समाचार

    Showing ३९१-४०० of १,६९४ items.
  • के के इन्टरनेसनल स्कुलका बिद्यार्थीलाई नमुना संसदको अभ्यास गराईने

    छाल खवर धरान,५ भाद्रः के.के.इन्टरनेसनल स्कुल धरान–१५ ले बिहीवार र शुक्रवार बिद्यार्थीहरुलाई नमुना संसरको अभ्यास गराउने भएको छ। संघिय संसद (प्रतिनिधि सभा)को नमुना अभ्यासमा कक्षा–६ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी हुने स्कुलले जनाएको छ। लोकतन्त्रमा बिभिन्न दलहरु हुने हुदा नमुना संसदमा तीन वटा राजनीतिक पार्टीहरु रहेका छन। प्रतिनिधि सभामा जस्तै यो नमुना संसदमा पनि नेपाली नेसनलिष्ट पार्टी, डेमोक्र्याटिक पार्टी नेपाल र रेपब्लिकन पार्टी नेपाल गरि २ सय ७५ जना साम्सदहरु रहेका छन। संसदमा रहेको ठुलो दल नेपाली नेसनलिष्ट पार्टीका सम्सदिय दलका नेता दर्पण गौतमको नेतृत्वमा ५ सदस्यिय मन्त्र

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ६,८५१ पटक पढिएको
    • छाल खबर
  • विराटनगरमा भारतीय कथक नृत्याञ्जली प्रदर्शन

    छाल खवर धरान,३ भदौः भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिवार विराटनगरमा भारतीय शास्त्रीय नृत्य नृत्याञ्जली प्रदर्शन गरेको छ । भारतीय राजदूतावास सम्बद्ध स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा सो नृत्याञ्जली प्रदर्शन भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साँस्कृतिक आदान प्रदानले दुई देशको भाइचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोशी प्रदेशले भ्रमण वर्षको रूपमा भारत भ्रमण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेपाल भारत सम्बन्धलाई बलियो बनाउन संस्कृति पक्षले ठुलो भूमिका निर्वाह गर्दै आएको बताउनुभय

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ४,०३२ पटक पढिएको
    • छाल खबर
  • धरानमा अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता असोजमा

    छाल खवर धरान,२ भदौः सञ्जीवनी केन्द्र धरान–१३ ले असोजको पहिलो साता अन्तर्राष्ट्रिय आमन्त्रित फुटसल प्रतियोगिताको आयोजना गर्नें भएको छ । आयोजकले आइतवार पत्रकार सम्मेलन गरी सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको तेस्रो संस्करण आउँदो असोज ३ देखी ५ गते सम्म सञ्चालन हुनेछ । संस्थाका अध्यक्ष सम्पूर्ण ताम्रकारले प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिएकाछन् । यस अघि उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ थियो । प्रतियोगितामा नेपालको धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ र भारतको सिलिगुडी, सि

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ३५५ पटक पढिएको
    • छाल खबर
  • तिज उत्सव कार्यक्रममा महिला संचारकर्मी सम्मानित

    छाल खवर धरान,२ भदौः धरान मनिहारी तथा उपहार व्यपार संघको आयोजनामा शनिवार मनिहारी तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्यामा भब्य तिज उत्सब कार्यक्रम सम्पन्न भएको हो । उत्सब कार्यक्रममा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख कोशी प्रदेश सांसद यशोदा कायस्थले बोल्दै नेपाली समाजमा महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्ने बताईन् । चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तीज उत्सव २०८१ को अवसरमा बोल्दै सांसद कायस्थले बताइन् । महिलाहरू

    • प्रकाशित मितिः भदौ २, २०८१
    • १,४९० पटक पढिएको
    • छाल खबर
  • भारतको ७८औँ स्वतन्त्रता दिवस धरानमा विभिन्न कार्यक्रमका साथ सम्पन्न

    छाल खवर धरान,३२ साउनः मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवस धरानमा विहिवार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । हरेक वर्ष अगस्त १५ का दिन मित्रराष्ट्र भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइने गरीएको छ । भारतीय राजदूतावासको धरान स्थित पेन्शन वितरण कार्यालयमा बिहान स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको हो । कार्यालय प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी शहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भारत र नेपालको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनु भयो । तिवारीले नेपाली

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ५,८०० पटक पढिएको
    • छाल खबर
  • तौल घटाउन जान्नै पर्ने २१ कुरा

    धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो। यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस्। बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’। तौल घटाउन पनि समय लाग्छ। शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ। आफ्नो प्रयासमा विश्वास गर्नुहोस् तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस्। यदि तपाईं दैनिक जीम गैरहनुभएको छ, तर, तपाईं जीम गएपनि केही फाइदा छैन भन्नुहुन

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • २,२०६ पटक पढिएको
    • छाल खबर
  • भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघद्वारा रक्तदान

    छाल खवर धरान,३० साउनः नेपाल–भारत मैत्री संघ सुनसरीद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा संघले सो रक्तदान कार्यक्रमको आयोृजना गरेको हो । सो कार्यक्रममा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजिया प्रमुख अतिथि रहनु भएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६१ पिण्ट रगत संकलन भएको आयोजक नेपाल भारत मैत्री संघ सुनसरीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रामस्वरुप शर्माले जानकारी दिनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपच

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ७,९६५ पटक पढिएको
    • छाल खबर
  • लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ ?

    काठमाडौं–कार्यालयमा होस् वा सवारीसाधनमा अथवा घरमा। धेरै मानिस दैनिक रूपमा एकै ठाउँमा लामो समय बसिरहने गर्छन्।यसरी गतिहीन भएर एकै ठाउँ लामो समय बसिरहँदा त्यसले मुटु र मधुमेहसम्बन्धी गम्भीर स्वास्थ्य समस्याहरूको खतरा बढाउन सक्छ।सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो। जनसाङ्ख्यिक हिसाबले उमेर, लिङ्ग र आयको आधारमा काम गर्ने दुई वटा समूह ब्रिटेनमा समान हुन् तर यस्तो उल्लेख्य फरक किन मोरिसको जबाफ छ बस कन्डक्टरले दुई तले बसमा भर्‍याङ पनि चढ्नुपर्थ्यो र टिकट बेच्दा उभिनु

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • १,९०९ पटक पढिएको
    • छाल खबर
  • खानेपानीको महशुल र सेवा शुल्क पुरानै दर यथावत् राख्न व्यवस्थापन बोर्ड सहमत

    छाल खवर धरान,२८साउनः खानेपानी महशुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलको आन्दोलनका कारण खानेपानीको सेवा शुल्क र महशुल पुरानै दरमा कामय हुने भएको छ । अत्यधिक मात्रामा वृद्धि गरिएको खानेपानी महशुल १० दलको विरोधको कारण पुरानै दरमा कायम भएको हो । आइतवारआन्दोलनरत १० राजनीतिक दल र खानेपानी वोर्डवीच भएको वार्ता पश्चात खानेपानी महशुल पुरानै दर रेटमा कायम हुने भएको वार्तामा सहभागी नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले वताए । पोख्रेलले जनताको आन्दोलनका कारण उपभोक्ताको पक्षमा परिणाममुखी नतिजा हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । धरान खानेपानी व्यवस्थापन बोर्ड र दश दलीय संयुक्त सङ्घर्ष समिति

    • प्रकाशित मितिः साउन २८, २०८१
    • ७,१६१ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजद्वारा होटल म्यानेजमेन्टका बिद्यार्थीलाई होटल मेची क्राउनमा अभिमुखिकरण

    छाल खवर धरान,२७ साउनः युएन नवोदय कलेज धरान–१६ ले कक्षा–११ मा शैक्षिक शत्र २०८१ मा भर्ना भएका होटल म्यानेजमेन्टका १४ औ स्मुहका बिद्यार्थीहरुलाई शनिवार अभिमुखिकरण सम्पन्न गरेको छ । कलेजले झापाको धुलाबारी स्थित होटल मेचि क्राउन पाचतारे होटलमा अभिमुखिकरण सम्पन्न गरेको हो । होटलको कैलाश सभा हलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मिहिनेत पुर्बक पढ्न आग्रह गर्नुभएको थियो । युएन नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल दोस्रो समेत हुन सफल भएको बताउदै अझ

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ६,१६३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic