हिमशिखर र ज्वालामुखी क्वाटर फाइनलमा

  • मंसिर ११, २०८२
  • १,७५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० मंसिरः धरानमा जारी पहिलो सुनाखरी कपको वुधवारको खेलमा ज्वालामुखि मा.वि. र हिमशिखर वोडिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेकाछन् ।

‘सुनाखरी कपको चौथो दिन पहिलो खेलमा ज्वालामुखी मा.वि.ले सेन्ट जोसेफ स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो ।

दोस्रो खेलमा हिमशिखर स्कुल तरहराले देउराली चिल्ड्रेन एकेडेमीलाई २–१ले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।

खेलको म्यान अफ द म्याच ज्वालामुखी माविका सन्देश राई र हिमशिखरका सुशील वन घोषित भए। उनीहरूले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

बिहीबार पहिलो क्वाटर फाइनल खेल सुनाखरी रेड र लर्ड बुद्ध ,दोस्रो खेल प्रभात स्कुल र सैनिक आवासीय स्कुल बिच हुने आयोजकले जनाएको छ ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic