शिक्षा

    Showing २४१-२५० of ४५२ items.
  • रोवोरेस प्रतियोगिताका उपविजेता विद्यार्थीहरुलाई धरान उच्चको सम्मान

    छाल खवर धरान,१७ माघः कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो ।विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो ।विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो । विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान

    • प्रकाशित मितिः माघ १७, २०८०
    • १,१६३ पटक पढिएको
    • छाल खबर
  • सुमेधा वतृत्वकला प्रतियोगिताको उपाधि सम्पन्नलाई

    छाल खवर धरान,१६ माघः ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान मेघा हिमालयनका सम्पन्न सुवेदीले हात पारेकाछन् । धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सो प्रतियोगिताको उपाधि सुवेदीले हात पारेका हुन् । प्रतियोगितामा युएन नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छन भने ज्ञानोदय मा.बि. कि अनिशा कार्की तेश्रो भएकी थिइन । त्यसैगरी शारदा बालिका नमुना मा.बि. कि अनुस्का राई र युएन नबोदय कै शितल अधिकारी क्रमश चौथो र पाचौ स्थान प्राप्त हातपारी सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश नगद १० हजार, ५ हजार, ३ हजार र

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ३८९ पटक पढिएको
    • छाल खबर
  • धरान सिटी कलेजको खेलकुद सप्ताह सम्पन्न

    छाल खवर धरान,१६ माघः सिटी कलेज धरानको खेलकुद सप्ताह अन्तर्गत कार्यक्रममा सिटी सिङ्गिङ र डान्सिङ स्टार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिबि.एस.तेश्रो बर्षका अनिस सुनुवार र बिबिएस पहिलो बर्षका खुशिमान माझि बिजेता भएका छन। कलेजको प्राङ्गणमा भएको प्रतियिगीताको सिङ्गिङ तर्फ बिबिएस दोश्रो बर्षका रोशन लिम्बू दोश्रो भए भने बिबिएस चौथो बर्षका प्रदेस लिम्बू तेश्रो भए। त्यस्तै डान्सिङ तर्फ बिबिएस चौथो बर्षका निशा कार्की दोश्रो भईन भने बिबिएस पहिलो बर्षका दीक्षा राई तेश्रो भईन। कलेजका अध्यक्ष आशिष मास्केको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताहब्यापि रुपमा सम्पन्न भएका क्यारम बोर्ड, टेबल टेनिस, चेस

    • प्रकाशित मितिः माघ १६, २०८०
    • १९८ पटक पढिएको
    • छाल खबर
  • पाचौ सुदेस सुब्बा स्मृति हिमशिखर कपमा पशुपती, प्रभात र लर्ड बुद्ध क्वाटर फाईनलमा प्रबेस

    छाल खवर धरान,१५ माघ इटहरी २० तरहरा स्थित हिमशिखर इङ्लिस स्कूलको आयोजनामा आईतवार देखि सुरु भएको जिल्लाब्यापी अन्तर प्राबि स्तरीय पाँचौ सुदेश सुब्बा स्मृति हिमशिखर कप २०८० फूटबल प्रतियोगिता अन्तर्गत दोश्रो दिन सोमबार भएको खेलमा पशुपति स्कूल इटहरी प्रभात स्कुल धरान र लड बुद्ध स्कुल रामधुनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् । तरहरा स्थित तामाङ टोलको खेल मैदानमा भएको पहिलो खेलमा १–१ गोलको बराबरी पछि टाइ(ब्रेकरमा पशुपतिले ४–१ को अंतरले महेन्द्र मेमोरियल दुहबीलाई पाखा लगायो। दोस्रो खेलमा म्यान अफ द म्याच एल्वीन ताम्राकारको २ गोलमा प्रभात बोर्डिङ धरानले नडाहको स्काई स्कूललाइ २–० गोलले

    • प्रकाशित मितिः माघ १५, २०८०
    • ३२७ पटक पढिएको
    • छाल खबर
  • मन्टेश्वरी किन्डर गार्टेनमा हिउदे मेला

    छाल खवर धरान,२९ पुुष ःमन्टेश्वरीको लागि निकै चर्चा कमाएको धरान–१६ जोरसखुवा स्थित मन्टेश्वरी किन्डर गार्टेनले विद्यार्थीहरुको विद्यार्थी अभिवृद्धि र रमाइलोका लागि शक्रवार एक दिवसिय हिउदे मेला सम्पन्न गरेको छ । मेलामा साना साना बिद्यार्थीहरुले मम, चटपटे, पानीपुरी, यमरी, आलुनिम्की लगायतका खाद्य सामग्रीका स्टल राखेका थिए। सो मेलामा बिद्यार्थीद्धारा निर्माण गरीएको हातले बनाएका कागजका फुल, हिमाल, चौरीको तस्विर लगायत अन्य विभिन्न सामग्रीको स्टल समेत राखेका थिए। विद्यालयकी प्रिन्सिपल सुुलेखा जोशीले बिद्यार्थीहरुलाई व्यापार कसरी गरिन्छ भनेर ब्यबहारिक रुपले सिकाउनका साथै अभिभावकहरुसङ्ग कसरी

    • प्रकाशित मितिः पुस २९, २०८०
    • १,५२६ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुलको एक दिवसीय फुटवल सम्पन्न

    छाल खवरधरान,२९ पुष ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।धरान– १७ स्थित एन्फा मैदानमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए ।प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै धरान इङलिस स्कुल धरान– ५ ले प्रथम स्थान हात ।पार्न सफल वनेको थियो । प्रतियोगितामा डिपि विलिवर्स इङलिस स्कुल धरान–५ देउराली ले दोस्रो स्थान जित्न सफल वनेको थियो ।प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान– १७ का सशिम मगर घ

    • प्रकाशित मितिः पुस २८, २०८०
    • १५२ पटक पढिएको
    • छाल खबर
  • विरेन्द्र मेमोरीयल कलेजमा दौड प्रतियोगिता

    छाल खवर धरान,१९ पुषः विरेन्द्र मेमोरीयल कलेज धरानले खेलकुद सप्ताह अन्तर्गत पहिलो दिन दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौड प्रतियोगितामा छात्रतर्फ अनिश राई प्रथम र भिमप्रसाद राई द्धितीय भएका थिए । त्यसैगरी छात्रातर्फ दिपा घिमिरे प्रथम र स्वेता निरौला द्धितीय भएकी थिइन । त्यस्तै शिक्षक कर्मचारीतर्फ प्रविन संगौला र लाक्पा दिकी शेर्पा प्रथम र द्धितीय भएका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल तारा वहादुर निरौला कार्यक्रम इन्चार्ज सुनिल भगत र डिपार्टमेन्ट प्रमुख मुकेश साह लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरुलाई पढाईका अतिरीक्त शारीरीक तन्दुरुस्ती वनाउनको लागि पनि खेलकुदको आयोजना गरीएको प

    • प्रकाशित मितिः पुस १९, २०८०
    • १,८६४ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलको वार्षिक उत्सवमा पत्रकार दाहाल सम्मानित

    छाल खवर धरान,१६ पुष ः हिबिस्कस इङ्लिश बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गरेको छ । स्कुलले आइतवार एक कार्यक्रमको आयोजना व्लाष्ट टाइम्स दैनिकमा सम्पादक गोपाल दाहाललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप्रमुख अइन्द्र विक्रम वेघा, विशेष अतिथि १५ नं वडाका वडाध्यक्ष नरेश इवारम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले दोसल्ला ओढाई सम्मान गरेका थिए । बराहक्षेत्र निवासी दाहाल विगत दुइ दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीहरेकाछन् । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकज

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ९,६८० पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियाको उपाधि नेपाल पुलिस स्कुललाई

    छाल खवर धरान,१४ पुुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२ को उपाधि नेपाल पुुलिस स्कुलले हात पारेको छ । शनिवार भएको फाईनल चरणमा नेपाल पुलिस स्कुलले अन्य स्कुललाई पछि पार्दै सो उपाधि हात पारेको हो । उपाधिसंगै पुुलिस स्कुलले नगद १२ हजार, ट्रफि मेडल र प्रमाण पत्र हात पारेको छ । त्यसैगरी प्रतियोगितामा पब्लिक हाईस्कुलले दोस्रो स्थान हात पारेको छ । पव्लिकले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिता बराहक्षेत्र स्थित जीवन ज्योती मा.बि.ले तेस्रो स्थान हासिल गरेको छ । जीवन ज्योतिले नगद

    • प्रकाशित मितिः पुस १४, २०८०
    • १,२२८ पटक पढिएको
    • छाल खबर
  • एक्वा इङलिस वोडिङ स्कुलद्धारा विज्ञान प्रदर्शनी

    छाल खवर धरान,१४ पुषः एक्वा इङलिस वोडिङ स्कुल धरान–१७ का विद्यार्थीहरुले एक दिने विज्ञान प्रदर्शनी आयोजना गरेकाछन् । विद्यार्थिहरुले शुक्रवार एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरेका हुन । कक्षा ३ देखि १० सम्म का विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा १५ समूह सहभागी भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले इलेक्ट्रीकल बेल,इलेक्ट्रिीकल कार, पेरीस्कोप,हाईड्रोपावर,सोलार,सिस्टम,एक्सटेन्सन व्रिज,वाटर फाउण्डेसन,लगायतका सामाग्रीको प्रदर्शनी गरेको स्कुलले जनाएको छ । विद्यार्थीहरुलाई विज्ञान सम्वन्धि सकृय गराउन र सिर्जनात्मक अभ्यास गराउनर हौसल्ला प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरीदै आ

    • प्रकाशित मितिः पुस १४, २०८०
    • २,८७८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic