राजनीति

    Showing ३४१-३५० of ६०० items.
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

    छाल खवर काठमाडौं, १० असोज ः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने भएकाछन् । उनले मुख्यमन्त्रीका लागि गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेपछि उनी मुख्यमन्त्री वन्ने भएका हुन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए। समाजवादीका सांसद वसन्त मानन्धरले दिएको जानकारी अनुसार ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेम

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २,६०४ पटक पढिएको
    • छाल खबर
  • जेठ २ कमिटीको अध्यक्षमा नारायण सुवेदी

    छाल खवर धरान,१० असोज ः नेकपा एमालेको धरानमा दुइ समूहले छुट्टा छुट्टै स्थानमा अधिवेशन गरेको छ । एउटा समूहले धरान–१० स्थित सैनिक भवनमा आयोजना गरेको थियो भने अर्को पक्षले धरान– स्थित होटल इजिराइडर्समा आयोजना गरेको थियो । नेकपा एमाले धरानको जेठ २ अघिको कमिटीको नगर अधिवेशनले नेतृत्व समेत चयन गरेको छ । धरान १५ स्थित होटल इजी राइडरमा सम्पन्न बन्द सत्रले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । त्यसैगरी कमिटीको उपाध्यक्ष,सचिव र सहसचिवद्धयमा क्रमस राजमणी, पारस काङमाङ, राजेन्द्र राई र दिवस राई चयन भएको निर्वाचन मण्डलका अध्यक्ष इन्द्र राईले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १,६३१ पटक पढिएको
    • छाल खबर
  • लिम्वुवानको सुनसरी सम्मेलन धरानमा

    छाल खवर धरान,१० असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपालको सुनसरीको जिल्ला सम्मेलनको घोषणा गरेको छ । मञ्चले धरानमा बुधवार पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला सम्मेलन गर्ने वारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अमर इजमले आगामी कार्तिक २६ गते धरान–१५ स्थित होटल इजिराइडर्स हलमा आयोजना गरीने निर्णय भएको जानकारी दिएकाछन् । उनका अनुसार सम्मेलनका तयारीका लागि अमर इजमको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरीएको छ । जसमा सदस्य सचिवमा निर्मल राई,अर्थ संयोजकमा डम्वर थक्लुङ,सदस्यहरुमा सन्जुहाङ सावा,मनोहर थलङ,इन्दु नेम्वाङ र जिवाइल मन्सुर

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ३,७९१ पटक पढिएको
    • छाल खबर
  • धरानको एमालेमा भाडभैलो १४ वटा वडामा सर्वसम्मत ६ वटा वडामा दुइ दुइ वटा कमिटी

    छाल खवर धरान,७ असोजः नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको वडा अधिवेशनमा धरानमा भने भाडभैलो भएको छ । कतै छुट्टा छ्ट्टै स्थानमा अधिवेशन त कतै दुइ कमिटी गठन भएको छ । २० वटा वडा रहेको धरान उपमहानगरपालिकामा १४ वटा वडामा सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएपनि ६ वटा वडामा भने दुवै पक्षको अलग अलग कमिटी घोषणा गरीएको छ । धरानको १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग वडा कमिटी चयन भएको हो । वडा नं १७ मा दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन सत्र सम्पन्न गरेपनि बन्द सत्रमा विवाद भएपछि जेठ २ अघिको कमिटी पक्षधरहरु हलबाट बाहिरिदै अलग्गै कमिटी बनाएको हो । दुवै पक

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ३,७३४ पटक पढिएको
    • छाल खबर
  • ७३ जिल्लामा नेकपा (एस.)को कमिटी गठन

    छाल खवर काठमाडौँ ,६ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्लामा कमिटी गठन गर्न सफल वनेको दावी गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले चारवटा गैर भौगोलिक जिल्ला कमिटी समेत गठन गरिएको दावी समेत गरेकाछन् । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरि सामाजिक कार्यमा लागिएको जनाएकाछन् । उनका अनुसार सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ७२६ पटक पढिएको
    • छाल खबर
  • दलित वस्तिमा सांसद सुदन किरातीको दसैँ

    छाल खवर धरान,३० असोज ः नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् । गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् । ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए । &lsqu

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ४,३७६ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीको सुनसरीमा १ सय ७५ सदस्य जिल्ला कमिटी घोषणा

    छाल खवर धरान,२६ असोज ः युवालाई समेटदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुनसरी जिल्ला कमिटी गठन भएको छ । सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो । निरौला सुनसरीका स्वच्छ छवी भएका पुराना वामपन्थि नेता हुन् । उनले संगठनलाई चलायमान वनाउदै विभिन्न कारणले समेटन नसकेका वामपन्थि नेता कार्यकर्ताहरुलाई एकिकृत गरी पार्टीलाई अघि वढाउने वताएकाछन् । कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन। नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीनाले सुनसरी जिल्लाका

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ११,७४१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ र वागमतीको मुख्यमन्त्री नेकपा एसले पाउने सहमति

    छाल खवर काठमाडांै, २१ असोज ः सत्तारुढ गठबन्धन दलहरुबीचमा प्रदेश नं १ र वागमति प्रदेशमा मुख्यमन्त्री कुन पार्टीलाई दिने भन्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार वसेको गठवन्धन दलको शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो । सहमति अनुसार नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको बैठक स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ३,१०३ पटक पढिएको
    • छाल खबर
  • सिंहदरवार ध्वस्त वनाउछौं– कुमार लिङ्देन

     छाल खवर धरान,२१ असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदने (मिराक)ले ८१ साल सम्ममा राजीतिक शक्ति निर्माण गरी सिंहदार ध्वस्त वनाउन वताएकाछन् । बुधवार धरानमा राष्ट्रिय सम्मेलनको वारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा वोल्दै लिङदनले सो कुरा बताएका हुन् । लिङ्देनले मुलुकमा संघीयताको दुरुपयोग गरी चरम भ्रष्ट्रचार बढेको समेत वताउदै सिंहदरवारको अधिकारमा नाममा ६ हजार वडाध्यक्षलाई भ्रष्टाचारी बनाएको आरोप समेत लगाए । सोही पत्रकार सम्मेलनमा वोल्दै लिङदेनले आगामी मंसिर २६ र २७ गते धरानमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गरीने जानकारी समेत दिएका

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ३,७२५ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसलाई मजवुत वनाउने मेरो प्रमुख एजेण्डा हो–सभापति उमेद्वार सुव्वा

    बामपन्थि राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका गणेश सुव्वा, हाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी क्षेत्र नं १ निर्वाचन क तर्फको सभापतिका उम्मेद्वार हुनुहुन्छ । धरान १५ निवासी सुव्वा नेपाली कांग्रेसको दुइ कार्यकाल वुथ सभापति निर्वाचित भई आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ । पार्टी प्रति वफादार रही पार्टी हितको निम्ति सदैव सकृय सुव्वा इमान्दार छवी र स्थानीय स्तरमा निकै लोकप्रिय मानिनुहुन्छ । विभिन्न सामाजिक कार्यमा समेत सकृय उनै सुव्वासंग क्षेत्र क सभापतिको निर्वाचनका लागि भईरहेको तयारीका विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकानीः हाल के गर्दै हुनुहुन्छ ? अहिले अग्रजहरुको सल्ल

    • प्रकाशित मितिः असोज १८, २०७८
    • ५,१७५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic