समाचार

    Showing ४५१-४६० of १,६५५ items.
  • विरेन्द्र मेमोरीयल कलेजमा स्वागत र विदाई

    छाल खवर धरान,२४ चैत ः विरेन्द मेमोरियल कलेज धरानमा विद्यार्थीहरुले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।कलेजले धरान उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो । कलेजले प्रथम वर्षमा आउनेलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको थियो । कलेजकी विद्यार्थी यशोदा लिम्वुले कार्यक्रममा वोल्दै कक्षा ११ मा कलेज आउदा आफुलाई सामान्य कुराको जानकारी नभएको अनुभव सुनाउदै कडा मेहनत पश्चात प्रदेश प्रथम सम्म भएको वताइन । उनले भनिन–सामुदायिक स्कुल पढेर आएको हुदा शुरुमा आफूलाई निकै गारो भएपनि विविएसमा भने कडा मेहनतका कारण प्रदेश कै उत्कृष्ट नतिज

    • प्रकाशित मितिः चैत २४, २०८०
    • ६,५२७ पटक पढिएको
    • छाल खबर
  • धरानमा भारतीय शास्त्रीय ओडिसी नृत्य प्रदर्शन

    छाल खवर धरान,१५ चैतः धरान स्थित भारतीय राजदूतावास, पेन्शन वितरण कार्यालयमा सांँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार साँझ भारतीय कलाकारहरूद्धारा शास्त्रीय नृत्य ओडिसी प्रदर्शन गरीएको हो । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय नृत्य कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भारतीय राजदूतावासको आयोजना भएको सो ओडिसी नृत्य भारतीय सांस्कृतिक सम्पदामा समृद्ध परम्परागत शास्त्रीय नृत्यकलामा मानिन्छ । दुतावासले २७ मार्चको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपालको पूर्वेली संस्कृति झल्किने राई जातीको सांस्कृतिक

    • प्रकाशित मितिः चैत १५, २०८०
    • २,०२७ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस र मारवाडी समुदायको भव्य होली सम्पन्न

    छाल खवर धरान, १३ चैत्रःनेपाली कांग्रेस र मारवाडी युवाहरुले हर्षोल्लासका साथ होली पर्व मनाएकाछन् ।नेपाली कांग्रेस र मारवाडी समुदायले छुट्टा छुट्टै होली मनाएकाछन् । नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी संघसंस्थाहरु भेला भई होली मनाएका थिए । मारवाडी समुदायको तर्फवाट शुभकामना मन्तव्य राख्दै मारवाडी सेवा समितिका अध्यक्ष पित्रुमल अग्रवालले नेपाली कांग्रेस पार्टीले पहिलोपल्ट हाम्रो सिङ्गो समुदायलाई महान होली पर्वमा निमन्त्रणा गरेर समुदायको सम्मान गरेको बताउंदै खुशी व्यक्त गरे

    • प्रकाशित मितिः चैत १३, २०८०
    • ३१४ पटक पढिएको
    • छाल खबर
  • पुन प्रयोग गर्ने मिल्ने कपडाको प्याडको ४ दिने तालिम सम्पन्न

    छाल खवर धरान,१० चैतः पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने ४ दिने तालिम शुक्रबार धरानमा सम्पन्न भएको छ । बियोण्ड बेईजिङ्ग कमिटीको आर्थिक सहयोग र एक्सपोज नेपालको समन्वय तथा नारी स्वतन्त्र मञ्च सुनसरीको आयोजनामा सो तालिम सम्पन्न भएको हो। कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रतिनिधी सभा सभासद सुशिला श्रेष्ठले महिनावारी लजाउनु पर्ने र घिनाउनु पर्ने विषय नभई प्राकृतिक उपहारको शक्ति भएको वताउनु भयो । उहाँले केही कसैले छोरी चेलीलाई महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर महिनावारी स्वच्छताको विषयमा सचेतनाका फैलाउदै महिला दिदिबहिनीहरुलाई व्यवसायीक बनाउन तालिम सञ्चालन गरिए

    • प्रकाशित मितिः चैत १०, २०८०
    • ३,९९६ पटक पढिएको
    • छाल खबर
  • केन्द्रीय समितिको निर्णय विरुद्ध सुनसरी अध्यक्षको सांकेतिक विरोध

    छाल खवर धरान,३ चैत ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा गलत निर्णय गरेको भन्दै सुनसरी अध्यक्षले उल्टो कुदेर सांकेतिक विरोध जनाएकाछन् । नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले ८दशमलव ५ किलोमिटर उल्टो कुदेर विरोध जनाएका हुन । आफूले १ घण्टा ४० मिनेटमा सो दुरी पार गरेको अध्यक्ष राईले जानकारी दिएकाछन् । उनले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहास मेटाउन खोज्ने नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिको प्रयास बिरुद्द दोस्रो गोर्खा ट्रेल ब्रेजर रन प्रतियोगितामा महासंघको उल्टो गति भएको जनाउदै साङ्केतिक बिरोध स्

    • प्रकाशित मितिः चैत ३, २०८०
    • ३,९०० पटक पढिएको
    • छाल खबर
  • प्रशान्त तामाङ र जुही राईले हात पारे दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि

    छाल खवर धरान,३ चैतः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा धरानमा भएको दोश्रो गोर्खा ट्रेल ब्लेजर ८ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ धरानका प्रशान्त तामाङ र महिला तर्फ भोजपुरकी जुही राईले हात पारेकाछन् । तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता जुही राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकाछन उनी फागुन १२ गते सम्पन्न १२ औँ धरान १०के रनमा उपविजेता बनेका थिए । त्यसैगरी महिला विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी थिइन । उनी पनि १

    • प्रकाशित मितिः चैत ३, २०८०
    • ८,२०० पटक पढिएको
    • छाल खबर
  • पत्रकार भट्टराई माथि भएको दुव्र्यवहार प्रति विभिन्न पत्रकार संघ संगठनको विरोध

    छाल खवर धरान,१ चैत ः इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्धारा पत्रकारमाथि गरेको दुव्यवहारको विभिन्न संघ संगठनहरुले विरोध जनाएकाछन् । इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्वारा पत्रकार कृष्ण भट्टराई (बहाब)माथि दुव्र्यवहार गरेको प्रति विरोध जनाएका हुन । इटहरीमा रहेर पत्रकारिता गर्दै आएका बहाबमाथि बिहीबार दिउँसो १२ बजेतिर नगर प्रहरीले हातपात गरेका थिए । समाचार संकलन गर्न जाने क्रममा उनलाई नगर प्रहरी अर्जुन बस्नेत लगायतका नगर प्रहरीहरूले हातपात गरेका थिए । उनीहरूले पत्रकारको मोबाइलसमेत खोसेको र पत्रकारको परिचय दिँदा समेत हातपात गरेको गरेको पीडित पत्रकारले बताएका छन् । पत्रकार भनेर परिचय दिँदापन

    • प्रकाशित मितिः चैत १, २०८०
    • १,०५७ पटक पढिएको
    • छाल खबर
  • सार्वजनिक रुपमा संचार माध्यमलाई गाली गलौज गर्ने वीपीका डाक्टर प्रहरी नियन्त्रणमा

    छाल खवर धरान,२९ फागुन ः सार्वजनिक स्थलमा हुल सहित लिएर संचारमाध्यम र संचारकर्मीलाई गाली वेइज्याति गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर रोशन कलवारलाई प्रहरीले पक्राउ गरेका छ । डाक्टर कलवारले प्रतिष्ठानको नियमावलि विपरीत कार्यगरेको विषयमा संचार माध्यमले समाचार प्रकाशित गरेपछि कलवार मंगलवार साझ केही .सहयोगीका साथ भानुचोकमा आएर गाली गलौजमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको हो । कलवारले प्रतिष्ठानको नियमावलि विपरीत प्रतिष्ठान कै गेट अगाडी टाडा डाइनोष्ट्रिक सेन्टर संचालन गर्दै आएकाछन् । प्रतिष्ठानमा कार्यरत डाक्टरहरुले प्रतिष्ठान वाहिर कुनैपनि ठाउमा गएर मेडीकल सम्वन्धि काम

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • ९२५ पटक पढिएको
    • छाल खबर
  • ट्याक्टर व्यवसायीद्धारा मेयर साम्पाङलाई चेतावनि

    छाल खवरधरान,२९ फागुनः ट्याक्टर व्यवसायी संघ धरानले आफ्ना माग पुरा नभए भोलीबाट कडा आन्दोलन गर्ने चेतावनि दिएको छ । संघले मंगलवारबार पत्रकार सम्मेलन गरी धरान नगरपालिकामा वुझाएको माग तत्काल सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनि दिएको हो । मेसिन प्रयोग नगरी हातले सामान्य ढंगबाट खोलाको गिटी बालुवा निकाल्न पाउनु पर्ने लगायतका माग ट्याक्टर व्यवसायी संघले राखेको छ । खोला गैरकानुनी ढंगले खोला उत्खनन् गरेको भन्दै धरान उपमहानगरपालिकाले ४ वटा ट्याक्टर र १ वटा ट्रिपर नगरपालिकाले नियन्त्रणमा लिएर राखेको छ । धरानमा करिव ५५ को हाराहारीमा ट्याक्टर व्यवसायी संचालनमा रहेकाछन् । पत्रकार सम्मेलनमा वोल्दै

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • १६८ पटक पढिएको
    • छाल खबर
  • पानमारालाई अवदेखि पानवारी भन्ने घोषणा

    छाल खवर धरान,२७ फागुन ः धरान–६ लाई अवदेखि पानमाराको सट्टामा पानवारी भन्ने घोषणा गरीएको छ । त्यस क्षेत्रमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा आयोजित शतबार्षिकी पानबारी महोत्सवमा सो घोषणा गरीएको हो । शनिवारबाट शुरु भएको सो महोत्सवको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले महोत्सवको उद्घाटन गरेका थिए । समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भन

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • ६१८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic