चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

  • माघ ४, २०८२
  • १,७५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशनबाट नरेन्द्रराज केरुङ अध्यक्षमा निर्वाचित वनेकाछन् ।

धरानमा जारी अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित बनेकाहुन ।

त्यसैगरी समितिको उपाध्यक्षद्वयमा तिर्थ साउदेर र दिलु सुब्बा चयन भएकाछन् ।

त्यस्तै मूख्य सचिव र सचिवद्धयमा दिलकुमार लाओति सचिवद्वय दिलु लिङ्देन र प्रेम तुम्बाहाङ निर्वाचित वनेकाछन् ।

त्यसैगरी कोषाध्यक्षमा महेश्वर हुक्पाचोङ्बाङ निर्वाचित वनेकाछन् ।

त्यस्तै सदस्यहरुमा नारायण आङ्लाबाङ खेवाहाङ,अरुणा सुक्वाबा,सकुन्तला आङ्देम्बे,दौलतमान लिम्बु, किशोर सम्बाहाम्फे
,गोपिमाया लिम्बु, धन प्र केरुङ,बन्दना नेम्बाङ, फिपराज लिम्बु, गिता खजुम रहेकाछन् ।

त्यस्तै मन कुमार आङ्देम्बे, मनिश हेल्लोक,पदम ताम्लिङ,धनमाया लिम्बु रहेकाछन् ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic