संयुक्त गृल व्यवसायी संघमा उदय

  • चैत २८, २०८२
  • १४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई निर्वाचित भएकाछन् ।

शनिवार भएको अधिवशेनबाट अध्यक्षमा उदय कुमार राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन ।

समितिको प्रथम उपाध्यक्षमा कमल शंकर र द्वितिय उपाध्यक्षमा सुन्दर श्रेष्ठ निर्वाचित भएकाछन् ।

सचिवमा प्रेम कुमार राई छन् भने सह सचिवमा मदन कुमार प्रधान निर्वाचित वनेकाछन् । कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदिप वि.क. र विवश विश्वकर्मा रहेका छन् ।

निर्वाचित अध्यक्ष राईले गृल व्यवसायीहरूको हकहित संरक्षण गर्दै संघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic