धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर्ईई व्याच २०८२ लाई विदाई

  • चैत ९, २०८२
  • १,८६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,८ चैत ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर्ईई व्याच २०८२ लाई विदाई गरेको छ ।

विभिन्न कार्यक्रम सहित शुभकामना दिदै विद्यार्थीहरुलाई विदाई गरेको हो ।

विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरुले कडा मेहनत र आत्मविश्वासका साथ अघि वढदै लक्ष्यमा पुग्न शुभकामना दिएका थिए ।

LIGAMENT SCHOOL NEWS PHOTO = 3 कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यपक तेजममान लिम्वूले सकारात्मक सोच र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिने वताउदै लक्ष्यमा पुग्न कडा मेहनतको आवस्यकतामा जोड दिनुभयो ।

असल नागरीक वन्नको लागि आफूहरुले दिएको शिक्षालाई आत्मसाथ गर्दै अगाडी वढी स्कुलको नाम उच्च राख्न समेत प्रिन्सिपल लिक्वुले सुझाव दिनुभएको थिए ।

LIGAMENT NEWS = 4 लिगामेन्टमा कक्षा १० सम्म पढाई हुदै आएको छ । पारिवारीक वातावरणमा पढाई हुने स्कुलमा विभिन्न विपन्न परिवारका विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति समेत प्रदान गरीदै आएको छ ।

रोटरी क्लब धरान घोपाकाे आयोजनामा वृहत स्वाथ्य शिव

छाल खवर  धरान,८ चैत ः राेटरी क्लव अफ धरान घोपा, रोट्रय ...

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic