अन्तरवार्ता

    Showing १-६ of items.
  • पर्यटन प्रवर्द्धन गर्न नेपाल–मकाउ हवाई यातायात आवस्यक

    छाल खवर धरान,७ मंसिरः मकाउका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठले मकाउ र नेपालवीच पर्यटन प्रवद्धनका लागि सिधा हवाई यातायातको समस्या रहेको वताएकाछन् । नेपाल पत्रकार महासंघ सुनसरीले शुक्रवार आयोजना गरेको स्वागत तथा अवधारणा कार्यक्रममा श्रेष्ठले सो कुरा वताएका हुन । चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवर्द्धन गर्न सोझो हवाई यातायातको सुविधा भएको खण्डमा नेपालमा त्याहा पर्यटक ल्याउन सकिने वताए । नेपाल सरकारले पर्यटन सद्भावनादुत नियुक्ती गरेपछि पहिलो पटक गत फागुनमा पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक मकाउ पुगेर आएका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ५,८६१ पटक पढिएको
    • छाल खबर
  • हामी विद्यार्थीलाई सजाय विना शिक्षा दिन्छौं– प्रिन्सिपल

    विगत दुइ दशक लामो समयदेखि शिक्षा क्षेत्रमा समय खर्चिरहनु भएका व्यक्तित्वको नाम हो तेजमान लिम्वु । अध्यय्नसंगसंगै अध्ययन अध्यापनमा  लाग्नु भएका लिम्वुले २०६३ सालदेखि अध्यापनमा  क्षेत्रमा लाग्नु भएको हो ।२०६३ साल देखि २०७७ सालसम्म धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलको संस्थापक प्रिन्सिपल एवम् हाल संस्थापक डाइरेन्टर तथा धरान १६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको प्रिन्सिपल हुनुहुन्छ । उहाँसंग नया शैक्षिक सत्रका लागि स्कुलका नया योजना लगायतका विविध विषयमा छाल खवरका लागि गरीएको प्रस्तुत छ विशेष कुराकानी ःप्रश्न धरान लिगामेन्ट स्कुललाई कसरी परिचय गराउनु हुन्छ ?

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १३,७८२ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं १ लाई छ्या हैन आहा भन्ने वनाउछु – विजयकुमार राई

    राष्ट्र विकासको भोको हुनु पर्दछ, नीति र नियत चोखो हुनुपर्दछ भन्ने सोच राख्ने विजय कुमार राई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेद्वार हुनुहुन्छ । लामो समय लाहुरे जीवन विताउनु भएका राई मुलुकमा विद्यमान राजनीतिक विकृति र वेथितिालाई टुलुटुलु हेरेर वस्न नसकि नेपाल आमालाई वचाउनको लागि  प्रत्यक्ष राजनीतिमा लागेको वताउनु हुन्छ । समाज परिवर्तनका लागि मुलुकको नीति निर्माण तहमा आफै पुग्नु पर्ने भएकोले आफू प्रतिनिधि सभामा उम्मेद्वारी दिएको वताउनु हुन्छ । राष्ट्रप्रेम भन्दा ठूलो अर्को कुनै धर्म हुदैन राष्ट्र सेवा भन्दा ठूलो अर्को

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • २,४७५ पटक पढिएको
    • छाल खबर
  • भारतीय गुप्तचर संस्थाका हाकिमलाई रातिराति भेटेपछि ओलीका मनोदशा सबै बिग्रिसके

    नेकपा एमाले खनाल–नेपाल समूहका नेता हुन् विरोध खतिवडा । एमालेका पुराना नेतामध्येमा पर्ने उनी ओलीको कारवाहीको दोस्रो सूचीमा छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत ११ जनालाई ओलीले पार्टीबाट निष्काशन गरेकै दिन खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोधिएको छ । नेकपा एमालेमा ओलीको कारवाही र स्पष्टीकरण श्रृंखलापछि खनाल–नेपाल समुह अब कसरी अगाडि बढ्छ ? प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर नेता खतिवडासँग गरेको कुराकानी : -अब नेकपा एमाले विभाजन भएकै हो ? सर्वोच्चले जब फागुन २३ गते संसद विघटनलाई बदर गर्यो, त्यसपछि अध्यक्ष केपी ओलीले एमाले फुटाउने अभियान सुरु गर्नुभएको हो । अहिले पार्टी न

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ३२५ पटक पढिएको
    • छाल खबर
  • माधव नेपाल बाहेकको एमालेको कल्पना गरेको छैन – शंकर पोखरेल

    १० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको मात्र उपस्थितिमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि स्पष्टीकरणको पत्र काटेका छन् । र, तीन दिनभित्र जवाफ नदिए विधान र नियमावलीबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । यसले एमाले एक रहन्छ त भन्ने प्रश्न उठेको छ । तर स्थायी कमिटी सदस्य शंकर पोखरेल भने माधव नेपालबाहेकको एमाले कल्पना नगरेको बताउँछन् । उनले भनेका छन्, ‘विगत घटनाका आधारमा पार्टीले कसैलाई दण्डित गर्दैन । रियलाइजेसन चाहिं हुनुपर्छ ।’ तर माधव नेपालहरूले सके एमाले कब्जा गर्नुहुन्छ

    • प्रकाशित मितिः चैत १०, २०७७
    • २,८१५ पटक पढिएको
    • छाल खबर
  • एकिकरण अघिको जिम्मेवारी नै एमालेमा यथावत हुन्छ– सुनसरी अध्यक्ष रमेश बस्नेत

    सर्वोच्च अदालतले २०७७ फागुन २३ गते दुई पार्टीलाई अलग हुने फैसला गरेपछि एमालेमा आन्तरीक नेतृत्व विवादका विषयमा नेकपाएमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतसँग गरीएको कुराकानी ः सर्वोच्च अदालतलको फागुन २३ गतको फैसलापछि अव मुलुकको राजनीतिक अवस्था कतातीर गयो ? तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को वीचमा एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टीै (नेकपा) वनेको थियो । तर नेकपाका अध्यक्ष ऋषिराज कट्टेल आफ्नो भएको दावी सहित सर्वोच्च अदालतमा जानु भएको थियो । फागुन २३ गते सर्वोच्च अदालतले नेकप ऋषिराज कट्टेलको कायम गरी दुइ पार्टी अलग अलग हुने फैसला गरेपछि पार्टी आ&nd

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • ४,९६८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic