अन्तर्राष्ट्रिय

    Showing ११-१२ of १२ items.
  • रूसको कोरोना भ्याक्सिन एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने

    एजेन्सी, ३२ साउन ः कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खोजिरहेका छन् । मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए । यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो । पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ३,५५४ पटक पढिएको
    • छाल खबर
  • विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता र्याली अफ होप सम्पन्न

    छाल खवर धरान,२५ साउन ः विश्वका कविर दुइसय मुलुकका नेताहरुले मानव बचाउनको लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्न साउन २५ गते आईतबार अनलाइन मार्फत आयोजना गरिएको र्याली अफ होप कार्यक्रमलाई सम्बोधन गदै उनीहरुले सो कुरा बताएका हुन । विश्व महामारीको रुपमा रहेको कोरोना भाइसर (कोविड १९) ले विश्व मानवजातिलाई एक अर्काबाट टाढा हुँदै बनाउदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेको सन्दर्भमा विश्वले कोभिड १९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा विश्व एक हुनुपर्नेमा बेला आएको बताएका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०७७
    • १,११७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic