समाचार

    Showing ६३१-६४० of १,६११ items.
  • वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी जीविका याखा प्रथम

    छाल खवर धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले सोमबार वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । धरान सिटि अप्टिमिस्ट क्लबको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा कक्षा–६ मा अध्ययनरत छात्रा जीविका याखाले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन । त्यस्तै प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ र जनक साह दोश्रो र तेश्रो हुन सफल भए ।प्रतियोगितामा कक्षा–६ द

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • ७,७७२ पटक पढिएको
    • छाल खबर
  • धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहे्को मेयर साम्पाङद्धारा स्पष्ट

    छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज रार्य ( हर्क साम्पाङ)ले धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तीन दिन अघि नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण पत्रको लिखित जवाफ दिदै उनले यस्तो बताएका हुन् । मेयर साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रताको सम्मान गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । तीन दिनको अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको मेयर साम्पाङले आजै जवाफ दिएका हुन् । पत्रकार महासंघले नगरप्र

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • १२३ पटक पढिएको
    • छाल खबर
  • व्यवहार तत्काल सुधार गर्न मेयर हर्क साम्पाङलाई दलहरुको आग्रह

    छाल खवर धरान,१९ वैशाखः धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राईलाई धरानका राजनीतिक दलहरुले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार नगर्न आग्रह गरेकाछन् । नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज ), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु र नेकपा (एस) का अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो आग्रह गरेका हुन । विज्ञप्तिमा जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुने गरि नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटक पटक धावा बोलिरहेको प

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • ६,१९१ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमिको एम्स एस.ई.ई. फुटसल कप

    छाल खवर धरान,१६ वैशाखः एम्स एकेडेमि धरान–१२ले प्रथम एम्स एस.ई.ई. फुटसल कप आयोजना गर्ने भएको छ। एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी दिइएको हो। कार्यक्रम संयोजक युवराज अधिकारीका अनुसार प्रतियोगिता बैशाख २९ र ३० गते मितेरी फुटसलमा हुने छ। एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै अन्य गलत काममा नलागि सृजनात्मक काममा लागुन भन्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको सम्योजक अधिकारीले बताए। प्रतियोगितामा २० वटा टिम सहभागी हुने सम्योजक अधिकारीले बताए। एस.ई.ई.कपको बिजेताले नगद १५ हजार, उप बिजेताले १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्त

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • २,२६४ पटक पढिएको
    • छाल खबर
  • धराननका मेयर साम्पाङको अभिव्यक्ति प्रति महासंघको आपत्ती

    छाल खवर धरान,१५ वैशाखः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क राज राईले समाचार संकलनमा पुुगेका संचारकमीलाई दिएको अभिव्यक्ति प्रति पत्रकार जन्य संगठनहरुले विरोध जनाएकाछन् । नेपाल पत्रकार महासंघ सुनसरीका सचिव धुु्रव ढकालले शुक्रवार विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई दिएको अभिव्यक्तिप्रति सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाछन् । नगर प्रमुख हर्कराज राईसंग प्रश्न गर्ने क्रममा पूर्वाग्रही ढंगले तपाईं कुन पार्टीको पत्रकार भनेर धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • १,५८३ पटक पढिएको
    • छाल खबर
  • जनता स्कुलको अक्षयकोषमा दुई लाख सहयोग

    छाल खवर धरान,१५ वैशाखः कुनै समय सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने अभिभावकका लागि यतिवेला इटहरीको सरकारी विद्यालय जनता माध्यामिक विद्यालय अभिभावकको रुचिको केन्द्र वन्ने गरेको छ । विद्यार्थीहरुको लागि सय पचास दिन पनि किचकिचाउने अभिभावकल आजभोली भने जनता स्कुलका लागि लाखौ रुपैया दिन पनि तत्पर हुन थालेका हुन् । पछिल्लो समय जनता स्कुलप्रति अभिभावकको आकर्षण निकै वढेको छ । सोही क्रममा विद्यालयले स्थापना गरेको अक्षयकोषमा इटहरी–१६ का रमेश पाण्डेले २ लाख रुपैँया जम्मा गरेका छन् । कुल १८ लाख ४० हजार रुपैँया जम्मा भइसकेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । उक्त रकमबाट वि

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • २,३१८ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमिले ग¥यो कक्षा–१२ लाई बिदाई

    छाल खवर धरान,१५ वैशाखः धरान–१२ स्थित सुनाखरी एकेडेमिबाट ब्यबस्थापन संकायमा कक्षा–१२ का विद्यार्थीैहरुलाई विदाई गरेको छ । कक्षा १२ को अध्यय्न पूरा गरि परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई एकेडेमीले बिहिबार एक कार्यक्रम गरि बिदाई गरेको हो । एकेडेमीले धरान–१९ स्थित हरियाली सामुदायिक बनको सभा हलमा कार्यक्रमको आयोजना गरी कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा–१२ लाई बिदाई गरेका थिए । सो कार्यक्रममा लोटस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गणेश राई, एकेडेमिका निर्देशक प्रदिप राई, प्रिन्सिपल मिलन कुमार राई, भाइस–प्रिन्सिपल अशोक लिम्बू, कोअर्डिनेटर टप कुमार

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • २,८७५ पटक पढिएको
    • छाल खबर
  • लिवर्टी स्कुलमा विद्यार्थीहरुलाई सुविधा नै सुविधा

    धरान,१३ वैशाखः लिवर्टी रेसिडेन्सियल स्कुलले धरान– ११ मा विद्यार्थीहरुका लागि सुविधा नै सुविधाको अवसर दिएको छ । स्कुलले कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मको भर्नामा विभिन्न किसिमको सुविधा नै सुविधा दिएको हो । स्कुलले सामाजिक छात्रवृत्ति अन्तर्गत वीपी प्रतिष्ठानका धरानका कर्मचारीका छोरा छोरीहरुलाई पाँच वर्षसम्म भर्ना शुल्क नलाग्ने र मासिक शुल्क मात्र लाग्ने सुविधा ल्याएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् । उनका अनुसार मजदुर वर्गका छोराछोरीहरुलाई पनि मासिक शुल्क मात्र लाग्ने गरी भर्ना गरीएको छ । सवैको नीजि विद्यालयमा पढाउन पहुँच पुगोस भन्ने उदेश्यले यस्तो सुविधा दिइएको स

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • २,९९४ पटक पढिएको
    • छाल खबर
  • डिपि विलिभर्स स्कुलमा गणित ल्याव संचालनमा

    छाल खवर धरान,१२ वैशाखः डिपि विलिभर्स इङ्लिस स्कुल धरान ५ मा यसै शैक्षिक सत्रबाट गणित प्रयोगशालाबाट पढाई हुने भएको छ । विगत १९ वर्षदेखि संचालन हुदै आएको सो स्कुलले यस वर्षदेखि गणित प्रयोगशाला संचालन गर्दै पढाई शुचारु गर्ने भएको हो । विद्यार्थीहरुलाई गणित प्रयोशशाला (म्याथ ल्याव)बाट प्रयोग गरेर पढाउदा विद्यार्थीहरुलाई वुझ्न र शिक्षण सिकाई प्रभावकारी हुने भएकोले यो ल्याव संचालनमा ल्याएको स्कुलका प्रिन्सिपल सन्जिव वान्तवाले जानकारी दिएकाछन् । स्कुलमा समय सापेक्ष नया प्रविधिको सिकाईलाई भित्र्याउदै सिकाई प्रभावकारी वनाउदै लगिने प्रिन्सिपल वान्तवाको भनाई रहेको छ । स्कुलमा वालमैत्री,प्रविधि मैत्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • ७,४०५ पटक पढिएको
    • छाल खबर
  • वितरक संघको आयोजनामा रक्तदान

    छाल खवर धरान,१२ वैशाखः पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभावहुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पबन श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखी न

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • १,३३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic