अपराध

    Showing ४१-४५ of ४५ items.
  • उदयपुरमा बम विस्फोट, सौर्य सिमेन्ट उद्योगलाई क्षती

    छाल खवर धरान,१९ मंिसर ःउदयपुरको कटारीमा गएराती ४ वटा बम विस्फोट भएको छ । अज्ञात समुहले कटारी नगरपालिकाको वडा नं. ८ भन्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो । खानी क्षेत्रको एकै ठाउमा ४ वटा बम विस्फोट गराएको उदयपुर प्रहरीले जनाएको छ । मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । आतंकित हुदै भागदौड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् । घाइतेहुनेहरुमा कटारी नपा–७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा।पा।(२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाको भिमफेदि गापा।(९ का ३० वर्षि

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • १,८४२ पटक पढिएको
    • छाल खबर
  • रक्सीको सुरमा आमाको हत्या

    छाल खवर धरान,२९ भदौ ः झापामा एक युवाले रक्सीको नसाको सुरमा आफ्नै आमाको हत्या गरेकाछन् । कमल गाउँपालिका–८ ठुलो बाह्रघरेका २४ वर्षिय दिनेश ऋषिदेवले आफ्नै आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताए । नसाको सुरमा दिनेशले आमामाथि अन्धधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए। हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • ८४८ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रहरीलाई लागू औषधमा हालसम्मकै ठूलो सफलता भएको दावी

    छाल खवर असार, २७ धरान ः नया कार्यालय प्रमुख आएसंगै सुनसरी प्रहरीले लागूऔषध नियन्त्रणमा सफलता प्राप्त गरेको छ । प्रहरी सकृयतासंगै लागू औषध कारोवारमा संलग्नहरुको कारोवार निर्मुल हुने अवस्था श्रृजना हुन थालेको छ । ्जिल्ला प्रहरी कार्यालय सुनसरी जिल्लामा लागुऔषधको कारोवार निर्मुल पार्ने अभियान समेत सञ्चालन गर्दै आएको छ । अभियानलाई सफल वनाउनका लागि लागुऔषधको सञ्जाल पहिल्याउनेमा आफ्नो ध्यान केन्द्रीत गर्दै अनुसन्धानलाई तिव्र वनाएको छ । सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनको अभियान अन्र्तगत लागुऔषध कारोबारीको हालसम्मकै ठुलो सञ्चाललाई नियन्त्रणमा लिन सफल भएको दावी समेत सुनसरी प्रहरीले

    • प्रकाशित मितिः असार २७, २०७७
    • ३,५४० पटक पढिएको
    • छाल खबर
  • बन्चरो प्रहारगरी छोराद्धारा बाबुको हत्या

    छाल खवर मोरङ, १७ असार ः मोरङमा घरायसी विवादमा नावालक छोराले बाबुको हत्या गरेकाछन् ।घरायसी विवादका कारण मोरंगको जहदाँ गाँउपालिकामा बालकले आफनै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।आमालाई नियमित कुटपिट र दुःख दिएको सहन नसकी १५ वर्षीय नाबालकले बुबालाई बन्चरो प्रहार गरेको मोरङप्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार १५ वर्षीय छोराले ४० वर्षीय बुबा विर्जु टुडुमाथि बन्चरो प्रहार गरेका थिए ।शनिबार विहान विर्जुको टाउकोमा बन्चरो प्रहार गरेर फरार रहेका नाबालकलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको थियो । घाइते विर्जुलाई आर्थिक अवस्था कम

    • प्रकाशित मितिः असार १७, २०७७
    • २५२ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

    छाल खवर धरान,१३ असार ःसरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।शाहीलाई १ करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएकाछन् ।उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान शुरु गरेको छ ।जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर,

    • प्रकाशित मितिः असार १३, २०७७
    • ४५९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic