई प्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए । कार्यक्रमको सञ्चालन छात्राद्वय प्रकृति थापा र सजिना तामाङले गरेका थियो।

AIMS NEWS PHOTO = 2 AIMS= 3

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic