विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्झौता

  • मंसिर २९, २०८२
  • ६८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुलवीच स्वास्थ्य सम्झौता भएको छ ।

विजयपुर अस्पतालले हिविस्कस वोडिङ स्कुलका अभिभावक,शिक्षक,कर्मचारी र विद्यार्थीहरुलाई २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता भएको हो ।

स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको अस्पतालका अध्यक्ष पंकज खतिवडाले वताउनु भयो ।

सम्झौताले स्कुल परिवारलाई उपचारमा सुविधा र थप राहत पुग्ने विश्वास रहेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

हिबिस्कस ई.बो. स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सञ्चालकहरू प्रति सामाजिक उत्तरदायी तथा जिम्मेवार बन्न सो सम्झौता गरिएको हो । स्कुलले सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूको बिमा समेत गर्दै आईरहेको छ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic