समाचार

    Showing १,३६१-१,३७० of १,६५५ items.
  • नेकपा प्रचार विभाग प्रमुख लामगादे जनता समाजवादीमा

    छाल खवर धरान,२५ माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरानका प्रचार विभाग प्रमुख तारा लामगादेले पार्टी परित्याग गरेकाछन् । जनता समाजवादीद्धारा आइतवार धरानमा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादे नेकपा परित्याग गरी जसपामा प्रवेश गरेको घोषणा गरेका हुन् । पार्टी प्रवेशसँगै जनयुद्धदेखि उठाउदै आएको मुद्दा पार्टीमा विलय हुदै गएकोले आफू पार्टी परित्याग गरेको लामगादेको भनाई रहेको थियो । लामगादेलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए । लामगादे धरानमा कार्यरत सकृय पत्रकार हुन् । क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष समे

    • प्रकाशित मितिः माघ २५, २०७७
    • ४,२१५ पटक पढिएको
    • छाल खबर
  • यातायात अवरुद्ध गरेको आरोपमा युवाका धरान सहसंयोजक पक्राउ

    छाल खवर धरान,२२ माघ ः सरकारले गैरकानुनी ढंगले गरेको संवैधानिक निकायको नियुक्तीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिवार) गरेको आम हडतालका क्रममा तोडफोड गरेको आरोपमा धरान प्रहरीले २ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघका धरान नगर सहसंयोजक विजय लामा तामाङ र वन्दकर्ता खडग बहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले टेम्पो रोकेर अभद्र व्यवहार गरेको आरोपमा मजदुरहरु आक्रोशित वनेका थिए । यातायात अवरुद्ध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र वस्नेतले जानकारी दिएका छन् । घटनाको घोर भत्सना गर्दै पक्राउ परेक

    • प्रकाशित मितिः माघ २२, २०७७
    • ९६७ पटक पढिएको
    • छाल खबर
  • ठेकेदारद्धारा भुक्तानीमा ढुवानी र लेवर खर्चमा वाउन्स चेक

    छाल खवर धरान,२० माघ ः धरान देखि हर्दिया हुदै कन्यापोखरी सडक निर्माणको ठेकेदार कम्पनीले ढुवानी व्यवासायी र कामदारलाई भुक्तानीमा दिएको चेक वाउन्स हुने गरेको छ । ठेकेदार कम्पनी मार्फत काम गर्दै आएको मिक्सन विल्डर कम्पनीले दिएको चेक वाउन्स हुने गरेको हो । कम्पनीले ढुवानी र कामदारका लागि भुक्तानी वापत दिएको एनएमवि वैंकको चेकको खातामा रकम नभएको ढुवानी व्यवसायीले वताएका छन् । सो वाटोको ठेक्का गजुरमुखी कन्ट्रक्सन र लुम्बिनी कन्ट्रक्सनले पारेको थियो । उनीहरुलाई केही कमिसन दिएर हाल मिक्सन विल्डर कम्पनीले काम गर्दै आएको छ । विल्डरले दिएको ढुवानी र कामदारको भुक्तानी वापतको चेकमा वैंकजादा खातामा पैसा न

    • प्रकाशित मितिः माघ २०, २०७७
    • ३,७९९ पटक पढिएको
    • छाल खबर
  • संविधानमाथिको हस्तक्षेपलाई नागरीकले स्विकार्न सकिदैन नागरीक समाज

    छाल खवर धरान,१९ माघ ः धरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको माथिको हस्तक्षेत्र कुनै हालतमा पनि स्विकार्य नहुने धारण व्यक्त गरेकाछन् । प्रेस संगठन नेपाल सुनसरीले आयोजना गरेको सुनसरी भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा वोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले प्रतिनिधि सभा विघटन एउटा प्रतिनिधि घटना मात्र भएको वताउदै अव एकपछि अर्को गरेर मौलिक हक समेत प्रतिवन्ध लगाउदै प्रेश माथि नै अंकुश लाग्न सक्ने वताउनु भयो । त्यसैगरी जनजाति पत्रकार संघ सुनसरीका सल्लाहकार जनकऋषि राईले संविधानको मौलिक हकको धारा खारेज गरी प्रेसमाथि अंकुश लगाउने प्रयत

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ३,९२८ पटक पढिएको
    • छाल खबर
  • म्यानमारमा सत्ता हातमा लिएको सेनाको पुष्टि, संकटकाल घोषणा

    छाल खवर धरान,१९ माघ ः म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो । सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ । सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ३,२७७ पटक पढिएको
    • छाल खबर
  • छाल खवरको फोटो सम्पादकमा दिपक दुमी नियुक्त

    छाल खवरधरान,१९ माघ ः छाल मिडिया प्रा.लि.धरानबाट सञ्चालित छाल खवर अनलाइन दैनिकको फोटो सम्पादकमा दिपक दुमी राई नियुक्त भएकाछन् । प्रा.लि.को आइतवार वसेको वैठकले राईलाई सो नियुक्त गर्ने निर्णय गरेको हो । प्रा.लि.का अध्यक्ष तथा प्रधानसम्पादक भोला श्रेष्ठले राईलाई जिम्मेवारी दिएको जानकारी दिएकाछन् । राई धरानका युवाहरुवीच निकै लोकप्रिय रहेकाछन् । प्रा.लि.ले राईको उज्वल भविष्यको कामना गर्दै आफ्नो दायित्व र जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने अपेक्षा गरेको श्रेष्ठले वताए ।

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ३,९६७ पटक पढिएको
    • छाल खबर
  • नेपाल चलचित्रकर्मी महासंघद्धारा न्यानो कपडा बितरण

    छाल खवर धरान,१७ माघ ःनेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण गरिएको छ । सामाजिक कार्यमा सधै अग्रभागमा रही कार्य गर्दे आईरहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो । चलचित्रकर्मिहरुको उपस्थितीमा शनिवार सरस्वती बाल आश्रम धरान ३ तुर्कैमा दिउसो साढे १२ बजे मायाघर ईटहरि र साढे १ बजे मानव सेवा आश्रम बिराटनगर तथा त्याहा आश्रीतहरुलाई न्यानो कपडा बितरण गरेको नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशका अध्यष अरुण कुमार प्रधानले जानकारि दिएका छन । सरस्वती बाल आश्रम धरान ३ तुर्कैम

    • प्रकाशित मितिः माघ १८, २०७७
    • २,६७८ पटक पढिएको
    • छाल खबर
  • धरान १६ नं वडा समितिद्धारा अतिविपन्न ३२ परिवारलाई रासन कार्ड वितरण

    छाल खवर धरान,१७ माघ ः वडा भित्रका अति विपन्न परिवारलाई १६ नं. वडा कार्यालय धरान १६ले राशन कार्ड वितरण गरेको छ । रोजगार नभएका र दुईछाक टार्नका लागि धौ धौ भएका ३२ परिवारलाई वडा समितिले राशन कार्ड वितरण गरेको हो । रासन कार्ड पाएकाहरुले निःशुल्क रुपमा खाद्यान्न प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो ।  वडाध्यक्ष गिरीका अनुसार रासन कार्ड वितरण गरिएका ३२ परिवारलाई संख्या हेरेर खान पुग्ने गरी खाद्यान्नय वितरणको व्यवस्था मिलाइएको छ । गिरीले २–३ जनासम्म भएका परिवार हुनेहरुलाई मासिक २५ केजी चामल दाल, नुन, खानेतेल एक÷एक केजीका दरले, एकजना मात्र भएकालाई चामल १५ के

    • प्रकाशित मितिः माघ १७, २०७७
    • ४,६१८ पटक पढिएको
    • छाल खबर
  • मारवाडी महिला मञ्चद्धारा दुईधारेमा विश्रामालय र खानेपानी टयाङ्की निर्माण

    छाल खवर धरान,१६ माघ ः मारवाडी महिला मञ्च धरानले धरान–१४ स्थित दुइधारेमा विश्रामालय र खानेपानी टयाङ्की बनाइदिएको छ । मञ्चले १२ लाखको लगानीमा सो विश्रामालय र खानेपानी टयाङ्की बनाई दिएको हो । निर्माण समितिका संयोजक एवं समाजसेवी पितरुमल अग्रवालले मारवाडी महिलाकै पहलमा निर्माण कार्य भएको जानकारी दिए । विश्रामस्थल र टयाङ्कीको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्घाटन गर्नुभएको थियो ।।मञ्चकी कोषाध्यक्ष श्वेता अग्रवालका अनुसार मारवाडी समुदायका समाजसेवीहरुको सहयोगबाट निर्माण कार्य सम्पन्न गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा वोल्दै सभामुख भण्डारीले चुलो र चौकोमा सीमित रह

    • प्रकाशित मितिः माघ १६, २०७७
    • ३,८८८ पटक पढिएको
    • छाल खबर
  • घर घरमा स्वस्थानी व्रत एवं माघस्नान सुरु हुँदै

    छाल खवर धरान,१५ माघ ःप्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान बिहीबारदेखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दि

    • प्रकाशित मितिः माघ १५, २०७७
    • १३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic