चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

  • पुस १६, २०८२
  • १,७७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बिदा दिइएको छ।

केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो तथा शीतलहरका कारण विद्यालय विदा गरीएको हो ।

school-notice धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरिएको हो। नगर प्रमुखस्तरीय निर्णयअनुसार उक्त अवधिलाई मिनपचास विदाबाट कट्टा हुने गरी बिदा दिइएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढ्नुका साथै नियमित पठनपाठनमा कठिनाइ उत्पन्न भएकाले विद्यालय बिदा गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका अधिकृत ध्रुव खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

धरान उपमहानगरपालिकाले उक्त अवधिमा विद्यालयका कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न सबै विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic