राष्ट्रिय

    Showing २१-३० of ३३४ items.
  • प्रधानमन्त्री मेरो लागि प्रमुख विषय होइन ः माधवकुमार नेपाल

    छाल खवर काठमाडौं,३० जेठः प्रधानमन्त्री पदका लागि जे गर्न पनि तयार हुने नेताको लागि आरोप लाग्दै आएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । मंगलवार पोखरामा पत्रकार भेटमा कुरा गर्दै अध्यक्ष नेपालले ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने आफ्नो भावना रहेको उल्लेख गरेकाछन् । उनले प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोचेर आफूले वस्ने नगरेको जिकिर समेत गरेकाछन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।नेपालले यसअघि पनि आफू र

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ५९६ पटक पढिएको
    • छाल खबर
  • अशोक राईको अध्यक्षतामा नयाँ पार्टी दर्ता

    छाल खवर धरान,२४ वैशाखः केही महिना यतादेखि आन्तरीक द्धन्द्धमा रहेको जनता समाजवादी पार्टी नेपाल अन्नत विभाजनमा परिणत भएको छ । नेतृत्वको कार्यशैली प्रति असतुष्टी जनाउदै आएका नेता कार्यकर्ताहरुले अन्तत संघीय परिषद अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी नामको पार्टी गठन गरेकाछन् । सा्ेमवार वसेको वैठकले राईको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन गरेको छ । पार्टीले दिएको जानकारी अनुसार पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा चयन गरेको छ । त्यसैगरी नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा इ

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ४,३८४ पटक पढिएको
    • छाल खबर
  • बझाङमा एमालेका भण्डारी विजयी

    छाल खवर धरान,१७ वैशाखः बझाङ प्रदेश सभा १ को निर्वााचनमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ । बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । तत्कालिन दलीय गठवन्धनको बलमा सो क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो ।२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो । २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ६६१ पटक पढिएको
    • छाल खबर
  • उपचुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

    छाल खवर धरान,१३ फागुन ःनिर्वाचन आयोगले रिक्त रहेको दुइ निर्वाचन क्षेत्रमा निर्वाचनको मिति घोषणा गरेको छ ।आयोगको आइतवार वसेको वैठकले दुइ निर्वाचन क्षेत्रमा चुनावको मिति घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधि सभाको इलाम क्षेत्र–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य समेत स्थगित गरेको छ । आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ । इलाम क्षेत्र(२ बाट नि

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २,६९७ पटक पढिएको
    • छाल खबर
  • राजनितिक सामाजिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक

    छाल खबर, धरान ३ ।आर्थिक सुदृढीकरण गर्न स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन वृद्धि गर्ने उद्यममा जोड दिनु पर्ने नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन् ।      नेपाल उद्यमशलि महिला महासंघद्धारा धरान सञ्चालित ऊनबाट विभिन्न सामाग्रीबनाउने शिप सिकाउने १५ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लिम्बुले देशको समृद्धि र विकासका लागि राजनितिक सामाजिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक भएको उल्लेख गर्दै महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन लगानी गर्न सरकार प्रतिबद्ध भएको बताए ।     नेपाली बजारमा उपलब्ध स्थानीय कच्चा पदार्थको

    • प्रकाशित मितिः माघ ४, २०८०
    • १,६३९ पटक पढिएको
    • छाल खबर
  • नेकपा (एकीकृत समाजवादी) बाट घनश्याम रिजाल र सावित्री मल्ल उम्मेदवार

    छाल खवरकाठमाडौँ,२३ पुष ः नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान बसेको कार्यदलको बैठकले बागमतीबाट दलित क्लष्टर कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको हो। पार्टी सचिव जीवनराम श्रेष्ठका अनुसार एकीकृत समाजवादीको भागमा परेको बागमती र कर्णालीबाट क्रमशः दोलखाका विश्वकर्मा र दैलेखकी मल्ललाई उम्मेदार चयन गरिएको हो। आइतबार बसेको ७२औं सचिवालय बैठकले उम्मेदवार टुंग्याउने सर्वाधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिए

    • प्रकाशित मितिः पुस २३, २०८०
    • १,२२२ पटक पढिएको
    • छाल खबर
  • मिडिया काउन्सिल विधेयक मार्फत न्यु मिडिया नियमन–मन्त्री शर्मा

    छाल खवर धरान,७ पुषः सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मिडियालाई समय सापेक्षा वनाउदै लगिने नीति लिएको वताएकीछिन् । सञ्चार मन्त्री शर्माले नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा वताएकी हुन् । पत्रकार भेटघाटमा वोल्दै शर्माले मिडिया काउन्सिल विधेयक मार्फत न्युमिडिया नियमन गर्ने नीति लिने बताईन ।संचार क्षेत्रका समसामयिक विषयबारे पत्रकारका बीच बोल्दै मन्त्री शर्माले न्युमिडियालाई कानुनले चिन्नुपर्ने बताइन् । ुन्यु मिडिया पनि अनलाइन मिडियाका रुपमा विकास हुँदै गइरहेको छ, उनीहरुको पनि नियमन गर्ने, तिनीहरुलाई व्यवस

    • प्रकाशित मितिः पुस ७, २०८०
    • २,५१४ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीद्धारा भुकम्प पीडितका लागि २५ लाख सहयोग

    छाल खवर धरान,२१ कार्तिकः जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितहरुका लागि नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई २५ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो । उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ । पार्टी अध्यक्ष नेपालले पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • १,२६२ पटक पढिएको
    • छाल खबर
  • जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

    छाल खवर धरान,८असोजः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको जनवर्गीय संगठनहरुलाई गठन र पुर्नगठनलाई तिव्रता दिएको छ । पार्टीले कोशी प्रदेश अन्र्तगत रहेको किरात राष्ट्रिय समिति पुनर्गठन गर्दै पुर्नगठनलाई तिव्रता दिएको हो । आइतबार धरान उपमहानगर समितिको कार्यालयमा सम्पन्न किरात राष्ट्रिय समिति रूपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो । त्यसैगरी उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई चयन भएकाछन् भने मुख्यसचिवमा प्रशन्न राई रहेकाछन् । त्यस्तै सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् । नव निर्वाच

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ४,६१८ पटक पढिएको
    • छाल खबर
  • सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति

    छाल खवर काठमाडौँ,५ असोजः शिक्षा विधेयकमा ल्याईको केही वुदामा असहमति राखेर आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको दुइ पक्षवीचको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको हो । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने लगायतमा सहमति जुटेको छ । यस्तै शिक्षक

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २,९९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic