समाचार

    Showing ७२१-७३० of १,६९५ items.
  • सुनाखरी एकेडेमिले ग¥यो कक्षा–१२ लाई बिदाई

    छाल खवर धरान,१५ वैशाखः धरान–१२ स्थित सुनाखरी एकेडेमिबाट ब्यबस्थापन संकायमा कक्षा–१२ का विद्यार्थीैहरुलाई विदाई गरेको छ । कक्षा १२ को अध्यय्न पूरा गरि परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई एकेडेमीले बिहिबार एक कार्यक्रम गरि बिदाई गरेको हो । एकेडेमीले धरान–१९ स्थित हरियाली सामुदायिक बनको सभा हलमा कार्यक्रमको आयोजना गरी कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा–१२ लाई बिदाई गरेका थिए । सो कार्यक्रममा लोटस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गणेश राई, एकेडेमिका निर्देशक प्रदिप राई, प्रिन्सिपल मिलन कुमार राई, भाइस–प्रिन्सिपल अशोक लिम्बू, कोअर्डिनेटर टप कुमार

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • २,९१६ पटक पढिएको
    • छाल खबर
  • लिवर्टी स्कुलमा विद्यार्थीहरुलाई सुविधा नै सुविधा

    धरान,१३ वैशाखः लिवर्टी रेसिडेन्सियल स्कुलले धरान– ११ मा विद्यार्थीहरुका लागि सुविधा नै सुविधाको अवसर दिएको छ । स्कुलले कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मको भर्नामा विभिन्न किसिमको सुविधा नै सुविधा दिएको हो । स्कुलले सामाजिक छात्रवृत्ति अन्तर्गत वीपी प्रतिष्ठानका धरानका कर्मचारीका छोरा छोरीहरुलाई पाँच वर्षसम्म भर्ना शुल्क नलाग्ने र मासिक शुल्क मात्र लाग्ने सुविधा ल्याएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् । उनका अनुसार मजदुर वर्गका छोराछोरीहरुलाई पनि मासिक शुल्क मात्र लाग्ने गरी भर्ना गरीएको छ । सवैको नीजि विद्यालयमा पढाउन पहुँच पुगोस भन्ने उदेश्यले यस्तो सुविधा दिइएको स

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • ३,०२४ पटक पढिएको
    • छाल खबर
  • डिपि विलिभर्स स्कुलमा गणित ल्याव संचालनमा

    छाल खवर धरान,१२ वैशाखः डिपि विलिभर्स इङ्लिस स्कुल धरान ५ मा यसै शैक्षिक सत्रबाट गणित प्रयोगशालाबाट पढाई हुने भएको छ । विगत १९ वर्षदेखि संचालन हुदै आएको सो स्कुलले यस वर्षदेखि गणित प्रयोगशाला संचालन गर्दै पढाई शुचारु गर्ने भएको हो । विद्यार्थीहरुलाई गणित प्रयोशशाला (म्याथ ल्याव)बाट प्रयोग गरेर पढाउदा विद्यार्थीहरुलाई वुझ्न र शिक्षण सिकाई प्रभावकारी हुने भएकोले यो ल्याव संचालनमा ल्याएको स्कुलका प्रिन्सिपल सन्जिव वान्तवाले जानकारी दिएकाछन् । स्कुलमा समय सापेक्ष नया प्रविधिको सिकाईलाई भित्र्याउदै सिकाई प्रभावकारी वनाउदै लगिने प्रिन्सिपल वान्तवाको भनाई रहेको छ । स्कुलमा वालमैत्री,प्रविधि मैत्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • ७,४३७ पटक पढिएको
    • छाल खबर
  • वितरक संघको आयोजनामा रक्तदान

    छाल खवर धरान,१२ वैशाखः पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभावहुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पबन श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखी न

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • १,३६७ पटक पढिएको
    • छाल खबर
  • सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएलको आपत्ति

    छाल खवर धरान,१२ वैशाखः धरान नगरपालिकाले राखेको सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएल धरान नगर समितिले आपत्ति जनाएको छ । धरान उपमहानगरपालिकाले धरान र इटहरी बीचको सिमाना भनि तरहरामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको घटनाप्रति वाइसिएलले गम्भीर आपत्ति जनाएको हो । स्थानीय तह बीचको सिमाना विवाद सम्बन्धित स्थानीय तह बीचको संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनु पर्नेमा वाइसिएलले माग गरेको छ । धरान नगर सरकारले सिमा सम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढंगले सिमा प्रारम्भ बोर्ड हटाइनु गम्भीर र आपत्तिजनक रहेको नगर अध्यक्ष दिपम तामाङले व

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • २,६९० पटक पढिएको
    • छाल खबर
  • एम्स आईडलको उपाधि पुष्पा र सुपिललाई

    छाल खवर धरान,१० वैशाखः एम्स एकेडेमि धरान–१२ ले आयोजना गरेको एम्स आईडल सिजन–६ को उपाधि पुष्पा विवकर्मा र सुपिल उदाशले हात पारेकाछन् । आइडलमा नृत्यतर्फ पुष्पा बिश्वकर्मा र गायन तर्फ सुपिल उदासले आइडलको उपाधि हात पारेका हुन । धरान–१५ स्थित शिक्षा सदन स्कुलको सदन सभा हलमा शनिबार आयोजित प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए । त्यसैगरी नृत्यतर्फ अनिसा मगर र सुबज्ञा बस्नेत क्रमशले फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पार्न सफल वनेका थिए । त्यस्तै गायनतर्फ प्रनोज राई र प्रतिज्ञा शाक्य फष्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए । यस अघि कलेजमा लिइएको दुबै बिधाको अडिस

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ४,७१३ पटक पढिएको
    • छाल खबर
  • स्कुललाई सहयोग गर्दै पूर्व विद्यार्थीद्धारा शुभकामना आदान प्रदान सम्पन्न

    खेमबहादुर माझी धरान,९ वैशाख ः धरान–१६ स्थित भगवति आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन भगवति मिडिल स्कुल एलुम्नाई एशोसिएशनले नव वर्षको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।  स्कुलको हलमा शनिवार आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पूर्व विद्यार्थी उद्धव श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता विश्वनाथ वास्तोला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा २०१० सालमा विद्यालय स्थापना हुदा पहिलो भर्ना भएका विद्यार्थीहरु पूर्व माननीय हरीनाथ वास्तोला, पूर्व माननीय कुन्ता शर्मा, हरीप्यारा श्रेष्ठ, डा.नविन नेपाल, टोमप्रसाद आ

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • १,३५९ पटक पढिएको
    • छाल खबर
  • महिला समितिद्धारा संस्थागत विकास अभिमुखिकरण तालिम

    छाल खवर धरान,९ वैशाख ः नेवार एकता समाज महिला समितिद्धारा एक दिने संस्थागत विकास अभिमुखिकरण तालिम सम्पन्न भएको छ । रेडक्रस भवनमा आयोजित कार्यक्रममा भएको सो कार्यक्रममा १३ जना महिला सहभागी रहेका थिए । संस्थागत विकास र संस्था भित्र कसरी सफल संगठन र संस्थालाई कसरी चलाएमान वनाउने भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक मोहन श्रेष्ठले जानकारी दिएकाछन् । नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले संस्थालाई अघि वढाउने कुरामा महिलाको महत्वपूर्ण भूमिका हुने भएकोेले महिलाले हरेक कुरामा अग्रसर भएर अघि वढन आग्रह गरेका थिए । महिला समितिकी अध्यक्ष विद्या शाक्यले प्रशिक्षण उपलव्धी मुलक भएको वताइन । महिला सम

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • ३,१३८ पटक पढिएको
    • छाल खबर
  • धरान १ वडा कार्यालयद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    छाल खवर धरान,९ वैशाखः धरान उपमहानगर पालिका वडा न।–१ को आयोजनामा शनिबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजना र छाताचोक टोल विकास संस्थाको संयोजनामा रक्तदान कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् । विरामीहरुका लागि रगतको अभाव नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • २१८ पटक पढिएको
    • छाल खबर
  • धरान माबिका कक्षा–१२ लाई बिदाई

    छाल खवर धरान,८ वैशाखः धरान माध्यामिक विद्यालय (धरान उच्च) मा बिज्ञान संकाय तर्फ कक्षा–१२ को अध्ययन पूरा गरेका बिद्यार्थीलाई शुक्रबार कक्षा–११ का बिद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका छन। धरान कलेज अफ म्यानेजमेन्टको प्राङ्गणमा भएको कार्यक्रममा उच्च र कलेजका प्रीन्सिपल चित्रप्रसाद ढुङ्गेल प्रमुख अतिथि रहेका थिए । कार्यृक्रममा पढाइ र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमुख अतिथि ढुङ्गेल, बिज्ञान संंकायका इन्चार्ज सुनिल कुमार भगत, संचालक डा.अशोक कुमार झा लगायतले पुरस्कार बितरण गरेका थिए । कलेजका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले बिद्यार्थीहरुको म

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • ६,६७० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic