समाचार

    Showing ५९१-६०० of १,६९५ items.
  • नेपाल मै पहिलो पटक धरानमा भोजपुरी मैथिली सांगितिक धमाका

    छाल खवर  धरान,२७ कार्तिक ः धरानमा नेपालमा नै पहिलो पटक मैथिली भोजपुरी सांगितिक धमाका आयोजना हुने भएको छ । वुढासुव्वा टेन्ट हाउसको आयोजनामा मंसिर १ गते धरान–स्थित पव्लिक हाइस्कुलको मैदानमा सो धमाका आयोजना हुन लागेको हो । सो सांगितिक धमाकामा भारतको फारविजगन्ज, पटना,पश्चिम वंगाल, नेपालको जनकपुर तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बुढासुव्वा टेन्ट हाउस धरानका संचालक दिपक भगतले जानकारी दिनुभएको छ । सो धमाकामा ६ हजार दर्शक सहभागी हुने अपेक्षा गरीएको भगतको भनाई रहेको छ । उक्त धमाकामा सह आयोजक कलवार सेवा समिति रहेको छ भने प्रायोजकमा धरान टेन्ट व्यवसायी समाज रहेको छ । Your

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • ४,६७१ पटक पढिएको
    • छाल खबर
  • तिहारको तेस्रो दिनस् आज गाई पूजा गरी मनाइँदै

    छाल खवर धरान,२७ कार्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • १९५ पटक पढिएको
    • छाल खबर
  • कोशीमा दुधको मुल्य १० रुपैया घट्यो

    छाल खवर धरान,२६कार्तिक ः कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्। डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्। कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्। डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उ

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ३,०९४ पटक पढिएको
    • छाल खबर
  • डा.धनरत्न शाक्यद्वारा मानसिक स्वास्थ्यबारे सचेतना

    छाल खवर धरान,२५ कार्तिकः नसा तथा मनोरोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे सचेतना गराउनु भएको छ । मानिसको आनीबानी, बोली, ब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयमले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने भन्नेबारेमा डा।शाक्यले जानकारी गराउन्ज्भयो।त्यस्तै मानसिक स्वास्थ्य के हो र मानसिक समस्या कसरी उत्पन्न हुन्छ, मानसिक रोगहरुका लक्षणहरु के के हुन र उपचारका कसरी गर्न सकिन्छ भन्नेबारेमा सहभागीहरुलाई प्राध्यापक डा.शाक्यले अन्तरक्रियात्मक ढङ्गले प्रशिक्षण दिनु भएको थियो।

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ७२४ पटक पढिएको
    • छाल खबर
  • तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण

    छाल खवर धरान,२६कार्तिकः धरान प्रवेश गर्ने पूवी नाकाको रुपमा परिचित धरानको तिनकुने चोकको नाम परिवर्तन भएको छ । धरान उपमहानगरपालिकाले दक्षिण तर्फबाट धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण गरेको हो । शनिवार बिहान चौकमा आयोजित कार्यक्रम बिच ‘सिरि जंगा चौक’ लेखिएको डिजिटल साइनबोर्ड अनावरण गरेर विधिवत् नामाकरण गरीएको थियो । धरान नगरपालिकामा तत्कालीन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा त्यहाँ किरात सिरीजंगा लिपिका प्रवर्द्धक सिरिजंगको पूर्ण कदको शालिक स्थापना भएको थियो । शालिक स्थापना भए पनि चौकको आधिकारिक नामाकरण भएको थिएन । धरान–१५ का वडाध्य

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ५,२९५ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेशमा पहिलो पटक कात्तिक २८ गते सामुहिक म्ह पुजा आयोजना हुने

    छाल खवर धरान,२५ कार्तिक ः धरानमा कोशी प्रदेश कै पहिलो पटक सामुहिक म्हः पुजा आयोजना हुने भएको छ । नेवा मिसा दबु सुनसरीको आयोजनामा कोशी प्रदेशमै पहिलो पट्क धरानमा सामुहिक म्हः पूजा हुन लागेको हो । सामुहिक म्हःपूजा कार्यक्रम नयाँ वर्ष नेपाल संवत् ११४४ कछलाथ्व पारु तिथि विक्रम संवत २०८० कार्तिक २८ गते मंगलबारका दिन हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सयोजक लक्ष्मी प्रधानले जानकारी दिईन । सयुक्तरुपमा आयोजना हुने सामुहिक म्हः पुजामा ५० जनाको मात्र सहभागिता रहने छ भने सहभागिता वापत दर्ता शुल्क रु ५०० राखिएको छ भने पुजा कात्तिक २८ गते धरान ७ स्थित सिद्धि नेवाः परिषदको खुल्ला प्राङ्गणमा द

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ८५५ पटक पढिएको
    • छाल खबर
  • नेपालमै पहिलो पट्क चतरा नहरमा स्टोन स्किपिङु प्रतियोगिता हुँदै

    छाल खवर धरान,२४ कार्तिकः बराहक्षेत्रस्थित चतरा नहरमा नेपालकै पहिलो पट्क स्टोन स्किपिङ (पानीसुल्के) प्रतियोगिता आयोजना गरिने भएको छ । कात्तिक २८ गते भाइटिकाको अघिल्लो दिन महिला(पुरुष समूहमा उक्त प्रतियोगिता आयोजना गरिने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्टोन स्किपिङ ९पानी(सुल्के० प्रतियोगिता हुने आयोजक चतरा हाइकिङ समूहले बताएको छ । प्रतियोगिताका विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ बराहक्षेत्र वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किप

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • ३,७८२ पटक पढिएको
    • छाल खबर
  • हिविसकसका विद्यार्थीहरुलाई व्यवहारीक शिक्षाको तालिमम

    छाल खवर धरान,२३ कार्तिक ः हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरुलाई विदाको समयको सदुयोग गर्दै व्यवहारीक शिक्षाको एक हप्ते तालिम दिइएको छ । स्कुलले दशै र तिहारको छुट्टीको समयलाई सदुपयोग गर्दै एक हप्ते व्यवाहारीक लेखन सम्वन्धि तालिम दिएको हो । विद्यार्थीहरुलाई कार्यालयहरुमा दिने निवेदनको ढाचा,प्रस्ताव लेखन सम्वन्धि तालिम र वैठकमा माइन्युट लेखन सम्वन्धि तालिम दिएको स्कुलका निर्र्देशक गंगाराम राइृले जानकारी दिनुभएकाछन् । कार्तिक १७ गते देखि शुरु भएको सो तालिम विहिवार सम्पन्न भएको थियो । तालिममा शिक्षक सुवास मोक्तान, विकास कुमार शाहले दिएका थिए भने समापनमा पत्रकार तीर्थ कार्

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • ७,८१५ पटक पढिएको
    • छाल खबर
  • यस पटकको धरान रन नया सिस्टममा हुने

    छाल खवर धरान,२२ कार्तिकः धरानमा आयोजना हुदै आएको धरान–१० के रन प्रतियोगितामा यस पटक विगत वर्षका भन्दा फरक हुने भएको छ । आयोजकले वुधवार पत्रकार सम्मनेलन गरी यस पटक विगत वर्ष भन्दा फरक हुने जानकारी गराएको हो । आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जुताको लेसमा चिप टाइमिङ सिस्टमको प्रयोग हुनेछ । ११औं संस्करण २०७९ मा छातीमा टासेर चिप टाइमिङ सिस्टमको प्रयोग भएको थियो । धरान रनका अध्यक्ष रोमु राईले खुट्टामा प्रयोग गर्दा सहि टाईम दिने भएकाले यो वर्ष जुत्ताको लेसमा बाधेर चिप टाइमिङ सिस्टमको प्रयोग हुने बताए । आयोजकले दिएको जानकारी अनुसार शिक्षाको निम्ति च्यारेटी दौड ” १२ औं न

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • ४,१५४ पटक पढिएको
    • छाल खबर
  • स्थानीय खानाको प्रवद्धन गर्ने उदेश्यले धरान फुड फेस्टिभल

    धरान,२१ कार्तिकः स्थानीय खानाको परिकारको प्रवद्धन गर्दै आन्तरीक पर्यटनको विकास गर्ने उदेश्यले धरानमा पाच दिने धरान फुड फेस्टिभलको उद््घाटन भएको छ । धरान–१४ स्थित हात्तिसार क्याम्पसको खेल मैदानमा शुरु भएको सो फेस्टिभल पाच दिनसम्म संचालन हुनेछ । फेस्टिभलमा ६० वटा स्टल रहेको र अधिकांश स्टलहरुमा विभिन्न जातिहरुको मौलिक सास्कृतिक खानाका परिकारहरुको रहेको आयोजकले जनाएको छ । पाच दिन सम्म चल्ने सो फेस्टिभलमा स्थानीय कलाकारहरु तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । स्थानीय पर्यटन परिकार कला व्यापार प्रवद्धनको निम्ति धरान फुड फेस्टिबल भन्ने नाराका साथ आयोजना गरीएको सो महोत

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • २,९४७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic