समाचार

    Showing ३७१-३८० of १,६९४ items.
  • एकीकृत समाजवादीद्धारा पुर्नस्थापना गृहलाई खाद्यान्न सहयोग

    छाल खवर धरान,३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धरान नगर समितिले संविधान दिवसका अवसरमा खाद्यान्न सहयोग गरेको छ । पार्टीले धरान–१ स्थित पुर्नस्थापना गृह धरानलाई खाद्यान्न सहयोग गरेको हो । पार्टीले पुर्नस्थापना गृहलाई चामल नुन तेल,चिउरा लगायतका खाद्यान्न वितरण गरीएको पार्टीका पोलीटव्युरो सदस्य तथा सुनसरी क्षेत्र नं. १ का इन्चार्ज जीवन राईले जानकारी दिएकाछन् । पार्टीका सदस्यहरुबाट आर्थिक संकलन गरी सहयोग गरीएको राईले वताए । असहायहरुलाई आगामी दिनमा सहयोग गर्र्दै जाने राईको भनाई रहेको छ । सहयोग हस्तान्तरण पश्चात पार्टीका प्रदेश सदस्य तारा लामगादेले आगामी दिनमा सहयोग गर्दै

    • प्रकाशित मितिः असोज ३, २०८१
    • २,७१३ पटक पढिएको
    • छाल खबर
  • सहिद स्मृति मा.विको शिक्षक अभिभावक संघको अध्यक्षमा जयप्रसाद

    छाल खवर धरान,२ असोजः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८ को शिक्षक अभिभावक संघको अध्यक्षमा जयप्रसाद राई सर्वसम्मत निर्वाचित वनेकाछन् । वुधवार भएको शिक्षक अभिभावक संघको भेलाले जयप्रसाद राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको सदस्यहरुमा उमा श्रेष्ठ,कृष्ण माझी र शोभा राई निर्वाचित भएकाछन् भने शिक्षक प्रतिनिधिहरुमा गिता ढकाल,महेन्द्र प्रसाद भट्टराई,र निर्मला न्यौपाने चयन भएकाछन् । पछि एकजना मनोनित गरी ९ सदस्यीय समिति हुनेछ । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • १९५ पटक पढिएको
    • छाल खबर
  • धातु व्यवसायी संघको अध्यक्षमा रोजेश

    छाल खवर धरान,१ असोजः धातु व्यवासायी संघ धरानको अध्यक्षमा रोजेश उदाश निर्वाचित भएकाछन् । सोमवार भएको साधारण सभाले उदाशलाईलाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले प्रथम उपाध्यक्षमा सु्रेश ताम्राकार,द्धितीय उपाध्यक्ष,द्धितीय उपाध्यक्षमा अशोक तुलाधारलाई निर्वाचित गरेको छ । संंघको सचिव,उपसचिव र कोषाध्यक्षमा क्रमस शिवानन्द साह,पुष्प शाक्य ,उज्ज्वन ताम्राकार रहेकाछन् । संघको लागि सदस्यहरुमा क्रमस चन्द्रा हलवाई,रोजी ताम्राकार,निरज ताम्राकार,रिवाज ताम्राकार र अशेष उदाश रहेकाछन् ।

    • प्रकाशित मितिः असोज १, २०८१
    • २,१४७ पटक पढिएको
    • छाल खबर
  • यामाहाको स्कुटर खरीदमा तेज बहादुरको हातमा एक लाख

    छाल खवर धरान,३१ भाद्र ःयमाहाको स्कुटर खरीदमा धरानका एक ग्राहकले १ लाख रुपैयाँ नगद हात पार्न सफल भएका छन् । सोमवार धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट खरीद गरीएको स्कुटरमा धरान १५ का तेज बहादुर लिम्वूले १ लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् । लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाले यमाहाले ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको जानकारी दिनुभयो । उक्त स्कीम दशैं तिहार र छठ पर्वसम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्तर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ३,१३४ पटक पढिएको
    • छाल खबर
  • हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी विजेता

    छाल खवरधरान,३० भाद्रः धरान इङ्लिस वोडिङ स्कुल धरान–५का विद्यार्थीहरुले हस्त लेखन प्रतियोगिताको उपाधि हात पार्न सफल वनेकाछन् । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा धरान ५ स्थित ठिङगाबारी पुस्तकालयले आयोजना गरेको हस्तलेखन प्रतियोगीतामा जुनियरतर्फ धरान इङलिश बोर्डिङ स्कुल धरान ५ तल्लो देउरालीले पहिलो र दोस्रो स्थान हासिल गरेको हो । शशनिबार धरान ५ को जनता आधारभुत बिधालयको हलमा सम्पन्न प्रतियोगीताको जुनियर कक्षा १ देखी ५ सम्मको बिधार्थीहरु विच भएको प्रतियोगीतामा धरान ईंङलिश बोर्डिङ स्कुलकी कक्षा ५ कि श्रृष्टि राई प्रथम र कक्षा ५ कै श्रृष्टि राई दोस्रो र तेस्रो श्री जनता आधारभूत विद्यालयकी बिन्

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ६५२ पटक पढिएको
    • छाल खबर
  • एभरेष्ट वोडिङ स्कुलको १७ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

    छाल खवर धरान।२९ भाद्रः एभरेष्ट चिल्ड्रेन होम स्कुल धरान–६ पानवारीले आफ्नो १७ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । वि।सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित सो स्कुलले शुक्रवार आफ्नो स्थापना दिवस मनाएको हो । गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ । एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानी

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • १,४०३ पटक पढिएको
    • छाल खबर
  • बाल दिवसका अवसरमा हिविसकस वोडिङमा विविध कार्यक्रम

    छाल खवर धरान,२८ भाद्रः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ ले बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्राङगणमा शुक्रवार बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले चरी भुरुरु, गुराँस फुल्दा मनै रमाइलो लगायतको गीतमा नृत्य गर्नुका साथै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप मनोरन्जन दिनका लागि शिक्षक शिक्षिकाले पनि नृत्य गरेका थिए । कार्यक्रममा श्यामचोक सेवा समाजका अध्यक्षका अध्यक्ष टेकबहादुर राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका क्रियटिभ स्कुल सर्कल धरानका सचिव पृथ्वी रैका मगर,स्कुका पूर्व प्रिन्सिपल पवन झा लगायतको

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • १,९२६ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

    छाल खवर धरान,२८ भाद्र ःधरान उच्चमा अध्ययनरत कक्षा १२ का विद्याथीैहरु र स्कुलले कक्षा ११ का विद्यार्थीैहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेकाछ्न । विद्यार्थिहरुले शुक्रवार सास्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११ लाई स्वागत गरेका हुन् । विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको सभापतित्व धरान उच्चका अध्यक्ष शिवनारायण साहले गर्नुभएको थियो भने उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारीले स्वागत मन्तव्य गर्नूभएको थियो । कार्यक्रममा ,विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्चका सहायक प्रिन्सिपल

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २११ पटक पढिएको
    • छाल खबर
  • क्रान्तिकारी कोशी प्रदेश अध्यक्षमा चन्द्र बहादुर

    छाल खवर धरान,२८ भाद्रः अनेरास्ववियू (क्रान्तिकारी)को दोस्रो कोशी प्रदेश अधिवेशनबाट चन्द्रबहादुर माङमु अध्यक्ष पदमा निर्वाचित वनेकाछन् । धरानमा तीन दिनसम्म चलेको प्रदेश अधिवेशनले माङमुको अध्यक्षतामा ११ पदाधिकारी सहित ५९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश कार्यसमितिमा ५ उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिर काजी कुलुङ, विमल कार्की, प्रतिभा साह, देव बाहिङ रहेका छन् । प्रमुख सचिव नयन राई छन् । ५ जना सचिवहरूमा आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल, ऋषि राई, प्रदीप घिमिरे रहेका छन् । कोषाध्यक्ष पदमा दाबी विरोध भएपछि कोषाध्यक्ष भने चयन हुन सकेन । कोषाध्यक्ष नवनिर्वाचित कोशी प्

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३४४ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जको फाइनलमा १५ जना प्रवेश

    छाल खवर धरान,२६ भाद्रः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ को मङ्गलबार सम्पन्न दोश्रो चरणको अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका छन। बाल दिवसका अवसरमा ¥याडिकल लाईट नेपाल प्रालि धरानले सहिद स्मृति माबिको सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका हुन । दोस्रो चरणमा सहभागी मध्ये १५ जना फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन। यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेसिडेन्सियल स्क

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ३,३४२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic