समाचार

    Showing ३११-३२० of १,६९४ items.
  • समावेशी शिक्षाका लागि समग्र विद्यालय दृष्टिकोणः सबैका लागि सिकाइको आधार

    सम्पूर्ण विद्यालय दृष्टिकोण विद्यार्थीको सिकाइ, भावनात्मक कल्याण र व्यवहार सुधार गर्न, विद्यालय प्रशासन, समुदायलाई नेतृत्व गर्ने ब्यक्ति र अभिभावकहरू बीचको सहयोगात्मक कार्य हो । नेपालको विविध सामाजिक–आर्थिक र भौगोलिक चुनौतिहरूका कारण सम्पूर्ण विद्यालय दृष्टिकोण अत्यन्त आवश्यक छ । राजनीतिक उथलपुथलका कारण पनि अधिकांश बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित छन् । समावेशी विद्यालय संस्कृतिको अभावमा, अपाङ्गता भएका व्यक्तिहरू शिक्षाको पहुँचबाट वञ्चित छन् । सम्पूर्ण विद्यालय दृष्टिकोणले समावेशी शिक्षा समावेश गर्ने अभ्यास गर्दछ । बालबालिकाको पृष्ठभूमि जस्तोसुकै भएता पनि शिक्षामा पहुँच छ भन्न

    • प्रकाशित मितिः माघ १, २०८१
    • ४,२७४ पटक पढिएको
    • छाल खबर
  • सहिद स्कुलका विद्यार्थीहरुलाई स्वेटर वितरण

    छाल खवर धरान,२८ पुषः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरीएको छ ।धरान राउण्ड टेवलले स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्विटर वितरण गरेको  हो । राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वेटर वितरण गरीएको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले जानकारी दिए । विद्यार्थीहरुको जाडोको समस्यालाई मध्यनजर गरी संस्थाले स्वेटर वितरण गरेको अग्रवालको भनाई रहेको थियो । राउण्ड टेवल धरानले विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि आवस्यकता र ठाउ

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २,४०४ पटक पढिएको
    • छाल खबर
  • नेवाः देय दवूको सुनसरी अध्यक्षमा केदार श्रेष्ठ

    छाल खवर धरान,२७ पुषः नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् । त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएकाछन। त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुम

    • प्रकाशित मितिः पुस २७, २०८१
    • १,४७१ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरीको अध्यक्षमा कार्की निर्वाचित

    छाल खवरधरान,२६ पुषः प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ । शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन् । समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २९५ पटक पढिएको
    • छाल खबर
  • धुपुङ्गे दनाल बंश कुलवन्धु प्रतिष्ठानको कोशी प्रदेश अध्यक्षमा कृतमान

    छाल खवर धरान,२३ पुषः धुपुङ्गे दर्नाल बंश कुलवन्धु प्रतिष्ठान कोशी प्रदेश अध्यक्षमा धरानका कृतमान दर्नाल निर्वाचित भएकाछन् । शनिबार बेलबारी ४ स्थित बेतानामा भएको कोशी प्रदेश स्तरीय भेलाले कृतमान दर्नाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा राजन दर्नाल बेलवारि,उपाध्यक्ष ललित दर्नाल उदयपुर,उपाध्यक्ष, रमेश दर्नाल मोरङ्ग,उपाध्यक्ष अप्सरा दर्नाल गाईघाट रहेकाछन् । प्रतिष्ठानको महासचिवमा गणेश दर्नाल धरान,उप–महासचिव बिनोद दर्नाल मिक्लाजुङ्ग छन् । त्यसैगरी सचिवद्धयमा जिवन दर्नाल दमक,सचिव हरि दर्नाल लेटाङ्ग , मोरङ र कोषाध्यक्षमा जमुना दर्नाल शिवसतासी, झापा निर्वाचित वन

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २,४१० पटक पढिएको
    • छाल खबर
  • धरानको शिक्षा महाशाखालाई डिपी विलिभर्स वोडिङको चुनौति

    छाल खवर धरान,२३ पुषः धरान–५ स्थित डिपी विलिभर्स वोडिङ स्कुलले धरान उपमहानगरपालिका शिक्षा महाशाखालाई चुनौति दिदै स्विकृति नलिई माध्यमिक तहको कक्षा सञ्चालन गरेको छ । डिपि विलिभर्सले ९ र १० कक्षा सञ्चालनको स्विकृति नलिई गैरकानुनी रुपमा संचालन गरेको हो । स्कुलले कक्षा ९ र १० पढाएपनि एसइई परीक्षा भने मोरङको एक प्राइभेट संस्थाबाट दिने गरेको छ । प्राइवेटबाट परिक्षा दिनको लागि काुननी रुपमा छुट्टै प्राइवेट पढाउन अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर स्कुलले एइईको लागि अनुमति नलिई नै कक्षा संचालन गरी विद्यार्थी वाहिर लाने गरेको छ । डिपि विलिभर्सको कक्षा ८ सम्म मात्र पढाउनको लागि कानुनी

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ७,७७१ पटक पढिएको
    • छाल खबर
  • प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित

    छाल खवर धरान,२३ पुषःः सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सम्मानित हुनु भएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत साथै विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित हुनुभएको हो । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा प्रजिअ घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्मानित गर्नु भएको थियो । घिमिरेले जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन , सरकारी निकायमा आर्थिक पारद्शीता, खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केसम्म सडक पुराउनका लागि महत्वपूर्ण सहयोग गरेको भन

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १,२९२ पटक पढिएको
    • छाल खबर
  • जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

    छाल खवरधरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् । आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए । कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् । पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हु

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ८१२ पटक पढिएको
    • छाल खबर
  • गाँजा बोकेको स्कारपियो सहित दुइ युवा पक्राउ

    छाल खवर धरान,१७ पुषः गाँजा बोकेको स्कारपियो गाडी सहित दुइ युवालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा शहिदभूमि–६ का १९ वर्षीय सुरज राईलाई रहेकाछन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार जिल्ला प्रहरी मोरङको प्रहरी टोलीले विराटनगर–१८ बाट मङ्गलवार को २ च ९५८२ नम्बरको स्कारपियोमा १५५ केजी गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २६२ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीसँग अब छिट्टै पार्टी एकता हुन्छः वामदेव गौतम

    छाल खवर धरान,१७ पुष ः राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएकाछन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूवीच भएको छलफलमा सो सहमति भएको हो । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताए । उनले भने , ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १,५८९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic