समाज

    Showing ३७१-३८० of ४०४ items.
  • भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिन सिल

    छाल खवर धरान,९ भदौ ः जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला प्रवेश गर्ने नाकाहरु १५ दिनका लागि वन्द गर्ने निर्णय गरेको छ । सीमाका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढन थालेपछि भोजपुर जिल्ला प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे हो । जिल्लामा संक्रमण भित्रिन सक्ने भएकोले सबै नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । प्रशासन कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्न निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • २,९४९ पटक पढिएको
    • छाल खबर
  • आँगनमा वडा कार्यालयको सेवा शुरुभएपछि नडाहावासी दंग

    भोला श्रेष्ठधरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् । आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन । जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो । आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफै

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • ३६,७२० पटक पढिएको
    • भोला श्रेष्ठ
  • प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका बग्गा पक्राउ

    छाल खवरधरान,७ भदौ ः प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका प्रदिप यादव (बग्गा) पक्राउ गरेकाछन् । भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने ३९ वर्षिय अपराधी प्रदिप यादव (बग्गा)लाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार भारतको अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा बग्गालाई शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरीएको हो । प्रहरीका अनुसार बग्गा भारतमा बसी नेपालको १ र २ नं प्रदेशका विभिन्न जिल्लामा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आए

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • १,३७८ पटक पढिएको
    • छाल खबर
  • सुनसरी जिल्लामा भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा

    छाल खवर धरान,७ भदौः जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्मका लागि जिल्लामा निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला प्रशासन कार्यालयको आज (आइतवार)वसेको डिसिसिएमसिको वैठकले सो निर्णय गरेको हो । सीमाका जिल्लाहरु तथा जिल्ला भित्रमा अत्याधिक कोरोना संक्रमितसंख्यामा वृद्धि हुनथालेपछि सुनसरी जिल्ला प्रशासनले भदौ १४ गते राती १२ बजेसम्मको लागी निशेषित क्षेत्र घोषणा गरेको प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेदेखि सात दिनको लागि जिल्लाभर अत्यावश्यक काम बाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको बताएका छन । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वढन थालेकोले निषेधित क्षेत्रको समय वढाइ

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • २,०६९ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारको मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु

    छाल खवर धरान,५ भाद्र ः प्रदेश १ सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्व विद्यालयको क्षेत्राधिकारमा रहेको डिग्री क्याम्पसको जग्गा भाडामा लिने निर्णय गरेको छ । सो जग्गामा स्वीस सरकारले केहि समयअघि हस्तान्तरण गरेको ल्याव जडान गर्ने सरकारको तयारी गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयललाइ सरकारको नीति तथा कार्यक्रम अनुसार विभिन्न कार्य्रम सँचालन गर्न आवश्यक पर्ने मन्त्रालयको कार्याविधि २०७७ लाइ स्वीकृत प्रदान गरेको छ । बैठकले पर्यटन विकास आयोजना तथा जलधार व्यवस्थापन कार्यान्वयन एकाइको म्याद १ वर्षलाइ थप गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • १,२५७ पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा एकै परिवारका २ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,२ भाद्र ः धरानमा एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कन्ट्याक ट्रेसिङको आधारमा साउन ३० गते स्वाब लिइएको थियो । स्थानीय जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा एकै परिवारका २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभइको छ । यस अघि सो परिवारको १ जनामा संक्रमण पुष्टि भएको थियो । सो संक्रमितका श्रीमति र बुबाभएको वताइएको छ । मेहताले मंगलवार धरान १८ मा ४४ जनाको स्वाव संकलन गरीएको र जसमा ३८ पुरुष र ६ महिला रहेको जानकारी दिनुभयो ।त्यसैगरी धरान ७ कि २३ वर्ष

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ४२६ पटक पढिएको
    • छाल खबर
  • विजयपुर हस्पिटलका स्वास्थ्यकर्मीसहित १० जनाको रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,२ भाद्र ः विजयपुर हस्पिटल धरानमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरु सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । निमोनियाको विरामी भई उपचारका लागि आएका धरान–८ का एक ६७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ आएपछि संलग्न चिकित्सकहरु र अन्य गरी १० जनाको स्वाव परिक्षण गरीएको थियो । विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाकाले संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब परिक्षण गरीएको र सवैको रिर्पोट नेगेटिभ आएको वताउनुभयो । उहाका अनुसार ‘डाक्टर, नर्स, सहयोगी गरेर १० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । विरामीको रि

    • प्रकाशित मितिः भदौ २, २०७७
    • १४,९४५ पटक पढिएको
    • छाल खबर
  •  भदौ १० गतेसम्म लकडाउन लम्वियो

    छाल खवर धरान,२ भाद्र ः धरानमा तेस्रो चरणको लकडाउनको समय घोषणा भएको छ । नगरकार्य पालिकाको मंगलवार वसेको वैठकले भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दिनप्रतिदिन वढदै गएको र संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको ९ नं वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो । कट्वालका अनुसार बुधवार देखि विहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने निर्णय भएको छ ।समुदायबाट ‘व्यापाक जनगुनासो आएकोले तरकारी, दुध र खाद्यान्न पसल बिहान ८ बजेसम्म स्वास्थ्य संगठनको मापदण्ड अपनाएर खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो । यस अघि जो सुकैले पनि लकडाउनको समय

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३,६९१ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा भदौ ७ गतेसम्म हिडडुल गर्न निषेध

    छाल खवर धरान,३२ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञाको समय थप गरिएको छ । आइतवार वसेको डिसिसिएमसि बैठकले भदौ ७ गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै फैलिन शुरु गरीसकेको र छिमेकी देश भारत र छिमेकी जिल्लाहरुमा संक्रमण दिनप्रतिदिन बढदो हुन थालेकोले निषेधाज्ञा थप गर्ने निर्ण गरीएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनु भयो । आइतवार राती १२ वजेदेखि लागू हुने गरी ‘भदौ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत छिमेकी जिल्लाहरु ‘म

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ३,१६८ पटक पढिएको
    • छाल खबर
  • पत्रकार बानियाँको निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

    छाल खवरकाठमाडौं, २८ साउन ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकार बलराम बानियाँको दुःखद निधनले महासंघ स्तब्ध भएको जनाएको छ। महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेको छ । महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको दुःखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ। तनहुँ स्थायी घर भएका पत्रकार बानि

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १,२९६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic