समाचार

    Showing १,६३१-१,६४० of १,६५५ items.
  • विपि प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग

    सहयोग हस्तान्तरण गर्दै गर्ग प्रतिष्ठानका महासचिव पवन अग्रवाल तथा सहयोग लिदै वीपी प्रष्ठिानका उपकुलपति ज्ञानेन्द्र गिरी छाल खवर धरान असार २ ः धरानमा रहेर सामाजिक कार्यगर्दे आएको हरनाम दास वृजलाल गर्ग स्मृती प्रतिष्ठानले धरान स्थित वी.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीहलाई माक्स तथा मेडिकल चस्मा सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरुलाई कोरानावाट सुरक्षित भई काम गर्न सहज होस भन्ने उदेश्यले सामाग्री वितरण गरीएको हो ।स्मृति प्रतिष्ठानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको लागी ५ सय पिस केएल नाइटी फायभ ९प्ल्(ढछ ० माक्स र १ सय ५० पिस

    • प्रकाशित मितिः असार २, २०७७
    • ३४१ पटक पढिएको
    • छाल खबर
  • चट्याङबाट बालिकाको मृत्यु

    छाल खवर १ असार ः भोजपुरमा एक वालिकाको चट्याङबाट मृत्यु भएको छ ।मृत्युहुनेमा टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाकाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका रहेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङले उनलाई लागेका थियो । उनी मामली घर आएकी थिइन ।इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाका अनुसार गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार १, २०७७
    • १७७ पटक पढिएको
    • छाल खबर
  • झापामा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

    १ असार, धरानः एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको मेचि नगरपालिका वडा नं. २ का रमेश वस्नेतलाई सो आरोपमा प्रहरीले पक्राउ गरेको हो ।झापाको मेचीनगर नगरपालिका–२ की एक १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ ।इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरिएको छ ।

    • प्रकाशित मितिः असार १, २०७७
    • ८३ पटक पढिएको
    • छाल खबर
  • मोटरसाइकल ‘केयर’ गर्ने ११ उपाय

    छाल खवरअसार १गर्मी सुरु भइसकेको छ । यस्तो बेला मोटरसाइकल प्रयोगकर्ताले मोबिल र फिल्टर परिवर्तन गर्नुपर्छ ।मोटरसाइकलका सबै तार, लुब्रिकेन्ट, ब्रेक र लाइट चेक–जाँच गर्नुपर्छ ।प्रत्येक ५ हजारदेखि १० हजार किलोमिटर गुडेपछि मोटरसाइकलको मोबिल परिवर्तन गर्नुपर्छ ।त्यसो त मोटरसाइकलको मोडलअनुसार फरक हुन सक्छ । गर्मी मौसममा तेलको खपत धेरै हुने भएकाले यसबारे जानकार हुनुपर्छ ।यसैगरी, समय–समयमा ब्याट्रीको ‘कन्डिसन’ चेक–जाँच गर्नुपर्छ । ब्याट्री सफा गरिरहनुपर्छ । लिकेज भए तत्काल फेरिहाल्नुपर्छ । धेरै समय मोटरसाइकल नगुडाएको खण्डमा ब्याट्री चार्ज गर्न बिर्सनुहुँदैन ।मोटरसाइकलको टा

    • प्रकाशित मितिः असार १, २०७७
    • ३९८ पटक पढिएको
    • छाल खबर
  • आगलागीमा करोडभन्दा बढीको क्षतिको अनुमान

    छाल खवर ३२ जेठधरान÷ सुनसरीको सदरमुकाम इनरुवा बजारमा आइतवार आगलागी हुदा करोडौको क्षति भएको छ ।इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर भएको आगलागीमा विभिन्न पसलको क्षतिबाट सो क्षति भएको हो ।आगलागीबाट हनुमान वस्त्रालय,यशोदा टे«डर्स, सिर्जना फाइनान्सको भवन पूर्ण रुपले जलेर नष्ट भएको छ । कपिल टेलर्स, जय सन्तोषी हाडर्वेयरको रङ पसल समेत क्षति पुगेको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।स्थानीयवासी, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, सप्तरी, बराहक्षेत्र र दुहबीबाट आएको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीबाट करि

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • १२५ पटक पढिएको
    • छाल खबर
  • उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छः मन्त्री कार्की

    छाल खवर जेठ ३२विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताउनु भएको छ ।प्रेस सङ्गठन मोरङले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल’ विषयक शनिबार आयोजित अन्तक्र्रियामा उनले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेको १७ देखि १८ करोड खर्चको विवरण चाँडै सार्वजनिक गर्ने बताउनु भयो । त्यसभन्दा अगाडि उच्च राजनीतिक तहको सम्पत्ति र भूकम्पमा भएको खर्चको विवरणसमेत सार्वजनिक गर्न दबाब दिनका लागि ‘सुशासनका लागि युवा अभियान’लाई उनले आग्रह गरे।मन्त्री कार्कीले स

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • १,२९८ पटक पढिएको
    • छाल खबर
  • सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो

    छाल खवर जेठ ३२ ३२ जेठ, सोलुखुम्बु सोलुखुम्बुको खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले ट्रक बगाएको हो ।बिग्रिएर पार्किङ गरी राखिएको बा ३ क ३५५६ नं।को ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उनका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्र

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ७९ पटक पढिएको
    • छाल खबर
  • दुर्घटनामा बालिकाको मृत्यु

    जेठ ३०छाल खवर गाईघाट÷र उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ दुर्घटनाबाट नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ ।सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बु

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • १३४ पटक पढिएको
    • छाल खबर
  • करणी गरेको आरोपमा बालक पक्राउ

    छाल खवर २९ जेठधरानः एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोरङको ग्रामथान गाँउपालिका वडा नम्बर १ लखन्तरी स्थित एकान्त बाटोमा १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार पक्राउ पर्नेमा सोही वडा बस्ने १६ बर्षिय बालक रहेकाछन् ।ती युवति सुस्त मनस्थितीकी रहेको प्रहरीले जनाएको छ । आरोपित बालकलाई म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • १८१ पटक पढिएको
    • छाल खबर
  • वडा समिति भवन निर्माणमा जुटे नडाहाबासी

    भोला श्रेष्ठ वडा समिति कार्यालयको भवन निर्माणको लागि वराहक्षेत्र नगरपालिका ३ नडाका स्थानीयवासी कम्मर कसेर लागि परेकाछन् ।वडा समितिले २०७७ वैशाख २७ गते को वैठकबाट समितिको कार्यालय नडाहामा निर्माण गर्ने निर्णय गरेसँगै त्यसक्षेत्रका वासन्दिा वडा समितिको भवन निर्माणमा आफै कम्मर कसेर लागि परेका हुन ।करिव ६ कठ्ठा क्षेत्रफल रहेको सो जग्गा मध्ये हाल ६ कोठो पक्कि भवन निर्माण थालिएको छ । दुइमहिना भित्र निर्माण सम्पन्न गरी सक्ने तयारीका साथ जुटिरहेको भवन निर्माण समितिका अध्यक्ष केषव पुरीले जानकारी दिनुभएको छ ।करिव २५ लाखको लागतमा निर्माण हुने सो भवनका लागि स्थानीयवासी विद्यालय सहयोगी महानुभावहरु र त्यसक

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • ४,५२९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic