समाचार

    Showing १,५६१-१,५७० of १,६५५ items.
  • सभामुखद्वारा धरान १३ स्वस्तिका मार्गको उद्घाटन

    छाल खवर धरान,७ साउन ःस्थानीय तह ,प्रदेश र संघ मिलेर नै समग्र धरान र यसको बिकासको लागि जनतासङ्ग हातेमालो गर्दै अघि बढ्नुपर्ने १ न.का प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले वताउनु भएको छ । धरान १३ स्थित स्वस्तिका मार्ग कालोपत्रे सडकको विहिवार उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो । आर्थिक बर्ष २०७६र ७७को वडागत बजेटबाट ६० प्रतिशत ३० लाख र जनसभागिताको ४० प्रतिशत अर्थात १९ लाख ६६ हजार ९३३ लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन गर्नुभएको थियो । सभामुख भण्डारीले सडक बनाए पछि त्यसको सरक्षण पनि उपभोक्ताहरु आफैले गर्नुपर्ने बताउनु भयो । उहाले सडक वनाउनु भन्दा त्यसको संरक्षण महत्वपूर्ण

    • प्रकाशित मितिः साउन ८, २०७७
    • ९१५ पटक पढिएको
    • छाल खबर
  • लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

    छाल खवर साउन,६ काठमाडौं ः सरकारले मंगलबार मध्यरातिबाट लकडाउन खुल्ला गर्ने निर्णय गरेको छ।गत चैत ११ गतेबाट जारी गरेको लकडाउन खुल्ला गर्ने निर्णय सरकारले गरेको हो । बुधवारबाट लागू हुने गरी लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि भीडभाड हुने क्षेत्रहरु भने वन्द नै गर्ने निर्णय गरेको छ ।सरकारले आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बताए।लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। यस्तै भदौ १ गतेबाट लामो दुरीका सवारीसाधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय सी

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १४६ पटक पढिएको
    • छाल खबर
  • पुष्पलालको स्मृतिमा रक्तदान

    छाल खवर साउन,६ धरान ः पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको रामधुनी नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा मंगलवार रामधुनी नगरपालिकाको झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रमा २ सय ८२ जनाले रक्तदान गरेको थिए । नेकपा रामधुनीको संयोजनमा भएको उक्त कार्यक्रममा रामधुनी, इटहरी, इनरुवा तथा वराह नगरपालिकाका नेकपाका समर्थक, नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए ।प्रतिष्ठानका अध्यक्ष नन्द वस्नेतको अध्यक्षता र नेकपा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भए

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १,०४५ पटक पढिएको
    • छाल खबर
  • भदौ १ देखि हवाई उडान गर्ने सरकारको निर्णय

    छाल खवर धरान,५ साउन ः सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो। यस्तै सरकारले साउन ७ गतेपछि लकडाउन अझ खुकुलो पार्ने तयारी गरेको छ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो । जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई

    • प्रकाशित मितिः साउन ५, २०७७
    • ३३१ पटक पढिएको
    • छाल खबर
  • सागुरीगढी– १ को तरुण दल अध्यक्षमा विष्णु

    छाल खवर धरान,४ साउन ः धनकुटाको साँगुरीगढी गाँउपालिका वडा न १ मा बिष्णु लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय तरूण दल गठन भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा कुमार लुईटेल, सचिवमा मनिद्र राई सह सचिबमा अनिल राई र कोषाध्यक्षमा बुद्धीमान राई चयन भएकाछन् । यसै गरि सदस्यहरुमा भबिन लिम्बु,राजकुमार लिम्वु,निरकुमार राई,सरोज राई,सन्तोष लिम्वु,कविन्द्र लिम्वु,विश्व लिम्वु,अर्जुन लिम्वु,सुमन लिम्वु,सनम लिम्वु,विकास लिम्वु,अभिषेक लिम्वु ,नरबहादुर लिम्वु रहेकाछन् ।रविन लिम्वु, आलोक राई,विनोद लिम्वु,हरीभगत राई, अविरल लिम्वु,रोषन माझी,हरी लुइटेल,श्रीमान तामाङ,हर्षराज राई,नविन लिम्वु,शंकर राई,धन बहादुर तामाङ र रेव

    • प्रकाशित मितिः साउन ४, २०७७
    • १,८२२ पटक पढिएको
    • छाल खबर
  • खोटाङका दुई हजार ३८८ घरमा जस्तापाता लगाइने

    छाल खवर साउन,३ खोटाङ ः नेपाल सरकारले सुरक्षित वसोवासको कार्यक्रम अन्र्तगत खरको छानो विस्थापित गर्ने कार्यक्रम शुरु गरेको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो । शहरी विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, के

    • प्रकाशित मितिः साउन ३, २०७७
    • ५५५ पटक पढिएको
    • छाल खबर
  • अध्यक्षलाई कुटपिट गर्ने युवक पक्राउ

    छाल खवर साउन, २ धरान ः मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई कुटपिट गर्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउपालिका वडा नं. १० का ३२ वर्षिय भवन ठकुरी रहेको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान साढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्कापट्टाको बिषयलाई लिएर भवनले अध्यक्षमाथि कुटपिट गरेका थिए । ठकुरीको साथबाट एक थान चक्कु र एक थान खुकुरीसमेत बरामद भएको प्रहरीले जनाएको छ। कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलवारी मोरङले जनाएको छ।

    • प्रकाशित मितिः साउन २, २०७७
    • २६२ पटक पढिएको
    • छाल खबर
  • इटहरीका लेखा अधिकृत अख्तियारको फन्दामा

    छाल खवरधरान,१ साउन ः भ्रष्टाचारलाई वाहिर नल्याउन नदिन कसिलो जालो स्थानीय निकायमा भने अव त्यस्ता कुरामो पर्दाफास हुन थालेकाछन् । समायोजनबाट नगरपालिकामा आएका इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट लेखा अधिकृत विकास पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो । उनको साथबाट ६५ हजार घुस लिएको रकम पनि वरामद भएको अख्तियार श्रोतले जनाएको छ ।उनको वारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।    

    • प्रकाशित मितिः साउन १, २०७७
    • १७० पटक पढिएको
    • छाल खबर
  • व्यापार एकता संघको कार्यालय उद्घाटन

    छाल खवरसाउन,१ धरान ः संयुक्त व्यापार एकता संघ धरानको कार्यालय उद्घाटन एक कार्यक्रमकावीच सम्पन्न भएको छ ।धरान–२ स्थित सव्जिमण्डिमा विहिवार कार्यालय औपचारीक रुपमा उद्घाटन गरीएको थियो ।संस्थाका वृद्ध सदस्य बासुदेव पौडलले कार्यालय उद्घाटन गरेका थिए । उक्त अवसरमा संघलाई आर्थिक तथा भौतिका सहयोग गर्ने दाताहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा विनोद वस्नेत,राजकुमार मण्डल,टिकाराम श्रेष्ठ र किरण श्रेष्ठ रहेकाछन् ।गत पुष महिनाबाट निर्वाचित कार्यसमितिले विहिवारबाट कार्यालय सञ्चालन गरेको थियो ।संस्था दर्ता भएको छोटो समयमा नै संघले व्यपारी माझ लोकप्रियता हासिल गरेको छ । सोही कार्यक्रमका अवस

    • प्रकाशित मितिः साउन १, २०७७
    • १२८ पटक पढिएको
    • छाल खबर
  • विपन्न वाढी तथा लकडाउन पिडितलाई राहत प्रदान

    छाल खवर धरान,३१ असार ः धरानका बाढी पिडित तथा लकडाउन पिडिलाई अति विपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा उनीहरुलाई राहत वितरण गरिएको हो । नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव एवम् प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका ५ नं. वडा, ८ नं. वडा र १३ नं. वडाका अति विपन्न बाढी पिडित र लकडाउन पिडित ४० परिवारलाई १० किलो चामाल, १ किलो दाल, १ लिटर तेल, १

    • प्रकाशित मितिः असार ३१, २०७७
    • २५७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic