अर्थ

    Showing १३१-१४० of १७५ items.
  • उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय

      छाल खवर धरान,१६ असोज ः कोरोना महामारीका कारण दुइ पटक स्थगन भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारणसभा तेस्रो पटकका लागि तय भएको छ । महासंघको तेस्रो पटकका लागि तय भएको साधारण सभाको मिति मंसिर ११ र १२ गतेका लागि तय गरीएको छ । महासंघको साधारण सभा काठमाण्डौमा गर्नको लागि स्थान तय गरीएको महासंघले जनाएको छ । विहिवार बसेको कार्यकारी समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई सदर गर्दै मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । महासंघकी अध्यक्ष भवानी राणाले यसअघि पदाधिकारी बैठकले गरेको सिफारिस तथा चुनावको मोडालिटीलाई नै

    • प्रकाशित मितिः असोज १६, २०७७
    • २,८०६ पटक पढिएको
    • छाल खबर
  • यमाहाको रे जेडआर १२५ एफआई लन्च

    छाल खवर धरान,८ असोज ःयामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर सार्वजनिक गरेको छ । यमाहाका एरिया सेल्स मेनेजर दिपक विक र खेलकुद पत्रकार संघ सुनसरीका अध्यक्ष रत्न आचार्यले संयुक्त रुपमा कम्पनीको नयाँ मोडलको स्कुटर लन्च रहेका थिए । मेनेजर विकले नया मोडलको स्कुटसरको स्टाइल र फिचर वारे जानकारी दिएका थिए । यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यमाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधि सहितको इन्जिन लगाइएको जानकारी दिए । स्कुटरमा अंग्रेजी अक्षर वाई आकारको नयाँ एलइडी लाईट नया डिजिटल इन्स्टुमेन्ट क्लस्टर,स्टप एण्ड स्टाट सिस्टम,क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटर लगायत फिचर रहेको उनले

    • प्रकाशित मितिः असोज ८, २०७७
    • १५,३७० पटक पढिएको
    • छाल खबर
  • प्रदेशसभा भवन सिलान्यास

    छाल खवर धरान,१ असोज ः मोरङको विराटनगरमा प्रदेश १ को प्रदेश सभा भवनको एक कार्यक्रमका विच शिलान्याश भएको छ । प्रदेश सभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश राजधानी विराटनगरमा प्रदेश १ को प्रदेशसभा भवनको सिलान्यास गरिएको हो । जिल्ला समन्वय समिति मोरङको भवनबाट प्रदेशसभा सञ्चालन हुदै आएको छ । स्थायी राजधानी अन्यत्र सार्ने विषयमा चर्चा चलेपनि रभवन सिलान्यास भएर निर्माणको काम सुरु हुने भएपछि विराटनगरबाट प्रदेशसभा सर्ने सम्भावना करिव अन्त्य भएको छ । प्रदेश सभाको भवन हाल सञ्चालन भएको समितिकै क्षेत्रमा निर्माण हुने भएको छ । प्रदेशको राजधानी घोषणाका लागि धरान,धनकुटा,इटहरी,इनरुवा गोठगाउ लगायतका क्षेत

    • प्रकाशित मितिः असोज १, २०७७
    • २,५१२ पटक पढिएको
    • छाल खबर
  • विपी प्रतिष्ठान धरानका भूपू उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं,३० भदौ ः वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा. बलभद्र प्रसाद दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार डा दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा दायर गरेको हो । डा. बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसामात्र रहेको आयोगको ठहर छ । तर डा। दासले सोही अवधिभित्र। १५ करोड ३२ लाख ३ हजार ३५० रु

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • २,५४० पटक पढिएको
    • छाल खबर
  • भेडेटारका होटल व्यावसायीहरु आन्दोलित

    छाल खवर धरान,२९ भदौ ःपूर्वको पर्यटकीय स्थलको रुपमा परिचित धनकुटाको भेडेटारका होटल व्यावसायीहरु व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलित वनेकाछन् । उनीहरुले विगत ६ महिना देखि लकडाउनका कारण व्यवसाय वन्द गरेर वस्नु पर्दा समस्या परेको वताउदै असोज १ गतेबाट निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलित वनेका हुन् । भेडेटार होटल एशोसिएशनको नेतृत्वमा सोमवार धनकुटा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला सवैलाई ज्ञापन पत्र बुझाउदै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग सहित आन्दोलित भएका हुन । धनकुटा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजरा

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • ९,८३४ पटक पढिएको
    • छाल खबर
  • सार्वजनिक सवारी साधनअसोज १ गतेबाट सञ्चालन हुने

    छाल खवर धरान,२५ भदौ ः लामो समय लकडाउनबाट प्रभावित वनेका यातायात मजजुर र यातायात व्यवसायिहरुले असोज १ गतेबाट यातायात सञ्चालन गर्ने भएकाछन् । यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका हुन । व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् । सरकारले असोज १ बाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै बुधबार विभागलाई जानकारी गराएको महासङ्घका महासचि

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • २,५५३ पटक पढिएको
    • छाल खबर
  • १७ अर्बको चलखेलमा जग्गाको कित्ताकाट फुकुवा गरिएको नेकपाका नेताहरुको खुलासा, मन्त्री अर्याल बिबादमा

    काठमाडौं,२५ भदौ ः भूमाफियासँगको १७ अर्ब रुपैयाको चलखेलमा जग्गाको कित्ताकाट फुकुवा गरिएको सत्तारुढ दल नेकपाका प्रभाबशाली नेताहरुले खुलासा गरेका छन् । कित्ताकाटबाट देशभरका भूमाफियाहरुले तत्काल ५० अर्ब लाभ लिने र त्यसको ३० प्रतिशत खर्च गरेर सरकारबाट यस्तो निर्णय गर्न लगाइएको उनीहरुको दाबी छ । पार्टीको नीतिबिपरित सरकारले एकाएक भूमियालाई मात्र लाभ हुने गरी कित्ताकाट फुकुवा गरेपछि नेकपाका केही नेताहरुले यसको कारणबारे अध्ययन गरेका थिए ।अध्ययनबाट अर्बौ रकमको चलखेलमा सरकारले यस्तो निर्णय गरेको पत्ता लागेको उनीहरुको भनाई छ । भूमाफियाहरुकै कारण कित्ताकाट फुकुवा गरिएको दह्रो प्रमाणका रुपमा उनीहरुले जग

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • २,१०७ पटक पढिएको
    • छाल खबर
  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    छाल खवर धरान,१९ भदौ ः अर्थमन्त्री डां. युवराज खतिवडाले शुक्रवार पदबाट राजीनामा गरेपछि देशका विभिन्न स्थानमा केही व्यवसायीहरुले खुशीयाली मात्र गरेनन् ठाउ ठाउमा दिपावलि समेत गरेको वुझिएको छ । आफ्नो कार्यकालमा उद्योगी व्यापारीहरुलाई विभिन्न ढंगले कर मात्र उठाउने तर व्यवसायिहरुको हितको निम्ति कुनै योजना पेश गर्न नसकेपछि उनको राजीनामाको खवर आएपछि उनीहरुले खुशीयाली र दिपावलि समेत गरकोहुन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका थिए । देशभर उनले काम गर्न नसकेको विषयमा विरोध र चर्चा भइरहेको अवस्थामा उनले भने वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • १,७७७ पटक पढिएको
    • छाल खबर
  • महासंघमा एक्लिन अध्यक्ष राणा

    छाल खवर काठमाडौ,१५ भदौ ः दुवै पूर्व सहयोगीहरुले साथ दिन छाडेपछि नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा एक्लिएकी छन् । अध्यक्ष वनाउनका लागि दिलो ज्यान दिएर लागि परेका पूर्व सहयोगीहरुको साथ छोडदै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समूहसंग .नजिकिएपनि सो समूहले समेत साथ छोडेपछि उनी एक्लिएकि हुन् । अध्यक्ष राणा केही महिना अघि देखि पूर्बसहयोगीहरुलाई छोड्दै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समुहसंग नजिकिएकी थिइन तर सो समुहसंग पनि सम्वन्ध विग्रिदै गएपछि उनी एक्लो बन्न पुगेकी छिन् । महासंघमा उनलाई अध्यक्षमा जिताउने मात्र नभई कार्यकालभरी नै काँध थाप्ने पूर्बअध्यक्ष चण्डिराज ढकाल तथा उपाध्यक्ष चन्द्र ढ

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • ९,००८ पटक पढिएको
    • छाल खबर
  • १० वटा बैंकमाथि राष्ट्र बैंकको छानबिन सबैको विवरण माग, बदमासी भेट्टिए सीइओ हटाइने

    सुदर्शन सापकोटा काठमाडौं। नीतिगत छुट कार्यान्वयन नगरी नाफा बढाएका बैंकहरुमाथि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको छ। राष्ट्र बैंकले बदमासी भेटिए प्रमुख कार्यकारी अधिकृतहरुको जागिरसमेत खोस्ने गरी छानबिन सुरु गरेको हो। राष्ट्र बैंकले दुई हिसाबले अहिले अनुसन्धान थालेको छ। पहिलो, नीतिगत सहुलियत कार्यान्वयन नगरी गन्जागोल गर्ने र अर्को ब्याज तिराउन अनावश्यक रुपमा ऋण सृजना भएको बारे छानबिन सुरु गरेको हो। हामीले बढी उजुरी परेका १० वटा बैंकमाथि छानबिन गर्न विशेष सुपरिवेक्षण टोली पठाएका छौं,ु राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ुआवश्यक पर्दा अरु बैंकमा पनि हामी छानबिन गर्नेछौं। राष्ट्र बैंकले गत आ

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १०,८९५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic