राजनीति

    Showing ५१-६० of ६३३ items.
  • विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

    छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न प

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ७६० पटक पढिएको
    • छाल खबर
  • रास्वपा धरान नगर अध्यक्षमा सुमन

    छाल खवर धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका समितिको पहिलो अधिवेशनले सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा राम कार्की , सचिवमा ख्यामप्रसाद फुयाल र सहसचिवमा सन्दीप शाक्य चयन भएका छन्। त्यस्तै, समितिका सदस्यहरूमा अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, इन्द्र बहादुर कार्की, जीवन आचार्य, मनकुमारी विश्वकर्मा र मेघराज पोखरेल रहेका छन् । शनिबार सम्पन्न अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरीबाट प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै

    • प्रकाशित मितिः असार २९, २०८२
    • ५८७ पटक पढिएको
    • छाल खबर
  • कृष्णसेनको स्मृतीमा धरानमा अन्तरसंवाद

    छाल खवर धरान, १३ जेठः प्रेस सेन्टर नेपाल, सुनसरीले जनपक्षीय पत्रकारिताका सशक्त योद्धाका रूपमा चिनिएका शहीद पत्रकार कृष्णसेन इच्छुकको २३औं स्मृति दिवसका अवसरमा मंगलबार एक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ। धरान–३, सदन रोडस्थित प्रेस सेन्टरको कार्यालयमा आयोजित कार्यक्रममा कृष्णसेन इच्छुक र जनपक्षीय पत्रकारिता विषयमा विचार विमर्श गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पत्रकार इच्छुकको योगदानको स्मरण गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकारलाई प्रेरणाको स्रोतका रूपमा वर्णन गरे। उनले अर्को प्रसङ्गमा गृ

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ५५९ पटक पढिएको
    • छाल खबर
  • पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

    छाल खवर धरान,१जेठः सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छ

    • प्रकाशित मितिः जेठ १, २०८२
    • १,३१३ पटक पढिएको
    • छाल खबर
  • रास्वपाका सभापति एमालेमा

    छाल खवर धरान,१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँपालिका खोटाङका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन् । डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरे । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए । पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरूमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए । कार्यक्रममा पोलिटब्युरो सदस्य भट्ट

    • प्रकाशित मितिः जेठ १, २०८२
    • १,३९७ पटक पढिएको
    • छाल खबर
  • तरुण दल सुनसरी १ मा अजय राई

    छाल खवर धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अजय राई निर्वाचित भएका छन् । तरुण दल सुनसरी संसदीय निर्वाचन क्षेत्र १ को मङ्गलवार धरानमा सम्पन्न ५ औँ अधिवेशनबाटराई अध्यक्षमा निर्वाचित भएका हुन । कोशी प्रदेश समिति (क) सभापतिमा जीवन लिम्बु र प्रदेश (ख) सभापतिमा साजन राई निर्वाचित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको र सबैलाई बोल्ने स्वतन्त्रता भएको वताए । युवाहरू बिना कुनै पार्टी नचल्ने बताउँदै महामन्त्री थापाले युुवाहरू भनेको देशको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • ८८१ पटक पढिएको
    • छाल खबर
  • बाथरुममा लडेर प्रचण्ड घाइते

    छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’ उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । अनलाईन खवरबाट    

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४,२७२ पटक पढिएको
    • छाल खबर
  • बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष उपेन्द्र यादव

    छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएकाछन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले धरानमा शनिबार कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएकाछन् । कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहे

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ७५४ पटक पढिएको
    • छाल खबर
  • समाजवादी महिला संघ धरानको अध्यक्षमा मनिका

    छाल खवर धरान,१२ फागुनः समाजवादी महिला संघ नेपाल धरान नगरसमितिको अध्यक्षमा मनिका चेम्जोङ चयन भएकी छिन् । आइतवार सम्पन्न नगर अधिवेशनबाट मनिका अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित वनेकी हुन् । समितिको दुई उपाध्यक्षमा क्रमस रिता लोहनी र निमलमु शेर्पा चयन भएकाछन् । त्यसैगरी समितिको सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी राई,सन्जु लिम्वु र आशा राई चयन भएकाछन् । त्यस्तै सदस्यहरुमा सुनिता श्रेष्ठ,फूलमाया शेपार्, ज्ञानु लिम्वु अनिशा लिम्वु ,निर्मला राई, गंगा मिभक,शान्ता देवान, लक्कि शेर्पा, गिता मगर, अपेक्षा राई,प्रभा राई,शान्ति वेघा,पेम्वा शेपा, दिवुमा राई र कुन्ती लिम्वु निर्वाचित वनेकाछन् । कार्यक्र

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १,९७३ पटक पढिएको
    • छाल खबर
  • प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेका हौँ– एमाले नेता प्रदिप ज्ञवाली

    छाल खवर धरान,४ फागुनः नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतदेखि नै दाउपेच गर्न सुरु गरेको बताउनु भएको छ । १४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताउनु भएको छ ।  आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले उक्त कुरा वताउनु भएको ह

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ९५५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic