हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

  • माघ १६, २०८२
  • २,४७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्मान गरेको छ ।

हिबिस्कस बाल क्लबद्वारा आज सहिद दिवसको अवसरमा सहिदहरुको तस्बिरमा माल्य अर्पण दिपप्रज्वलन गरी  सम्मान गरेको हो ।

जनताको मुक्तिको लागि र व्यवस्था परिवर्तनको लागि आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुर्ला सम्मान गरी कार्यक्रमको आयोजना गरीएको बाल क्लवकी अध्यक्ष आस्था उदाशले वताइन ।

शहिदहरुले सत्यको बाटोमा हिडन र अन्याय विरुद्ध लडनको लागि देखाएको बलिदानीका विषयमा विद्यार्थीहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरीएको निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले जहानिया राण शासन विरुद्धमा आफ्नो ज्यान आहुती दिने चार शहिदहरु गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा,शुक्रराज शास्त्री र दशरथ चन्दले दिएको बलिदानीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएको स्कुलका नयन राज राईले वताउनु भयो ।

कार्यक्रम हिबिस्कस बाल क्लवका सल्लाहकार तथा बाल सञ्जाल, धरान १५ को सदस्य निनाम्मा राईको संयोजनमा भएको थियो ।

कार्यक्रममा स्कुलका शिक्षक शिक्षिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic