टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमालेको मोटरसाईकल ¥याली

  • फागुन १८, २०८२
  • ९,४६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन समितिले सोमवार धरानमा मोटरसाईल ¥यालीको आयोजना गरेको छ ।

धरान–८ स्थित नया वसपार्कबाट शुरु भएको मोटरसाईकल ¥याली लाङघाली चोक हुदै शहिद मार्ग महादेव चोक हुदै पानवारीबो स्कुल डाडा भएर वडा समितिको कार्यालयको वाटे हुदै माथिल्लो पानवारी खैरेनीबाट तल्लो देउराली हुदै बगरकोट सदन रोड वरगाछी हुदै वीपी क्याप्म गेट मंगलवारे रंगशाला जानकी चोक जिरो प्वाईन्ट फुस्रे अमरहाट पुरानो वजार बाट भानुचोकमा आएर समापन भएको थियो ।

गाउ गाउमा एमालेको पक्षमा उर्जा रहेको र एमालेलाई जिताउन आतुर रहेको पाइएको प्रचार तथा प्रकाशन समितिका संयोजक भीम राई ज्वालाले वताउनु भयो ।

उहाले स्थानीय वासीहरुले ¥यालीलाई ठाउँ ठाउँमा स्वागत गर्दै उत्साह दिएको वताउनु भयो ।

स्थानीयवासीले राष्ट्रवादी पार्टी भनेको एमाले भएकोले एमालेको विकल्प नखोज्ने वताएको ज्वालाको भनाई रहेको छ ।

¥यालीमा १ हजार ५ सय ५६ मोटरसाईकल सहभागी भएको संयोजक ज्वालाले जानकारी दिनुभयो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic