समाचार

    Showing १-१० of १,६९३ items.
  • विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

    छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान राउण्ड टेवल २६ ले धरानमा फुटसलको अयाोजना गर्ने भएको छ । धरानमा खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै “राउण्ड टेबल फुटसल आयोजना गर्न लागेको हो । आयोजकले विहिवार साझ पत्रकार सम्मेलनको आयोजना गरी फुृटसलको वारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमार्फत खेल तालिका समेत सार्वजनिक गरिएको थियो । प्रतियोगितामा बैंक तथा कर्पोरेट क्षेत्रका ८ टिम सहभागी हुने अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । अध्यक्ष अग्रवालले दिएको जानकारी अनुसार प्रतियोगिताका विजेताले ४१ हजार रुपैयाँ नगद सहित गिफ्ट भौचर प्राप्त गर्नेछ भने उपवि

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ४७ पटक पढिएको
    • छाल खबर
  • खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्याडमिन्टन

    छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको छ त्यसैले धरानलाई खेलकुदको शहरका उपनामले पनि चिनिने गरेको छ । खेल पर्यटनलाई टेवा पु¥याउने उदेश्यले वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक धरान ब्याडमिन्टन क्लबले विहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने विषयमा जानकारी गराएको छ । प्रतियोगिता अमरसेवा समाज समाजको कभर्ड हलमा सञ्चालन गरिनेछ। प्रतियोगितामा खुल्ला पुरुष,महिला सिंगल, पुरुष सिंगल, महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह)गरी विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजकले ज

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २५ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

    छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थीहरूले कक्षा(१२ को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेका छन्। शनिबार धरान(१५ स्थित सदन सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा सम्मानसहित बिदाई गरिएको थियो। कार्यक्रममा स्कुलका प्रिन्सिपल सन्तोष कोइराला, कोअर्डिनेटर दुर्गा प्रसाद सुवेदी लगायतले कक्षा(१२ का विद्यार्थीहरूलाई सफल भविष्यको कामना व्यक्त गरे। कोअर्डिनेटर सुवेदीले एम्स एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विज्ञान संकायमा गत वर्ष कक

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ९१ पटक पढिएको
    • छाल खबर
  • अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश कमिटीको माग

    छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्याएको परिणामपछि भने नेकपा एमालेका नेता कार्यकर्ताको चेत खेलको छ । पार्टीको परिणाम निकै कमजोर देखिएपछि नेकपा ९एमाले०को राजधानी प्रदेश कमिटीले अविलम्ब पार्टी पुनर्गठन गर्न माग गरेको छ। पार्टी महासचिव शंकर पोखरेललाई शुक्रबार प्रतिवेदन बुझाउँदै राजधानी प्रदेश कमिटीले निर्वाचन समीक्षा, विकसित राजनितिक परिवेश र पार्टीले लिनुपर्ने आगामी कदमबारे सुझाव दिदै यथाशीघ्र पार्टी पुनर्गठन गर्न सुझाव दिएको छ ।ुनवयुवाहरुको परिवर्तनप्रतिको आकांक्षा, पार्टीप्रति उठेका कतिपय विषयहरुमा वस्तुगत र ठोस तथा एकीकृत धारणा सार्वजनिक गर्न पार्टीले ज

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ४७ पटक पढिएको
    • छाल खबर
  • शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस स्कुल

    भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक संस्था हो, जसले केवल औपचारिक शिक्षा प्रदान गर्ने मात्र नभएर विद्यार्थीहरूको समग्र विकासमा विशेष ध्यान दिने लक्ष र उदेश्य राखेको छ । आधुनिक शिक्षा प्रणाली, अनुशासन, नैतिकता र व्यवहारिक ज्ञानलाई समेटेर विद्यालयले आफूलाई एक विश्वसनीय र उत्कृष्ट शिक्षालयको रूपमा स्थापित गरेको छ।  विद्यालयको नाम हिविस्कस फूलबाट प्रेरित छ, जसले सौन्दर्य, विकास र सकारात्मक ऊर्जा जनाउँछ। यही भावनालाई आत्मसात गर्दै विद्यालयले विद्यार्थीहरूको उज्यालो भविष्य बनाउने कार्य गरिरहेको छ। स्थापना र इतिहास हिविस्कस इङ्लिस बोडिङ स्कुल स्थापना शिक्ष

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १३,७४७ पटक पढिएको
    • छाल खबर
  • धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम सम्पन्न

    छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक कार्यक्रम तथा अन्तिम परीक्षा–२०८२ को नतिजा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्कुलको आफ्नै प्राङगणमा भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक, शैक्षिक तथा मनोरञ्जनात्मक प्रस्तुतीका साथ सम्पन्न भएको हो । स्वागत नृत्य, शिक्षक तथा विद्यार्थीहरूको नृत्य, अभिभावकहरूको प्रतिभा प्रदर्शन, म्युजिकल चेयर, कराते र नाटकले कार्यक्रमलाई आकर्षक बनाएको थियो। कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा विशेष छात्रवृत्ति प्रदान गरिएको थियो। विद्यालयल

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ८६९ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

    छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गरिएको स्कुलका निर्देशक गंगाराम राईले वताए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए। कार्यक्रममा एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्व

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ६८ पटक पढिएको
    • छाल खबर
  • ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम्पन्न

    छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार्षिक उत्सव कार्यक्रम विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित सम्पन्न भएको छ। मन्टेश्वरीले शनिवार सैनिक भवन सभाहलमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रममा बालबालिकाहरूले नृत्य, भाषण, नाटक तथा संगीत प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न विधामा उत्कष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो। प्रिन्सिपल लिम्वुले बालबालिकाहरु भित्र भएको प्रतिभा प्रस्फुटन, गराउनका लागि आत्म विश्वास वृद्धि होस भन्ने उदेश्यले कार्यक्रमहरु गरीदै आएको वता

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १,५६६ पटक पढिएको
    • छाल खबर
  • संयुक्त गृल व्यवसायी संघमा उदय

    छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई निर्वाचित भएकाछन् । शनिवार भएको अधिवशेनबाट अध्यक्षमा उदय कुमार राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । समितिको प्रथम उपाध्यक्षमा कमल शंकर र द्वितिय उपाध्यक्षमा सुन्दर श्रेष्ठ निर्वाचित भएकाछन् । सचिवमा प्रेम कुमार राई छन् भने सह सचिवमा मदन कुमार प्रधान निर्वाचित वनेकाछन् । कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदिप वि.क. र विवश विश्वकर्मा रहेका छन् । निर्वाचित अध्यक्ष राईले गृल व्यवसायीहरूको हकहित

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ५६ पटक पढिएको
    • छाल खबर
  • नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिबन्ध गर्ने निर्णयको विरोध

    छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विरोध जनाएको छ । नेकपाको जारी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक समायोजनका विषयमा भईरहको छलफलमा विरोध जनाएको हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गरेको छ। विगत सात दिनदेखि निरन्तर चलिरहेको बैठकका विषयमा जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले यस्तो कदमले नागरिक र श्रमिकहरूको अधिकार कुण्ठित गर्

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ७० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic