फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

  • मंसिर ७, २०८२
  • १,८१५ पटक पढिएको
  • छाल खबर
alt

धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ ।

क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो ।

समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो ।

NEWS PHOTO = 1 NEWS PHOTO= 2 दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति
थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको क्लवका सचिव उमेश जिमिले वताउनु भयो ।

सल्लाहकार राईले दक्षिण कोरीयामा अलपत्र परेका र काम नपाएर समस्या परेका नेपालीहरुलाई विगत दश वर्षदेखि सहयोग गर्दै आउनु भएको छ । त्यहा उहाले नेपालीहरुवीच फुटवल खेलको माध्यमबाट भाईचारको सम्वन्धलाई प्रगाढ समेत वनाउदै आउनु भएको छ ।

यो सम्मानले आफूलाई खेल क्षेत्र र सामाजिक कार्यमा लाग्न थप प्रेरणा मिलेको राईको भनाई रहेको छ ।

कार्यक्रममा सल्लाहकार राई र सदस्य याक्खालाई क्लवका अध्यक्ष दिलिप भुजेल र उपाध्यक्ष मन्जु उदाशले मायाको चिनो दिएर विदाई गर्नु भएको थियो ।

कार्यक्रममा धरान–१६ का जनप्रतिनिधि भिम सुव्वा र वडा नं–५ का वडा सदस्य विजय राई, सल्लाहकार विकास मगर, देवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic