समाचार

    Showing ३०१-३१० of १,६९४ items.
  • तालिम केन्द्रको शाखा कार्यालय उद्घाटनमा स्वास्थ्य शिविर

    छाल खवर धरान,१२ माघः धरानमा महिला सीप विकास तालिम केन्द्रको शनिवारशाखा कार्यालय उद्घाटन भएको छ। महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको तालिम केन्द्रको शाखा कार्यालय उद्घाटन भएको हो । लाङघाली चोकमा रहेको कार्यालयको कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले रिबन काटेर उद्घाटन गरेकी थिइन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको तालिम केन्द्रको पहिलो शाखा धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् । महिलाहरुलाई आर्थिकरुपमा सवल सक्षम र आत्मनिर्भर बनाउन केन्द्रले विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको संचालिका कार्कीको भनाई रहेको छ । केन्द्रले आत्मनिर

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ८,६०५ पटक पढिएको
    • छाल खबर
  • युवा व्यवसायी शंकरद्धारा बुवाको नाममा अक्षयकोष

    छाल खवर धरान,१२माघः युवा व्यवसायी तथा राजनीतिकर्मी युवराज शंकर र मिलन शंकरले बुवाको नाममा अक्षयकोष स्थापना गरेकाछन् । धरान–१५ का युवा व्यवसायी तथा राजनीतिककर्मी युवराज शंकर र उनका भाई मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकरको नाममा अक्षयकोष स्थापना गरेका हुन् । वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् । युवराज शंकर नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव समेत हुन् । पेसाले सुनचादी व्यवसायी रहेका युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिएकाछन् । युवराजका अनुसार यसअघि ५ हजार

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २,००१ पटक पढिएको
    • छाल खबर
  • योग’ जीवन रुपान्तरणको काइदा, यस्ता छन् फाइदै फाइदा

    एसपी उप्रेती काठमाडौं । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आइरहेको छ । वास्तवमा योग दिवस मनाइको व्यापकता भने सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएको भन्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन विश्वसामु आह्वान गरेका थिए । उनको प्रस्तावलाई नेपाललगायत देशले समर्थन गरेसँगै त्यसैको अर्को वर्ष सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालियो । विसं २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक न

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ७६२ पटक पढिएको
    • छाल खबर
  • धरानमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा

    छाल खवर धरान,९ माघः धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा रहेको आयोजकले जनाएको छ । आयोजक धरान व्याडमिन्टन क्लवले वुधवार धरानमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख भन्दा वढी नाफा भएको छ । प्रतियोगितामा विभिन्न शीर्षकबाट २२लाख ९५ हजार ७ सय ८२ रुपैयामा आम्दानी भएको छ भने २१ लाख १९ हजार ५०५ रुपैया खर्च भएको कोषाध्यक्ष कविता राईले आयव्याय प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष राईले प्रतियोगितामा १ लाख ७६ हजार २ सय ७८ रुपैया मौज्याद रहेको जानकारी दिइन् । कार्यक्रममा वोल्दै क्लवका उपाध्यक्ष त

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३,३१५ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकप थप व्यवस्थित गरीने

    छाल खवर धरान,९ माघः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । यस पटकको २५ औं वुढासुव्वा गोल्डकपलाई थप व्यवस्थित गर्नको लागि सुरक्षा व्यवस्था कडाई गर्न लागिएको हो । वुधवार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ८८० पटक पढिएको
    • छाल खबर
  • युनाइटेड गोर्खा एकेडेमीद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

    छाल खवरधरान,५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । एकेडेमीले रानी आखा अस्पताल प्रा.ली.बिराटनगरको प्राबिधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो । शिविरबाट अभिभावक, र स्थानीयवासी गरी १५३ जनाले आँखाको जाँच गरेको आयोजकले जनाएको छ । शिविरमा जाच गरेका मध्ये २० जनामा मोतिया बिन्दु देखिएको शिविरमा सहभागी डाक्टर सन्तोष यादवले जानकारी दिए । डाक्टर यादवका अनुसार १३३ जनामा सामान्य समस्या देखिएको थियो। मोतिया बिन्दु भयका बिरामीहरुको शल्यक्रिाका लागि पचास प्रतिशत छुटमा गरिने रानी अस्पताल प्रा.लि.विराटनरले जनाएको छ । युनाईटेड गोरखा स्कुलका प्रिन्सिपल पेम्वा श

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४,११९ पटक पढिएको
    • छाल खबर
  • सहिदस्मृति मा.वि.को ६७ औं वार्षिक उत्सव सम्पन्न

    छाल खवर धरान,७ माघः सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर व

    • प्रकाशित मितिः माघ ७, २०८१
    • १,४६८ पटक पढिएको
    • छाल खबर
  • मारवाडी सेवा धरानको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    छाल खबर,  धरान ५ मा : मारवाडी सेवा समिति धरानले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ९सय ४१ जनाले स्वास्थय परिक्षण गराएका छन । भने सो दिन भएको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत समेत संकलन भएको छ । धरान १२ स्थित पब्लिक स्कुलमा परिसरमा शनिबार भएको शिविरमा मधुमेश तथा मुटु रोग सम्बन्धी समस्या भएका २ सय ३५ जना, हाडजोर्नी तथा नशा रोगबाट ग्रसित भएका ६५ जना , प्रस्तुती तथा स्त्री रोग सम्बन्धी समस्या भएका ५५ जना , दन्त समस्या भएका १ सय १६ जना ,आँखा समबन्धी २ सय २२ जना, ईसीजी तथा ईको समस्या भएका १ सय ३४ जना , पि एफ टी समस्या भएका १ सय १४ जना सेवाग्राहीले निशुल्क स्वास्थ्य

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ४८२ पटक पढिएको
    • छाल खबर
  • गुणस्तरीय र व्यवहारीक शिक्षा दिने हिविस्कस वोडिङको विशेषता

    पृष्ठभूमि विद्यार्थीलाई समाज र राष्ट्रको सक्षम, नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने उद्धेश्यका साथ अग्रगमनको बाटोमा लम्किरहेको छ धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुल । २०६३ सालमा स्थापना भएको यो स्कुलले आजको २१ औँ शताब्दीको शिक्षा प्राविधिक, व्यवहारिक र प्रयोगात्मक शिक्षा हुनु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै यो स्कुल अगाडि बढिरहेको छ । नीजि विद्यालयले राष्ट्रिय शिक्षामा महत्वपूर्ण योगदान पु¥याउदै आएको कुरामा कुनै दुइमत रहेको छैन । नीजि विद्यालय व्यापारमुखी भए, नीजि विद्यालयले घोकन्ते शिक्षालाई जोड दिन्छन्, भन्ने कुरालाई चुनौती दिदै व्यवहारमुखि र वालमैत्री तरीकाले पठन&divid

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ४,६७९ पटक पढिएको
    • छाल खबर
  • धरान प्लस टु अरेटरी च्यालेन्जमा १७ छनौट

    छाल खवर धरान,१ माघः विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित धरान प्लस टु अरेटरी च्यालेन्जूको पहिलो अडिसनमा १७ जना छनौट भएकाछन् । धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा मंगलवार भएको सो छनौट प्रतियोगितामा उनीहरु छनौट भएका हुन् । ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानको सभाहलमा भएको प्रतियोगिताबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन। सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.वि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.वि. सृष्टि लुईटेल रहेका छन। यसैगरी धरान आदर्

    • प्रकाशित मितिः माघ १, २०८१
    • ५१३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic