जिरो प्वाइन्ट सरोकार समाजद्धारा रक्तदान सम्पन्न

  • फागुन ३०, २०८२
  • २,८४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुनः जिरो प्वाइन्ट सरोकार समाज धरान–१३ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुदै आएको सो कार्यक्रम यस वर्ष चुनावका कारण पछि सरेको हो ।

कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष कृष्ण राउतले जानकारी दिएकाछन् ।

ZERO POINT NEWS PHOTO=3 रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कार्यक्रम संयोजक सरोज श्रेष्ठले वताए ।

समाजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै समाज सेवामा योगदान गर्दै आएको छ ।

ZERO POINT NEWS PHOTO=21

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic