अपराध

    Showing ११-२० of ४५ items.
  • १५ हजार घुससहित पोखरामा सव–इन्जिनियर पक्राउ

    छाल खवर पोखरा,४ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्नेगरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • १,६९३ पटक पढिएको
    • छाल खबर
  • आफ्नै साथीकाे खुकुरी प्रहार गरी हत्या

    छाल खवर सुनसरी ,५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–५ आपटारमा बिहीबार आफानै साथीले खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । बुढाथोकीको कोखा र ढाडमा पनि कर्दा प्रहार गरेको अवस्थामा शव भेटिएको थियो । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,४७५ पटक पढिएको
    • छाल खबर
  • ब्राउनसुगर सहित २ जना पक्राउ

    झापा, ३० पुस ।  झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चौक स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका वडा नं. ७ का २६ बर्षीय विकाश राजवँशी र २४ बर्षीय निर्मल भुजेल रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर ११ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • १,४०१ पटक पढिएको
    • छाल खबर
  • कटुवा पेस्तोल देखाई धाकधम्कि दिने ६७ बर्षीय एक प्रकाउ

    छाल खबर । भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा षडानन्द नगरपालिका–६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका छन । सोमवार ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाकधम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी नायव निरीक्षक गोबिन्द बस्नेतकाे कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः पुस २६, २०७९
    • २६६ पटक पढिएको
    • छाल खबर
  • पत्रकार कुटने ७ जना प्रहरी नियन्त्रणमा

    छाल खवर धरान,३२ असार ः पत्रकारमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। समाचार संकलनका लागि शुक्रवार नेपाल विद्युत प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए। कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए। उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए। कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए। शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यक

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ९७४ पटक पढिएको
    • छाल खबर
  • बराहक्षेत्रमा ठूलो ‌मात्रामा गाजा बरामद

    फोटो हिमाल राई वराहक्षेत्र छाल खवर धरान,१८ जेठ ः बराहक्षेत्र प्रहरीले ठूलो परिणाममा लागू औषधको रुपमा मानिने गाजा वरामद गरेको छ । सशस्त्र वेस क्याम्प चतराबाट खटिएको गस्ति टोलीले वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित सप्तकोशि नदि किनाराबाट बेवारीसे अवस्थामा गाजा वरामद गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार ११ वोरा लागु पदार्थ गाँजा बरामद गरीएको हो । सशस्त्र प्रहरी निरीक्षक निगम राईको नेतृत्वमा निस्कियको मोवाइल गस्ति टोलीले ३५० केजि‌ गाजा बरामद गरेको थियो । सो गाजा जिल्ला प्रहरी कार्यालयलाई बुझाउने सशस्त्र प्रहरी निरीक्षक निगम राईले जानकारी दिएकाछन् । बरामत गाजाको बजार मूल्य अनुमानित

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • २,८८६ पटक पढिएको
    • छाल खबर
  • प्रहरीको ज्यादतिप्रति प्रेस संगठनको आपत्ति

    छाल खवर काठमाडौं,८ फागुन ःनेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, समाजवादी प्रेस संगठन नेपालका संस्थापक तथा लेखा आयोगका संयोजक, नेपाल फेस डटकमका प्रधान सम्पादक माधव पौडेललाई प्रहरीले गरेको ज्यादति प्रति समाजवादी प्रेस संगठन केन्द्रीय समितिले आपत्ति जनाएको छ । प्रहरीले समाचारलाई पुष्टि गर्ने क्रममा गरिएको फोनका विषयलाई लिएर ‘शान्ति सुरक्षा भङ्ग’ गरेको जाहेरी लिई महानगरीय प्रहरी परिसर ललितपुरले रातको समयमा प्रहरी कार्यालयमा बोलाएको विषयमा प्रेस संगठनले आपत्ती जनाएको हो । प्रधान सम्पादक पौडेललाई समाचारको विषयलाई लिएर आकृति रायमाझी नामक महिलालाई मोबाइल फोनमा सम्पर्क गर्नु भई प्रतिकृय

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १,१०० पटक पढिएको
    • छाल खबर
  • नगरप्रमुख चौधरीले पत्रकारलाई गरेको गाली वेइजती प्रति पत्रकार महासंघ, समाजवादी प्रेस संगठन लगायत संघसंस्थाको आपत्ती

    छाल खवर धरान,२९ माघ ः इटहरीबाट प्रकाशित प्रदेश पोर्टल डटकमका प्रवन्ध सम्पादक प्रेम वास्तोलालाई इटहरी नगरप्रमुख द्धारीकालाल चौधरीले गरेको गाली वेइज्यातिको संगठनहरुले भत्र्सना गरेकाछन् । नगरप्रमुख चौधरीले बास्तोलालाई पोर्टलमा प्रकाशित बिचारको विषयलाई लिएर सामाजिक सञ्जालमा गाली वेइजती सहितको धम्किपुर्ण कमेन्ट गरेपछि पत्रकार संगठनहरुले सो भत्र्सना गरेका हुन् । नगरप्रमुख चौधरीले प्रदेश पोर्टलमा बुधबार प्रकासित टिप्पणीमुलक बिचारलाई लिएर सामाजिक सन्जालमा गाली बेइज्जती सहित छुद्र कमेन्ट गरेका थिए । प्रदेश पोर्टलकै पत्रकार प्रकाश बन्जराले लेखेको “इटहरीका चामल चोरहरूसँग जनताको अपेक्षा र स्था

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ४,५९४ पटक पढिएको
    • छाल खबर
  • पत्रकार माथि आक्रमण गर्नेलाई कार्वाहीको माग

    छाल खवर धरान,४ पुष ः नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा रहेर पत्रकारीता गदै आएका दिलबहादुर राईमाथि आक्रमण गर्नेलाई पहिचान गरी कार्वाही गर्न माग गरेको छ । कामको शिलशिलामा पुस ३ गते राति धरान– १५ स्थित बगरकोटमा अराजक समूहले पत्रकार राई माथि आक्रमण गरी घाइते वनाएको थियो । नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भिर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाएको छ । संचार माध्यममा कार्यरत पत्रकारलाई कुनै पनि कारणले गरिएको यस्तो घृणीत कार्यप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी खेद प्रकट गर्दछ सचिव धु्रव ढकालद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ । पत्रकार दिलबहादुर राईको जिउ ज्यानको सुरक्षाको व्यवस्थ

    • प्रकाशित मितिः पुस ४, २०७८
    • २,४८७ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा चोरी,सम्पति सवै चोरको हातमा

    छाल खवर धरान,३० असोज ः प्रधानमन्त्री शेर बहादुर देउवाको घरमा दशैमा चोरी भएको छ । दशैको टिका लगाउन आफन्तकोमा गएका वेला प्रधानमन्त्री देउवाका भाई वस्दै आएको घनगढी स्थित घरमा चोरी भएको उनको पारीवारीक स्रोतल जनाएको छ । धनगढी उपमहानगरपालिका –२ सन्तोषी टोलमा देउवाका भाई भरत बहादुर देउवा बस्दै आएका थिए । सोही घरमा शुक्रवार दिउसो दशैको टिका लगाउन आफन्तको घरमा गएको वेला सुनका गरगहना र नगद चोरी भएको हो । भरत बहादुरले सन्तोषी टोलमै आफन्तको घरमा टिका लगाउन गएको समयमा चोरी भएको बताएकाछन् । भरतबहादुरका अनुसार नगद ४ हजार करिव ३ तोला सुन र ३ तोला चादी चोरी भएको छ भने अन्य सामान सुरक्षित रहेको छ । भर

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १,१६६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic