अर्थ

    Showing १२१-१३० of १७५ items.
  • चन्द्र ढकालको टोली चुनाव प्रचार गर्दै पूर्व क्षेत्रमा

    छाल खवर धरान,२६ कार्तिक ः निर्वाचन नजिकिदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालको टोली पूर्व क्षेत्रमा आइपुगेको छ । चुनावी प्रचारका क्रममा देशव्यापी रुपमा हिडीरहेको टोली विहिवार सुनसरी र धनकुटाको सीमामा रहेको भेडेटार आउन लागेको हो । सो भेटघाट कार्यक्रममा प्रदेश नं. १ र २ क्षेत्रका जिल्ला तथा नगरका अध्यक्षहरुसंग रहने केन्द्रीय सदस्यका उम्मेदवार तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले जानकारी दिएकाछन् । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकालले १ र २ नं प्रदेश भरीका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुसं

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • ३,३७९ पटक पढिएको
    • छाल खबर
  • हिन्दु धर्मका अभियान्ता देखि धर्मगुरुसम्म बलात्कार, हत्या, ठगी र अपरधिक गतिविधिमा संलग्न

    छाल खवर धरान,२६ कार्तिक ःपछिल्लो समय हिन्दु धर्म कै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायत अपराधका घटनामा अभियान्ता र धर्मगुरुहरु संलग्न हुन थालेका छन् ।हिन्दु धर्मका आडमा अपराध कर्ममा लागेका केही अभियान्ता र धर्मगुरुहरुको वास्तविकता उल्लेख गरिएको छ । घटना १हिन्दु युवा संघका अध्यक्ष एवं हिन्दु अभियान्ता बताउने सागर थापालाई भक्तपुर बस्ने एक युवतीलाई यौन शोषण गरेको र बिदेश पठाई दिन्छु भनेर लाखौं रुपैयाँ ठगेको बुधबार २८ असोज सामाजिक संजाल मार्फत भिडियो सार्बजनिक भएको छ ।एक युटुब च्यानल मार्फत उक्त युवतीले आफूलाई आफूलाई युरोप पठाई दिन्छु भनेर पटक( पटक मोटो रकम लगेको र आफूलाई योन हिंसा गरेको बताएकी छ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • १,२५२ पटक पढिएको
    • छाल खबर
  • व्यावसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्छु ः ढकाल

    छाल खवर धरान,२५ कार्तिक ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफ्नो उमेद्वारी रहेको वताउनु भएको छ । बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा वताउनुभएको हो । उहाले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दावी गर्दै आफू त्यसका लागि सवै हिसावले सवल सक्षम रहेको स्पष्ट पार्नुभएको थियो । विगतमा पनि आफूले व्यवसायीका हक, हितको पक्षमा काम गर्दै आएको र अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, अधिकारलाई स्थापित गर्न जुनसुकै कदम चाल

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • ३,२६८ पटक पढिएको
    • छाल खबर
  • चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने जिल्ला नगरका अध्यक्षहरुको निर्णय

    छाल खवर धरान,२४ कार्तिक ः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्‍न निर्वाचन जिल्ला नगरका सवै अध्यक्षहरुले चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने निर्णय गरेकाछन् । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका हुन् । देशव्यापी चुनावी प्रचारप्रसारमा रहेको ढकालले दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा भव्य स्वागत गरीएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ वटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यान

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • २,३६९ पटक पढिएको
    • छाल खबर
  • ढकाल प्यानलको उम्मेदवारी दर्ता

    छाल खवर धरान,२१ कार्तिक ः आगामी मंसिर दोस्रो सातामा सम्पन्न हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहले उमेद्वारी दर्ता गरेको छ । ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन आयोगका अनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा नरेशलाल श्रेष्ठ,रविन कुमार श्रेष्ठ,आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया,हेमराज ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी जिल्ला नगरतर्फबाट ढकाल प्य

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • २,९०८ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ नं. निर्वाचन क्षेत्रमा एक हजार घरधुरीमा कर्कटपाता

    छाल खवर धरान,१७ कार्तिक ः नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत सुनसरीको १ नं. निर्वाचन क्षेत्रमा १ मा एक हजार घरधुरीमा कर्कटपाता लगाइने भएको छ । सरकारले ३ वर्ष भित्रमा फुसको छानो हटाउने अभियान अन्र्तगत १ नं निर्वाचन क्षेत्रमा सो घरधुरीमा कर्कट पाता लगाइने भएको हो । सो अभियान अन्र्तगत गत वर्ष रामधुनी नगरपालिकामा ५० घरमा कर्कटपाता छाइएको थियो । सुनसरी क्षेत्र नं १ संघीय संसद जयकुमार राईका अनुसार यस वर्ष बराहक्षेत्र नगरपालिकाको वडा नं १,२,३,४र ५ मा ४सय ४५घर धुरीमा फुसको छानो हटाएर जस्ता पाता लगाईने छ । त्यसैगरी रामधुनीको ६ र ७ नं. वडामा २सय २४ घरमा फुसको छानो हटाइने छ भने धरानमा

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • ४,०४० पटक पढिएको
    • छाल खबर
  • ४ अर्ब ४५ करोडको आइपिओ निस्कासनको लागि पाइपलाइनमा । हेर्नुहोस कुन कम्पनिको कति

    छाल खवर धरान,१४ कार्तिक ः नेपालमा कुनै पनि पव्लिक कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्ने गर्दछ । आइपिओबाट अधिकांश लगानीकर्ताले राम्रो फाइदा लिएका छन् । त्यसैले होला, नयाँ तथा पुराना लगानीकर्ता आइपिओको बारेमा जानकारी लिन उत्साहित पनि हुन्छन् । आज हामीले बजारमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निश्काशनको लागि आवेदन दिइसकेको र बोर्डको स्वीकृतिको लागि कुरीरहेका कम्पनीको बारेमा जानकारी दिने प्रयास गरेका छौं । प्रतिकित्ता १०० रुपैयाँ हालेको शेयर दोस्रो बजारमा कारोबार हुँदा सामान्यत २ सय भन्दा माथि हुने हुँदा लगानीकर्ताको चासो र चर्चाको विषय बन्ने गरेको छ । हालभन

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • २,३७० पटक पढिएको
    • छाल खबर
  • एनआईसी बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङ

    धरान,३ कार्तिक ः एउटै शहरमा धेरै शाखा खोलेर आफूलाई अरुभन्दा निकै अव्वल देखाउने एनआइसि एसिया वैंकको वास्तविक धन्धा भने अर्कै भएको वास्तविकता वाहिरीएको छ । नेपाल राष्ट्र बैंकबाट इजातज प्राप्त गरेको क बर्गको वाणिज्य स्तरको बैंक हो एनआइसि एशिया । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको खाताबाट विभिन्न शिर्षकमा पैसा काट्ने गरेका दर्जनौ प्रमाणहरु ग्राहकले बैंकिङ खबरलाई पठाउन थालेका छन् । उक्त बैंकले ग्राहकको पैसा झिकेको समाचार बैंकिङ खबरमा प्रका

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • ११,१५४ पटक पढिएको
    • छाल खबर
  • नेपालमा कागती खेतीको महत्व र उपयोगिता

    हामी सबैमाझ कागती र यसको उपयोगिता तथा लोकप्रियता अवगत नै छ । विशेषगरी पछिल्लो समयमा विश्वव्यापीरुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायःजसो दिनहुुँ यसलाई उपभोग गरिरहेका छौं । कागतीको खेती गर्न पनि उत्तिकै सजिलो छ । घरबारी तथा करेसाबारीमा पनि यसको खेती सजिलै गर्न सकिन्छ । अरुको जस्तो झन्झटिलो तथा अत्यधिक समय खर्चिन पनि नपर्ने भएकाले यसको खेती सामान्य ज्ञान भएका व्यक्तिहरुले पनि सहजतापूर्वक गर्न सकिन्छ । यसको विशेषता के हो भने यसले बाह्रैमास फल दिने गर्दछ । तर, बिडम्बना १ ९० प्रतिशत कागती बाहिरबाट नै आयात हुने गरेको छ । ट्रेड एन्ड एक्स्पोर्ट प्रमोशन सेन्टर ९टीइपीसी० का अनुसार करोडौंको काग

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १,४२० पटक पढिएको
    • छाल खबर
  • उद्योग बाणिज्य महासंघको निर्वाचन काठमाडौंको तीन स्थानबाट

    छाल खवर धरान,३० असोज ः उद्योगी व्यापारीको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तीन स्थानबाट हुने भएको छ । मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न हुने ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन तीन स्थानमा हुन लागेको हो । उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुने महासंघले जनाएको छ । महासंघले दिएको जानकारी अनुसार १२ गते बन्द सत्र हुनेछ भने १३ गते निर्वाचन हुने महासंघले जनाएको छ। महासंघले दिएको जानकारी अनुसार महासंघ कार्यालय टेकु,नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहलमा निर्वाचनका कार्यक्रम तय गरीएको छ । वर्तमान वरिष्ठ उपाध्यक्

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • २,०५४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic