राजनीति

    Showing ८१-९० of ६३३ items.
  • खानेपानिको महशुल वृद्धि बिरुद्ध १० राजनैतिक दलको आन्दोलनको घोषणा

    छाल खवर धरान,१५साउनः धरान खानेपानी वोर्डले अत्याधिक रुपमा गरेको खानेपानी महशुल वृद्धि विरुद्ध धरानमा क्रियाशिल रहेका राजनैतिक दलले चरणवद्ध आन्दोलनको घोषणा गरेकाछन् । महशुल वृद्धि फिर्ता गर्न दिएको ७२ घन्टे आल्टिमेटमलाई धरान खानेपानी बोर्डले बेवास्ता गरेपछि १० राजनीतिक दलहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन । दश राजनीतिक दलहरुले मङलबार सयुक्तरुपमा सार्वजनिक बिज्ञप्ति प्रकाशित गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकाछन् । घोषित कार्यक्रम अन्तर्गगत साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने , १८ गते सबै वडा कार्यालयहरुमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना

    • प्रकाशित मितिः साउन १५, २०८१
    • ७,५७१ पटक पढिएको
    • छाल खबर
  • महशुल वृद्धि तत्काल फिर्ता गर्न ९ राजनीतिक दलको ७२ घण्टे अल्टीमेटम

    छाल खवर धरान,११ साउनः धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष धरानका नगर प्रमुख हर्कराज राईले उपभोक्ताले तिर्न नसक्ने गरी गरेको खानेपानी महशुल वृद्धि तत्काल खारेज गर्न धरानका १० राजनीतिक दलहरुले माग गरेकाछन् । दलहरूले शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय माग सहित ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम गर्न माग गरेका हुन् । राजनीतिक दलहरुले महशुल वृद्धि नगरे आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएकाछन् । वृद्धि गरीएको महशुल अनुसार पुराना धनीको नामबाट नया घरधनीको नाममा धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० ह

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ५,२३२ पटक पढिएको
    • छाल खबर
  • सञ्चारकर्मी धमलालाई अस्पतालमा कुटपिट गरेको आरोपमा थप २ पक्राउ

    छाल खवर धरान,८ साउनः केही दिन अघि सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारका लागि वीपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गर्ने समूहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ घर भएकी सङ्गीता राई र धरान ११ का समिर तामाङ रहेकाछन् । राईलाई सोमवार साझ पक्राउ गरेको थियो भने तामाङलाई मंगलवार धरानको भानुचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि तत्कालै इनरुवा लगिएको थियो । तामाङ र राईलाई प्रहरीले खोजी गरिरहेको र मंगलवार प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जान

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १,७४८ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान

    छाल खवर धरान,८ साउनःधरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ ।कांग्रेसले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ । अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १,७७४ पटक पढिएको
    • छाल खबर
  • जसपा नेपाल बिभाजनका कारणहरु

    भनिन छ एक सफल बिद्रोहिले कथा मात्रै भन्दैन । यथास्थितिका बिरुद्ध नया सम्भाबनाको क्षितिज खोलिदिन्छ । बिद्रोहिलाई यो वा त्यो नाम मा गल्ति माथि गल्ति गरिरहने छुट पनि हुदैन् । यथास्थितिको बिरोध गरेर मात्रै परिबर्तनकारिको जिम्मेवारी पुुरा हुदैन । बिद्धानहरु भन्छन ईतिहासले पाठ सिकाउदैन सजाय मात्रै दिन्छ । चलन चल्तिमा भने हामि ईतिहासबाट पाठ सिक्दै भन्ने वाक्यासलाई बडो पृय ढगले प्रयोग गर्ने गर्छौ । ईतिहासबाट पाठ सिकेको भए सायद उपेन्द्र यादवले पार्टि स्थापना गरेको १७ बर्षमा ११ पटक बिभाजनको सामना गर्नु पदैनथ्यो । नियति वा उपेन्द्र यदबको नियतको परिणाम हो पार्टि बिभाजन र ब्यत्तिगत रुपमा पार्टि छोडनेहरुको

    • प्रकाशित मितिः असार २५, २०८१
    • ३,७९७ पटक पढिएको
    • छाल खबर
  • जसपा नेपाल धरान नगर कमिटीद्धारा पदपूति पार्टी प्रवेश

    छाल खवर धरान,२३ असारः जनता समाजवादी पार्टी नेपाल धरान उपमहानगर नगर समितिले पार्टी प्रवेश तथा पदपूर्ति कार्यक्रम सम्पन्न गरेको छ । धरान नगर समितिले पार्टीका नेता रकम चेम्जोङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरेको हो । पार्टीले् दिएको जानकारी अनुसार नगर अध्यक्ष ताजुव लिम्बुमा ताजुव लिम्वु रहेकाछन् । लिम्वु यस पनि अध्यक्ष नै रहेका थिए । पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित वनेका लिम्वु नगर अध्यक्षमा यथावत रहेकाछन् । जसपा नेपालका संघीय अध्यक्ष अशोक राईले नया पार्टी जनता समाजवादी पार्टी गठन गरेपछि नगरका केही पदाधिकारीहरु त्यता गएपछि नगरको केही पद रिक्त रहेको र सो ठाउमा पदपूर्त

    • प्रकाशित मितिः असार २३, २०८१
    • ३,११२ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री मेरो लागि प्रमुख विषय होइन ः माधवकुमार नेपाल

    छाल खवर काठमाडौं,३० जेठः प्रधानमन्त्री पदका लागि जे गर्न पनि तयार हुने नेताको लागि आरोप लाग्दै आएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । मंगलवार पोखरामा पत्रकार भेटमा कुरा गर्दै अध्यक्ष नेपालले ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने आफ्नो भावना रहेको उल्लेख गरेकाछन् । उनले प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोचेर आफूले वस्ने नगरेको जिकिर समेत गरेकाछन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।नेपालले यसअघि पनि आफू र

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ५९६ पटक पढिएको
    • छाल खबर
  • एमाले १३ को अध्यक्षमा कटुवाल

    छाल खवर धरान,२० जेठः नेकपा एमाले धरान उपमहानगर कमिटी १३ नं वडा कमिटीको भेलाले पशुराम कटुवालको नेतृत्वमा नया कमिटी चयन गरेको छ। समितिको उपाध्यक्ष,सचिव,सहसचिवमा क्रमस जितबहादुृर गोले तामाङ,कृत बहादुृर दर्नाल र उदयकुमार श्रेष्ठ रहेकाछन् । त्यसैगरी सदस्य सन्तोष राई,सुन्दरी श्रेष्ठ,तारा गोले तामाङ,सुर्य न्यौपाने,डम्वर कुमारी गुरुङ,अनिश तामाङ,प्रमोद कुमार चौधरी,वुद्धराना मगर,प्रकाश दाहाल विनोद काफ्ले,गोमा तामाङ,लगायत गरी १५ सदस्यीय कमिटी रहेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ५५७ पटक पढिएको
    • छाल खबर
  • नगरप्रमुख हर्कराज राईलाई धरानका पूर्व जनप्रतिनिधिहरुको ध्यानाकर्षण पत्र

    छाल खवर धरान,२७ वैशाखः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईलाई पूर्व जनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । धरानमा दिनप्रतिदिन वढदै गएको खानेपानीको हाहाकारलगायतका समसामयिक विषयमा पूर्व जनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र वुझाएका हुन् । उनीहरुले श्रमदानको पारदर्शिता, धरानमा पछिल्लो समय बिग्रिएको सामाजिक सद्भाव, र दिगोपना, पुराना योजनाहरूको निरन्तरता, भ्रष्टाचार छानबिन लगायतका विषयमा पूर्व सांसदहरू, प्रदेश सभामुख, पूर्व नगरप्रमुख , पूर्व उपमेयरहरू सहितको टोलीले नगरप्रमुख राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । पूर्व जनप्रतिनिधीहरुमा निर्वतमान प्रतिनिधि सभा सदस्य जय कुमार राई, १ नम

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • ९८२ पटक पढिएको
    • छाल खबर
  • अशोक राईको अध्यक्षतामा नयाँ पार्टी दर्ता

    छाल खवर धरान,२४ वैशाखः केही महिना यतादेखि आन्तरीक द्धन्द्धमा रहेको जनता समाजवादी पार्टी नेपाल अन्नत विभाजनमा परिणत भएको छ । नेतृत्वको कार्यशैली प्रति असतुष्टी जनाउदै आएका नेता कार्यकर्ताहरुले अन्तत संघीय परिषद अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी नामको पार्टी गठन गरेकाछन् । सा्ेमवार वसेको वैठकले राईको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन गरेको छ । पार्टीले दिएको जानकारी अनुसार पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा चयन गरेको छ । त्यसैगरी नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा इ

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ४,३८४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic