राजनीति

    Showing १६१-१७० of ६३३ items.
  • प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्ने प्रधानमन्त्रीको घोषणा

    छाल खवरकाठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन् । उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ । त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ३४७ पटक पढिएको
    • छाल खबर
  • को–को छन् राष्ट्रपतिका आकांक्षी

    छाल खवर काठमाडौं, ८ माघ ः राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले ‘आफू राष्ट्रपति हुन खोजेको र त्यसका लागि लबिङ’ गरिरहेका छन् । कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस

    • प्रकाशित मितिः माघ ८, २०७९
    • १,७४१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं १ का सरकारका मन्त्रीहरुले पाए जिम्मेवारी

    छाल खबर धरान,६ माघ  प्रदेश नं १ का सरकारका मन्त्रीहरुले जिम्मेवारी पाएका छन । आज शुक्रबार साँझ बसेको मन्त्री परिषदको बैठकले मन्त्रीहरुको जिम्मेवारी तोकेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरुले जिम्मेवारी पाएका हुन् ।     मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पौष २५ गते तीन जना मन्त्री नियुक्त गरेका थिए । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा पुस ३० गते माओवादीका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १,९६९ पटक पढिएको
    • छाल खबर
  • माओवादीबाट तीन जना मन्त्री बन्दै

    छाल खवर काठमाडौं,३ माघ ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाछन् । माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दैछन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यसैगरी, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । किराँती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् । सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्री बारेमा अहिलेसम्म टुंगो नलागेको बताइएको छ । नेकपा (मा

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १६५ पटक पढिएको
    • छाल खबर
  • एमालेलेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमाअध्यक्ष ओली आफैले निर्णय लिनेछन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्ने एमाले स्रोतले बताएको छ । एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो । पर्साका राजकुमार गुप

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,९९० पटक पढिएको
    • छाल खबर
  • सरकारमा सहभागी हुन जसपाको सर्त

    छाल खवर धरान,२ माघ ःप्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुन सर्तहरु अघि सारेको छ । पार्टीले न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने वताएको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प नभएको वताए । सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्ने वस्नेतको भनाई रहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय

    • प्रकाशित मितिः माघ २, २०७९
    • २०९ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँ मन्त्री बन्ने

    छाल खबर विराटनगर , २९ पुष । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । ९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ । यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । माओवादीका तर्फबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई मन्त्री बनाइने बताइएको छ । आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&

    • प्रकाशित मितिः पुस २९, २०७९
    • २१४ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादी र जसपा बीच एकताका लागि वार्ता हुँदै

    छाल खवर काठमाडौं, २८ पुषः राष्ट्रिय पार्टी वन्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी र पहिलाको तुलनामा कमजोर परिणाम निकालेको जनता समाजवादी पार्टी बीच एकताका लागि वार्ता हुँदैछ। दुवैले शक्ति निर्माणका लागि वलियो पार्टी निर्माण गर्ने भन्दै दुई पार्टीबीच विहिवार दिउँसो सिंहदरबारमा बार्ता हुने एकिकृत समाजवादीले जनाएको छ। पार्टी एकताका लागि दुवै पार्टीले कार्यदल गठन समेत गरिसकेका छन्। वार्ता समितिमा एकिकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा.विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेकाछन् भने जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् । जसपाको संसद्‍मा १२ सिट रहेक

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १,५८३ पटक पढिएको
    • छाल खबर
  • सर्‍यो प्रतिनिधि सभा बैठक

    छाल खबर धरान,२६ पुष ः प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सरेको छ। आजै दिउँसो १ बजे बैठक बस्ने भएको हो। संघीय संसदका महासचिव भरतराज गौतमले बैठक सरेको जानकारी दिए। सूचना टाँस गरी बैठक सारिएको हो। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको छ। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गरिरहेको छ। सुचना :

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३७९ पटक पढिएको
    • छाल खबर
  • प्रदेश एकमा १३ मन्त्रालयबाट ९ मा कायम हुने

    छाल खबर विराटनगर,२६ पुष ः प्रदेशको संरचना राजनीतिक भर्तिकेन्द्र मात्रै बन्यो, यसलाई खारेज वा परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेलामा प्रदेश १ मा बनेको नयाँ सरकारले नेतृत्वप्रति आशा जगाउने पहिलो निर्णय गरेको छ । प्रदेशको चौथो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले विद्यमान मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । उनका अनुसार मन्त्रालय र मन्त्री धेरै भयो भन्ने गुनासो सम्बोधनका लागि पनि मन्त्रालयको संख्या घटाउने निर्ण

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ५०५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic