राजनीति

    Showing ६११-६२० of ६३१ items.
  • पुष्पलालको सम्झानामा विचार गोष्टी

    छाल खवर धरान,१० साउन ःनेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा धरानमा बिचार गोष्ठिको आयोजना सम्पन्न भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा वाम आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठको सम्झानामा विचार गोष्ठि सम्पन्न भएको हो । ४२ औं स्मृति दिवसको अवसरमा वर्तमान अवस्थामा वाम आन्दोलन र पुष्पलाल बिषयक एक दिवसीय विचार गोष्ठीको आयोजना गरीएको थियो । नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य तथा सुनसरी सह इञ्चार्ज निर्मल वरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।सो कार्यपत्र माथि प्राडा भीम खति

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ३५१ पटक पढिएको
    • छाल खबर
  • नेकपाको महाधिवेशन मंसिरमा गर्ने सर्वसम्मत निर्णय

    प्रकाश सिलवालसाउन,६ काठमाडौँ ः शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय भएको खुलेको छ । नेकपाको जारी चोथो स्थायी कमिटीको बैठकका पार्टी र सरकारको समन्वय तथा शक्तिको बाँडफाँटबारे उत्पन्न विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ३ गतेको सचिवालय बैठकमा उक्त प्रस्ताव गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताले सहमति जनाएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । सो दिनको बैठकपछि सचिवालयका कतिपय नेताबाट सहमतिको ठोस प्रस्ताव न

    • प्रकाशित मितिः साउन ६, २०७७
    • ५३४ पटक पढिएको
    • छाल खबर
  • पुष्पलालको स्मृतिमा रक्तदान

    छाल खवर साउन,६ धरान ः पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको रामधुनी नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा मंगलवार रामधुनी नगरपालिकाको झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रमा २ सय ८२ जनाले रक्तदान गरेको थिए । नेकपा रामधुनीको संयोजनमा भएको उक्त कार्यक्रममा रामधुनी, इटहरी, इनरुवा तथा वराह नगरपालिकाका नेकपाका समर्थक, नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए ।प्रतिष्ठानका अध्यक्ष नन्द वस्नेतको अध्यक्षता र नेकपा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भए

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १,०४४ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसकी ज्वारनले लिइन शपथ

    छाल खवर साउन ४ काठमाण्डौं ः नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनले आज शपथ ग्रहण गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो । नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचि

    • प्रकाशित मितिः साउन ४, २०७७
    • ६१५ पटक पढिएको
    • छाल खबर
  • सागुरीगढी– १ को तरुण दल अध्यक्षमा विष्णु

    छाल खवर धरान,४ साउन ः धनकुटाको साँगुरीगढी गाँउपालिका वडा न १ मा बिष्णु लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय तरूण दल गठन भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा कुमार लुईटेल, सचिवमा मनिद्र राई सह सचिबमा अनिल राई र कोषाध्यक्षमा बुद्धीमान राई चयन भएकाछन् । यसै गरि सदस्यहरुमा भबिन लिम्बु,राजकुमार लिम्वु,निरकुमार राई,सरोज राई,सन्तोष लिम्वु,कविन्द्र लिम्वु,विश्व लिम्वु,अर्जुन लिम्वु,सुमन लिम्वु,सनम लिम्वु,विकास लिम्वु,अभिषेक लिम्वु ,नरबहादुर लिम्वु रहेकाछन् ।रविन लिम्वु, आलोक राई,विनोद लिम्वु,हरीभगत राई, अविरल लिम्वु,रोषन माझी,हरी लुइटेल,श्रीमान तामाङ,हर्षराज राई,नविन लिम्वु,शंकर राई,धन बहादुर तामाङ र रेव

    • प्रकाशित मितिः साउन ४, २०७७
    • १,८२१ पटक पढिएको
    • छाल खबर
  • मनोनयनविरुद्ध कांग्रेसका तीन पदाधिकारीद्धारा उजुरी

    छाल खवर १ साउन, काठमाडौं ः नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन । उजुरी दिनेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव रहेकीछिन । उनीहरुले महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप समेत लगाएकाछन् । निर्वाचनको आचारसंहिता विपरीत आसन्न महाधिवेशनलाई अनुचित प्रभाव प

    • प्रकाशित मितिः साउन १, २०७७
    • २०५ पटक पढिएको
    • छाल खबर
  • लोकप्रिय मेयर स्व तारा सुब्बा धरानका मार्ग निर्देशक

    छाल खवर धरान,१ साउन ः ंसंघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम धरान नगरका नगरप्रमुख स्व.तारा सुब्बाको दोश्रो स्मृति दिवस विहिवार सम्पन्न भएको छ । धरान उपमहानगरकमिटीले विहीबार विहान धरान–१९ स्थित सुव्वाको स्मृति पार्कमा स्मृति सभा गरेर स्मृति सभा गरेको हो ।सुव्वा नेकपा धरानका पू्र्व अध्यक्षसमेत रहेका थिए ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज भिम आचार्यको उपस्थितिमा स्मृति सभा आयोजना गरीएको थियो ।आचार्यले सुनसरीको युवा तथा विद्यार्थीको संगठन निर्माणमा सुब्बाको योगदान अविस्मरणीय रहेको बताउदै उहाको नेतृत्व धरानका लागि विर्सन नसकिने रहेको उल्लेख गर्नुभयो । २०७४

    • प्रकाशित मितिः साउन १, २०७७
    • २२३ पटक पढिएको
    • छाल खबर
  • पार्टी ध्वस्त हुनबाट मैले बचाए प्रचण्ड

    चितवन,२७ असार ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुइ अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)ले आफुले चाहेको भए पार्टि फुट्ने मात्र नभई ध्वस्त हुने कुरा वताएकाछन् ।ुदुइ अध्यक्षवीचको वारम्वारको वैठकपछि शनिवार आफ्नो गृह जिल्ला चितवनमा बाढीका कारण हताहती भएका तथा बेपत्ता रहेका परिवारसंग भेटघाट गर्न माडी पुगेका दाहालले कार्यकर्तासंगको भेटघाटका क्रममा सो कुरा वताएका हुन ।छलफलको क्रममा उनले पार्टी एकता बलियो बनाउनु पर्ने बताउदै आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्ने दावी समेत गरेका थिए ।‘हतारमा गल्ति गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा आफू सतर्क रहेको समे

    • प्रकाशित मितिः असार २७, २०७७
    • २३५ पटक पढिएको
    • छाल खबर
  • ओली र प्रचण्डबीच पाँच बुँदे सहमति

    फाइल तस्विर काठमाडौं । चिनिया राजदुतको सक्रियतामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमित भएको छ । नेकपाका दोस्रो तहका नेताहरुको लामो छलफल, बहस र सुझावका साथै चीनको मध्यस्ततामा ओली र प्रचण्डबीच पाँच बुँदे सहमति भएको हो ।सहमतिअनुसार ओली प्रधानमन्त्री रहिरहने, प्रचण्ड कार्यकारी अध्यक्ष हुने, माधव नेपाल सरकार सञ्चालन संयन्त्र प्रमुख बन्ने भएका छन । खासगरी आफूले अवसर र अधिकार नपाएको भन्दै प्रचण्ड र माधव नेपाल ओलीका विरुद्धमा लागेका थिए । जसलाई सहमतिको लचिलो बिन्दुका रुपमा पाँच बुँदे ‘ड्राफ्ट’ तयार भएको नेकपाका दोस्रो तहका नेताहरुले भ

    • प्रकाशित मितिः असार २३, २०७७
    • ४८३ पटक पढिएको
    • छाल खबर
  • स्थायी कमिटि बैठक नरोक्ने ओली–दाहालको सहमति

    छाल खवरअसार,२३ काठमाडौँ – आन्तरीक विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएसंगै कार्यकर्तामा आसा पलाएको छ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको वार्तामा सहमति भएपछि कार्यकर्तामा आसा पलाएको हो ।ओली दाहाल वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरामा सहमति स्रोतले बताएको छ ।स्थगित रहेको नेकपाको स्थायी कमिटि बैठक पुनः बुधबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएक

    • प्रकाशित मितिः असार २३, २०७७
    • १३९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic