कृषि

    Showing २१-२४ of २४ items.
  • नेपालको २६ जिल्लामा सलह आतंक

    नेपालको २६ जिल्लामा सलह आतंक छाल खवर धरान,१६ असार ः छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा (फट्याङग्रा प्रजातिको) नेपालको २६ जिल्लामा फैलिएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएकोछ ।मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सो कुरा जनाएको हो ।विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया, हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ । रुपन्देहीको सैनामैना क्षेत्रमा न्

    • प्रकाशित मितिः असार १६, २०७७
    • ३६७ पटक पढिएको
    • छाल खबर
  • आज धान दिवस असार १५ः तथा दही च्यूरा खाने दिन

    छाल खवर धरान,१५ असार ःहरेक वर्ष असार १५ का दिनलाई धान दिवसको रुपमा मनाइने गरीएको छ । धान दिवस खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।पछिल्लो समयमा सरकारले केही मात्रामा राहत दिन खोजेपनि त्यो राहत वास्तविक किसानको पहुचसम्म पुग्न सकेको छैन । किसान वर्षभरीका लागि खाद्यान्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । यस समयमा छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला

    • प्रकाशित मितिः असार १५, २०७७
    • ४७६ पटक पढिएको
    • छाल खबर
  • लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

    राससधरान,७ असार ःझापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन्। विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे। यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ। उप्रेती आफैँले पनि १५ लाखको खरबुजा बिक्री गरेको बताए। हरेक घरले कम्तीमा एक लाख र बढीमा १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बत

    • प्रकाशित मितिः असार ७, २०७७
    • १५० पटक पढिएको
    • छाल खबर
  • हलो जोत्न थाले पूर्वसभामुख महरा

    रोल्पा/ पूर्व सभामुख कृष्णबहादुर महरा यतिवेला गाउमा कृषि कार्यमा व्यस्त रहेकाछन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आफ्नो पुर्खौली घर रोल्पामा पुगेका महराले हलो जोतेको तस्बिर सार्वजनिक गरेकाछन् । अहिले उनी आफ्नो बारी जोत्ने खन्ने काममा तल्लिन रहेकाछन् । ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खौली घर आएकको उनको भनाई रहेको छ । जनताबाट चुनिएर गएका व्यक्तिहरु र जनताको जिवनशैली मा फरकपन आउनु नहुने महराको भनाई रहेको छ । ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै प

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • २८५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic