समाचार

    Showing ३६१-३७० of १,६९४ items.
  • नेपाली लेखक सङ्घको आयोजनामा टिकटमा कविता वाचन

    छाल खबर   धरान,१५ असोज  : धरानमा नेपाली लेखक सङ्घले कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन  टिकटमा कविता वाचन आयोजना गर्ने भएको छ ।   ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघव्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।   कविता वाचन असोज १९ गते बिहान ८ बजे धरान–१२ स्थित पब्लिक हाई स्कुलको सेमिनार हलमा हुने सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले बताए ।    सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपा

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३१२ पटक पढिएको
    • छाल खबर
  • डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

    छाल खवर धरान,१३ असोजः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन। शनिवार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै तामाङ बिजेता भएका हुन । निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । ।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङ स्कुलका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाण–पत्र प्रा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३,७७८ पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा पानीको वहाब अहिलेसम्म कै उच्च

    तस्बिरः कोशी ब्यारेजको फेसबुक पेजछाल खवर धरान,१२असोजः केही दिनयता परेको लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्याधिक खतराको बिन्दुमा पुगेको छ। नदिमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ। कोशी व्यारेज स्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ वटै ढोका खोलिएको हो। पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २८६ पटक पढिएको
    • छाल खबर
  • युएन नवोदय च्याम्पिएनसिप लिग शुरु

    छाल खवर धरान,१२ असोजः युएन नवोदय कलेज धरान–१६ ले फुटसल च्याम्पियनसीप लिग शुक्रबार देखि शुरु गरेको छ । कलेजले कक्षा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको निम्ति फुटसल अध्ययन अलवा खेल बृद्धि विकासको निम्ति युरोपियन मापदण्डमा रहेर आयोजना गरेको हो । लिगका कोर्डिनेटर तथा कलेजका प्राध्यापक विजय आछामीले धरानमा अन्तराष्ट्रिय मापदण्डमा रहेर विद्यार्थीलाई ज्ञान र खेलको विकास गर्नको निम्ति खेलको आयोजना गरिएको बताए प्राध्यापक अछामीले दिएको जानकारी अनुसार शुक्रवार भएको खेलमा कक्षा ११ र १२ का विद्याथीहरुको १२ वटा टीम मध्ये एल्भेन जि,एल्भेन सी,टुवेल्भ ए,टुवेल्भ सि,टुवेल्भ डी गरी ६ टिम विजयी भएका

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २,१०० पटक पढिएको
    • छाल खबर
  • हिबिसकस वोडिङ स्कुलले जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगिता आयोजना गर्ने

    छाल खवर धरान,११ असोज : हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ले  तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो । विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो । विगत दुई वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर (हाजिरी जवाफ प्रतियोगिता) आयोजना गर्दै आएको छ । विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा यस वर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयो

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २,३३८ पटक पढिएको
    • छाल खबर
  • धरानमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

    छाल खवर धरान,१०असोजः खेलकुदको शहर उपनामले चिनिने धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबको आयोजनामा धरानमा पहिलो पटक सो प्रतियोगिता आयोजना हुन लागेको हो । क्लवले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी क्लबको आयोजनामा असोज १७ गते देखि राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो । प्रतियोगीता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने क्लवका अध्यक्ष तथा संयोजक टंक बहादुर लिम्बुले जानकारी दिएकाछन् । प्रतियोगिता ३ दिन चल्नेछ । सो ‘प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ४ सय खेलाडी सहभागी हुनेछन् । प्रतिय

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २८३ पटक पढिएको
    • छाल खबर
  • एमाले नगरकमिटिका सचिव एकीकृत समाजवादीमा प्रवेश

    छाल खवर काठमाडौँ,९ असोजः नेकपा (एमाले) माधव नारायण नगरकमिटिका सचिव सुवा साहेब पासवानले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् । एमाले परित्याग गरी सचिव पासवान मंगलवार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन । पासवानलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । रौतहट जिल्ला कमिटिद्धारा आयोजित दशौँ राष्ट्रिय महाधिवेशन सन्देश सभा कार्यक्रममा सचिव पासवानले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । सन्देश सभामा उपमहासचिव रामकुमार भट्टराई, पोलिटव्युरो सदस्य सरला यादवका साथै केन्द्रीय सदस्य रजिउदिन आलम, महेन्द्र चौलागाई, क

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४७५ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा नवराज निर्वाचित

    छाल खवर धरान,७ असोजः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको निर्वाचनमा नवराज कुमार देव निर्वाचित भएकाछन् । आफ्ना प्रतिवन्दिहरुलाई भारी मतले पराजित गर्दै देव अध्यक्षमा निर्वाचित वनेका हुन् । अध्यक्षमा निर्वाचित देवले ४५५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी जमुना वनले २९३ मत प्राप्त गरेकी थिइन् । अध्यक्षका अन्य प्रत्याशी दिवस पन्थले २५५, कृष्णकुमार यादवले १४६, दीपेशकुमार सिंहले १०५ र धिरज उदासले १८ मत पाएका थिए । १९ सदस्य कार्यसमितिको महासचिव सुविनकुमार साह निर्विरोध निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा ६३७ मत प्राप्त गरी मोहम्म

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ३,४७८ पटक पढिएको
    • छाल खबर
  • युएन नवोदय ट्यालेन्ट सो सम्पन्न

    छाल खवर धरान,४ असोजः युएन नवोदय कलेजले आयोजना गरेको युएन नवोदय ट्यालेन्ट सो सम्पन्न भएको छ । कलेजको प्राङगणमा आयोजित ट्यालेन्ट सो मा बतृत्वकला तर्फ नेपाली भाषा अन्तर्गत कक्षा ११ होटल मेनेजमेन्ट तर्फका प्रेम विश्वकर्मा, र अङ्ग्रेजी भाषा अन्तर्गत होटल मेनेजमेन्टकी रेशिका लिम्बु बिजेता बनेकी छिन । त्यस्तै एकल नृत्य तर्फ कक्षा ११ व्यवस्थापन संकायका रेयन बज्राचार्य बिजेता बन्न सफल भएका थिए भने भने सामूहिक नृत्य तर्फ होटल मेनेजमेन्ट तर्फका अनुष्का एन्ड ग्रुप बिजेता बनेको थियो । त्यस्तै गायन तर्फ कक्षा ११ का बिज्ञान सङ्कायका निर्दोष रोक्का बिजेता बनेका छन । प्रतियोगिताको निर्णायकहर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • १,७०३ पटक पढिएको
    • छाल खबर
  • निवन्ध प्रतियोगितामा विष्णु स्कुल प्रदेश प्रथम

    छाल खवर धरान,४ असोजःकोशी प्रदेश स्तरीय निवन्ध प्रतियोगिताको उपाधि धरान स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले जित्न सफल वनेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवसको अवसरमा आयोजना गरेको प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा विष्णु मेमोरियल माध्यमिक धरानले उपाधि जित्न सफल वनेको हो । विष्णु स्कुलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी सम्युएल कोइरालाले प्रथम स्थान हासिल गर्दैै नगद २० हजार,प्रमाण–पत्र प्राप्त गर्न सफल भएका छन्। नेपालको संविधान र संघीयता कायान्वयनमा प्रदेशको भूमिका विषयक सो प्रतियोगितामा कक्षा ९ देखि स्नातक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरूले सहभागिता ज

    • प्रकाशित मितिः असोज ४, २०८१
    • २,५४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic