समाचार

    Showing २२१-२३० of १,६९४ items.
  • प्रथम गोर्खा केरावारी रन सम्पन्न

    छाल खवर धरान,३ जेठः गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रथम गोर्खा केरावारी रन सम्पन्न भएको छ । केरावारी गाउपालिकाको आर्थिक सहयोगमा शनिवार रन सम्पन्न भएको हो । सो रनमा महिला खुल्लातर्फ पुष्पा शेर्मा पाचथर प्रथम वनेकी थिइन भने मोरङ उर्लावारीकी मन्दिरा महतरा दोस्रो वनेकी थिइन ।प्रतियोगितामा धरानकी कल्पना राई तेस्रो वन्न सफल वनेकी थिइन । पुरुष खुल्लातर्फ तेह्थुमका सरोज लिम्वु प्रथम भएका थिए भने धरानका रोशन राई दोस्रो वनेका थिए । प्रतियोगितामा धरान कै रमेश लिम्वु तेस्रो भएका थिए । त्यस्तै भेट्रान्स पुरुषतर्फ धरानका विजय राई प्रथम हुन सफल भएका थिए भने धरान कै मंगल तामाङ दोस्रो भएका थिए

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ८७१ पटक पढिएको
    • छाल खबर
  • पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

    छाल खवर धरान,१जेठः सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छ

    • प्रकाशित मितिः जेठ १, २०८२
    • १,३१४ पटक पढिएको
    • छाल खबर
  • रास्वपाका सभापति एमालेमा

    छाल खवर धरान,१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँपालिका खोटाङका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन् । डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरे । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए । पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरूमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए । कार्यक्रममा पोलिटब्युरो सदस्य भट्ट

    • प्रकाशित मितिः जेठ १, २०८२
    • १,३९८ पटक पढिएको
    • छाल खबर
  • तरुण दल सुनसरी १ मा अजय राई

    छाल खवर धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अजय राई निर्वाचित भएका छन् । तरुण दल सुनसरी संसदीय निर्वाचन क्षेत्र १ को मङ्गलवार धरानमा सम्पन्न ५ औँ अधिवेशनबाटराई अध्यक्षमा निर्वाचित भएका हुन । कोशी प्रदेश समिति (क) सभापतिमा जीवन लिम्बु र प्रदेश (ख) सभापतिमा साजन राई निर्वाचित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको र सबैलाई बोल्ने स्वतन्त्रता भएको वताए । युवाहरू बिना कुनै पार्टी नचल्ने बताउँदै महामन्त्री थापाले युुवाहरू भनेको देशको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • ८८२ पटक पढिएको
    • छाल खबर
  • भारत र पाकिस्तानबीच आज वार्ता

    छाल खवर धरान,२८ र्वैशाखः भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले सीमा तनावलाई बढाएको थियो। संघर्षविरामको घोषणा भएपनि सीमावर्ती क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए र अहिले स्थिति शान्त भएको बताइएको छ।२९ वैशाख, काठमाडौं । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीर

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • १,८३४ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानकारी

    छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार्थीहरुका लागि साकेला नाच र यसको महत्वका वारेमा विद्यार्थीहरुलाई जानकारी दिएको छ । स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्तर्गगत विद्यार्थीहरुलाई श्यामचोकमा छुट्टै कार्यक्रमको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । स्कुलले आयोजना गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा सास्कृतिक अभियन्ता जनकऋषि राईले साकेला नाचको इतिहास र यसको धार्मिक महत्व र प्रकृति र यो नाचको सम्वन्धका वारेमा जानकारी दिएका थिए । चरा र प्रकृतिसंग रहेको सम्वन्धलाई साकेला नृत्य (साकेला सिल्ली) कलात्मक

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३,०६१ पटक पढिएको
    • छाल खबर
  • निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

    छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा श्रृष्टी लिम्वु र सुस्मिता कालिकोटे प्रथम भएकाछन् । मजदुर दिवस(मे दिवस)का अवसरमा स्कुलमा आयोजित देश निर्माणमा मजुदरको भूमिका विषयक सो प्रतियोगितामा कक्षा ९ कि श्रृष्टि लिम्वु र कक्षा ७ कि सुस्मिता कालिकोटे प्रथम वनेकी हुन् । कक्षा ८,९र १० समूहबाट लिम्वु प्रथम वनेकी थिइन भने कक्षा १० कि कृसिका राई दोस्रो वनेकी थिइन भने कक्षा ८ की जस्टिना लिम्वु तेस्रो वनेकी थिइन् । कक्षा ६ र ७ को एउटा समूह र कक्षा ८,९ र १० को अर्को समूह गरी दुइ समूह गरी प्रतियोगिता आयोजना गरीएपनि लेखनको विषय भने एउटै राखि

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ४,३९४ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड र ग्रीनल्याण्डको पोल्टामा

    छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३वाई ३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट– २०८२ को उपाधि ग्रिनल्याण्ड स्कुल काठमाडौं र होलील्याण्ड स्कुल धरानको पोल्टामा गएको छ । धरान–१९ स्थित हरियाली पार्कमा शनिवार सम्पन्न प्रतियोगितामा छात्रतर्फ ग्रीनल्यान्ड स्कुल, काठमाडौं र छात्रातर्फ होलील्याण्ड इन्टरनेशनल स्कुल धरानको पाल्टामा उपाधि गएको हो । छात्रतर्फको उपविजेता भने डिपोट सेकेन्डरी स्कुल धरान बन्न सफल वनेको छ । छात्रातर्फ भने होलिल्यान्ड इन्टरनेसनल स्कुल धरान (रातो) विजेता र होलिल्यान्ड स्कुल कै (कालो) उपबिजेता वन्न सफल वनेको छ । मोस्ट भ्यालुएबल प्

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५,८६७ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्तगत हरेक हप्ता सामाजिक कार्य

    छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप्ता सामाजिक कार्य गर्ने भएको छ । स्कुलले यस वर्षदेखि संचालन गर्न लागेको पुस्तक रहित कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गर्न लागेको हो । स्कुलले दिएको जानकारी अनुसार हरेक शुक्रवार सामाजिक कार्य गरीनेछ । विद्यार्थीहरुलाई समाज के हो सामाजिक कार्य के लाई भनिन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि यस्ता कार्यक्रमहरु शुरु गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताउनु भयो । राईका अनुसार हरेक शुक्रवार स्कुलले सरसफाई, हिविस्कस वोडिङ स्कुलले हरेक हप्ता सामाजिक कार्य गर्नेछ । बालबालकिालाई सिर्

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ७१० पटक पढिएको
    • छाल खबर
  • फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम्वु सम्मानीत

    छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक्वुलाई सम्मान गरेको छ । क्लवले धरान–१६ ज्ञान विज्ञान चोक स्थित सावाली किचनमा एक कार्यक्रमको आयोजना गरी लिम्वुलाई सम्मान गरेको हो । युवा खेलाडीलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको क्लवका अध्यक्ष दिलिप भुजेलले वताउनुभयो । उहाँले भन्नुभयो–भाई हाम्रो वडाको पनि भएको र खेल क्षेत्रमा छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले हामीले थप प्रोत्साहन गर्नको लागी सम्मान गरेका हौ । सिंगापुरबाट फुटवल क्षेत्रमा प्रवेश गरेका लिम्वुले नेपाल आएपछि धरानबाट पुर्न आफ्नो फुटवलको यात्रालाई निरन्त

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • १,५०२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic