समाचार

    Showing १११-१२० of १,६९३ items.
  • जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

    छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ अध्यक्षमा गणेश राई चयन भएकाछन् ।शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय समिति चयन गरेको हो ।समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा,रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् ।त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ,कुमार सुन्वार र रन्जित साम्पाङ चयन भएकाछन् ।सदस्यहरुमा सुमन राई,दुर्गा गुरुङ, दुर्गा राई,लगायत रहेकाछन् ।अघिल्लो समितिका केही नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ कमिटी निर्माण गरेको हो ।पार्टीलाई प्रदेश १ मा पहिलो

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २,१६१ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

    छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले हात पारेकाछन् । सुनाखरी एकेडेमी धरान–१२ मा सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट उनीहरुले उपाधि हात पारेका हुन । सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्। सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राईले उपविजेताको उपाधि हात पार्न सफल वनेका थिए । यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिर

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • १७१ पटक पढिएको
    • छाल खबर
  • डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

    छाल खवर धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ सम्पन्न भएको छ। स्कलको प्राङ्गाणमा शनिबार फाइनल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा मेलोडी सिनियरतर्फ कक्षा ६ कि नुमा लिम्वु प्रथम वनेकी थिइन भने कक्षा ८ का याङछाहाङ राई दोस्रो वनेका थिए । प्रतियोगितामा कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भएका थिए । त्यसैगरी मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम वनेकी थिइन भने कक्षा ४ कि साइवोङ लिम्वू दोस्रो वनेकी थिइन । प्रतियोगितामा कक्षा २ का सेजल राई तेस्रो वनेका थिए । मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • ५६७ पटक पढिएको
    • छाल खबर
  • आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्कुल विजयी

    छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को आज दोस्रो दिन तीन खेलहरु भएका छन् । आजको पहिलो खेल नोबेल एकाडेमी धरान ११ र एप्पल मन्टेश्वरी धरान ११ बीच भएको थियो । सो खेलमा नोबेल एकाडेमीले एकतर्फी जीत निकालेको थियो । खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ०–८ गोलले पराजित गर्यो । खेलमा नोबेल एकाडेमीको तर्फबाट जर्सी ७ का सोहन राईले ३ गोल गरेका थिए । यसैगरी जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले समान १र१ गोल गरेका थिए । एप्पल मन्टेश्वरीकोतर्फबाट १ गोल आत्मघाती भएको थियो । यी सबै गोलहरु मध

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • १,०३१ पटक पढिएको
    • छाल खबर
  • खेलकुद महोत्सव शुरु

    छाल खवर धरान,२५ मंसिर ः धरान खेलकुद मञ्चको आयोजनामा धरानमा पहिलो पटक १५ दिने धरान खेलकुद महोत्सव सुरु भएको छ । धरान–१६ स्थित धरान रंगशालाको तल्लो खेल मैदानमा शुरु भएको महोत्सवको फुटबल जगतका चर्चित व्यक्तित्व राजु काजि शाक्यले उद्घाटन गरेका थिए । शाक्यलाई खेल क्षेत्रमा गरेको ऐतिहासिक योगदानको सम्मानस्वरूप नगद रु.२५,००० सहित विशेष सम्मान प्रदान गरिएको थियो । शाक्यले एकै साथ कप्तान र मुख्य प्रशिक्षक भएर साफ च्याम्पियनसिप जिताएको गौरवशाली इतिहास रचेको भन्दै सम्मान गरिएको हो । महोत्सवमा कोरोना महामारीका कारण दिवंगत भएका शारीरिक सुगठनका नेपालकै प्रख्यात प्रशिक्षक स्वर्गीय राजभगत

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ४०५ पटक पढिएको
    • छाल खबर
  • डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

    छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ। स्कलले बुधबार पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो। विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ। ‘Melody & Motion’‘ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्र

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १,५२१ पटक पढिएको
    • छाल खबर
  • पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्यालेन्जको उपाधि

    छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को उपाधि ह्यापिसन लिम्बूले हात पारेकाछन् । सोमवार भएको गायन प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई पछि पार्दैै लिम्वूले उपाधि हात पारेका हुन् । ¥याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बूले उत्कृष्ट प्रस्तुति दिँदै बिजेता बनेका छन्। लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फस्ट रनर अप घोषित भइन् भने बिजयपुर माध्यमिक विद्यालयकी मेलिसा बराईली सेकेन्ड रनर अप र डिपोट माध्यमिक विद्यालयक

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २७२ पटक पढिएको
    • छाल खबर
  • डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

    छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ । शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो । छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ । त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ । एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्क

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • ३,८७६ पटक पढिएको
    • छाल खबर
  • हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जसपा अध्यक्ष यादव

    छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी चुनावको पक्षमा रहेको वताएकाछन् । लिम्बुवान राष्ट्रिय समितिको प्रथम अधिवेशन धरानमा आइतबार उद्घाटन पश्चात पत्रकार संग कुरा गर्दै यादवले सो कुरा वताएका हुन ।यादवले आफूहरु चुनावमा भाग लिने र चुनावमा जाने तयारीमा भएपनि चुनावी वातावरण भने निर्माण भइनरहेको वताए । पहिचानवादी शक्तिहरू एकताबद्ध भएर सहकार्य गरे मात्र नो कोशी आन्दोलनले प्रदेशको पुनःनामाङकन र लिम्बुवान प्रदेश हासिल गर्न सक्ने बताएका छन् । ‘राजनीतिक शक्ति, एकता र सहमतिले मात्र आन्दोलन सफल हुने यादवको भनाई रहेको थियो । यादवले हालको प्रद

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १,०९८ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

    छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रातोले हात पारेको छ । एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरका आधारमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि हात पारेको हो । ट्राईबेकरमा सुनाखरी रातोका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो । उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार ट्रफि,मेडल र पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार हात पारेको छ । प्रतिस्पर्धात्मक खेल दुवै तर्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • १,१७१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic