राष्ट्रिय

    Showing १६१-१७० of ३३१ items.
  • प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

    काठमाडौं,५ पुष ःप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमो

    • प्रकाशित मितिः पुस ५, २०७७
    • १,४२७ पटक पढिएको
    • छाल खबर
  • पद बाँड्दै ओली कसका लागि के–के अफर ?

    छाल खवर काठमाडौं,५ पुष ः नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे। स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्न सक्ने सुईको पाएका ओलीले आज नेताहरूलाई आफूतिर तान्ने र त्यो नमाने तर्साउने रणनीति एकसाथ जारी राखेका छन्। उनको राजनीतिक भेटघाटका मूलतः तीन उद्देश्य देखिन्छ, १। वामदेवलाई अध्यादेशको कार्ड फालेर आफ्नो कित्तामा तान्ने वा तटस्थ राख्ने, २। त्यसपछि स्थायी समितिमा जारी बहसलाई सचिवालयमा फर्काउने र समय लम्बाउने, ३। उल्लेखित दुवै उपाय सम्भव नभए अध्यादेश यथावत् राखेर नेताहरूलाई तर्साउने। एकातिर सहमतिका लागि आग्रह र अर्कोतिर राज्य शक्ति लगाएर दमन गर्

    • प्रकाशित मितिः पुस ५, २०७७
    • ३,१६३ पटक पढिएको
    • छाल खबर
  • संसदीय दलमा प्रचण्ड–नेपालको भारी बहुमत, ओली समूहमा कति ?

    छाल खवर काठमाडौं,५ पुष ःसचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी ओली पार्टीको संसदीय दलमा पनि स्पष्ट अल्पमतमा परेका छन्। संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन दर्ता गर्ने ८३ सहित मन्त्रिपरिषद्कै सदस्य रहेका प्रचण्ड–नेपाल समूहका सदस्यलाई जोड्दा ओली संसदीय दलमा अल्पमतमा रहेको स्पष्ट हुन्छ। प्रतिनिधिसभामा नेकपामा एक सय ७४ सांसद हुन्। त्यसमध्ये सांसद सानु शिवाको निधन भएको छ। यसरी हाल सभामुखसहित प्रतिनिधिसभामा नेकपाका एक सय ७३ सांसद छन्। संसदीय दलमा सभामुख भोटिङमा नजाने अवस्थामा एक सय ७२ सांसद हुन्छन्, जसअनुसार बहुमतका लागि ८७ सांस

    • प्रकाशित मितिः पुस ५, २०७७
    • २,९१४ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालका ६ शर्त, ओलीले पूरा गर्लान् ?

    छाल खवर काठमाडौं ,२६ मंसिर ःसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाउने आशा मारिसकेका छैनन् । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालको मन लामो समयका सहयोद्धाको अनुनयले पग्लिहाल्ला कि भन्ने आशाले ओलीले स्वयं र आफू निकट नेताहरुमार्फत सहकार्यको प्रस्ताव राखिरहेकै छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार किनारमा पारिँदै आएका नेपालसँग २०७५ जेठ ३ मा माओवादी र एमालेबीच पार्टी एकतापछि लगभग संवादहीनताकै अवस्था थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर अगाडि बढेका उनले वरिष्ठ नेताको वरियता हेरफेर गर

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • ३,५५१ पटक पढिएको
    • छाल खबर
  • शिक्षक श्रेष्ठ हत्यामा संलग्नलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

    छाल खवर धरान,२४ मंसिर ःमोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो । त्यस्तै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ । आफ्ना विचारहरुमा असहमति राख्नेप्र

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १,९३९ पटक पढिएको
    • छाल खबर
  • सगरमाथाको उचाइ बढ्यो

    छाल खवर धरान,२४ मंसिर ः नेपाल र चीनद्वारा संयुक्तरुपमा सगरमाथाको नयाँ उचाइको घोषणा गरेका छन् । पुरानो उचाइमा ८६ सेन्टिमिटर बढि रहेको छ । मंगलबार नापी विभागमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यीले भर्चुअल रूपमा नयाँ उचाइ सार्वजनिक गररेका छन् । नयाँ सार्वजनिक भएको विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर रहेको छ । यस अघि भारतको सर्भे अफ इन्डियाले सन् १९५४ मा बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । जसमा हालको उचाईमा ८६ सेन्टिमिटर बढेको हो । विनाशकारी भूकम्पका कारण देशका उत्तरी भूभागमाक

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १९८ पटक पढिएको
    • छाल खबर
  • २ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

    छाला खवर काठमाडौं,२१ मंसिर ः कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ । स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खो

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • ३,३१९ पटक पढिएको
    • छाल खबर
  • गाँजालाई औषधीजन्य बनस्पतिको रुपमा स्वीकार गरिने प्रस्ताव पारित

    छाल खवर धरान,२० मंसिर ः लागू औषधको रुपमा गलत प्रयोग गरीदै आएको बनस्पति गाजाले अव भने औपचारीक रुपमा औषधीको प्रयोगको कानुनी मान्यता पाउने भएको छ । गाजालाई परापूर्व कालदेखि नै लागू औषधको रुपमा प्रयोग गरीदै आएको थियो । तर त्यसलाई सही रुपमा प्रयोग र गर्न सके र वनाउन सके औषधी समेत निर्माण हुने औषधीय गुण रहेको वनस्पतिको रुपमा प्रयोग हुने भएको छ ।अब गाँजालाई औषधीजन्य वनस्पतिको रुपमा प्रयोग गरिने भएको छ ।यसलाई खुल्लामखुल्ला प्रयोग गर्न कानुनले प्रतिवन्ध लगाएको थियो । हाल गाँजालाई खतरनाक लागुऔषधको रुपमा हेरिएको थियो । गाँजालाई औषधीको रुपमा सदुपयोगका साथ प्रयोग गर्ने हो भने राम्रो र भरपर्दा औषधी बनाउन

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • ८३१ पटक पढिएको
    • छाल खबर
  • यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

    काठमाडौं, १३ मंसिर ः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले मागेको १० दिनमा ३८ औं पृष्ठ लामो जवाफी प्रतिवेदन पेस गरेकाकाछन् । सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन प्रस्तुत गरेका छन् ।शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गरेका हुन् । नेकपा सचिवालय बैठक मंसिर १६ गते बस्ने तय भएको छ । हेरौं ओलीको प्रस्तावको पूर्णपाठ My-Response_PM-3

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • ३,००४ पटक पढिएको
    • छाल खबर
  • जीवन बीमाका ६ फाइदा, बालबालिकाको भविष्य, बृद्धा अवस्थाको सारथी

    काठमाडौं । जीवन बीमा किन गर्ने रु भन्ने एक महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छ । बीमालाई धेरै मानिसले बुझ्न र यसबाट लाभ लिनेबारे जानकारी छैन । अझै पनि बीमालार्ई जुवाको रूपमा बुझ्नेहरू पनि छन् । तर, बीमा कम्पनीहरु यी हुन् बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐन अनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ ।बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अने

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • १,४४० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic