जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

  • मंसिर २८, २०८२
  • २,१६१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ अध्यक्षमा गणेश राई चयन भएकाछन् ।
शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय समिति चयन गरेको हो ।
समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा,रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् ।
त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ,कुमार सुन्वार र रन्जित साम्पाङ चयन भएकाछन् ।
सदस्यहरुमा सुमन राई,दुर्गा गुरुङ, दुर्गा राई,लगायत रहेकाछन् ।
अघिल्लो समितिका केही नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ कमिटी निर्माण गरेको हो ।
पार्टीलाई प्रदेश १ मा पहिलो पार्टी वनाउने अभियानका साथ संगठन विस्तार र निर्माणमा लाग्ने नव निर्वाचित अध्यक्ष गणेश राईले प्रतिवद्धता जनाएकाछन् ।

भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई रहेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic