समाचार

    Showing ८६१-८७० of १,६९५ items.
  • हुलाकी सडकका प्रमुख र पीडितहरुवीच छलफल

    छाल खवर धरान,१५ पुष ः विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाउनु भएको छ । मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गर्नु भएको छ । केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिनुभएको थियो । उहाँले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताउनुभयो । हुलाकी सडक का

    • प्रकाशित मितिः पुस १५, २०७९
    • ७२२ पटक पढिएको
    • छाल खबर
  • हिविसकस क्वीज मेनियामा आयोजक प्रथम

    छाल खवर धरान,१५ पुष ः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्धारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । शुक्रवार सम्पन्न फाइनलमा ६ वटा स्कुलहरु मध्येबाट अन्य स्कुलहरुलाई पछि पार्दै आयोजक हिविसकस उपाधि हात पार्न सफल वनेको हो । विजेत हिविसकस इङलिस वोडिङ स्कुलले नगद १२ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने प्रतियोगितामा दोस्रो स्थान नेपाल पुलिस स्कुलले हात पारेको छ पुलिस स्कुलले नगद १० हजार मेडल प्रमाण पत्र हात पार्न सफल वनेको छ । प्रतियोगितामा सुनाखरी एकेडेमी धरान–१२ ले तेस्रो स्थान ल्याउन सफल वनेको थियो । सुनाखरीले नगद ८ हजार मेडल प्रमाण

    • प्रकाशित मितिः पुस १५, २०७९
    • ८७० पटक पढिएको
    • छाल खबर
  • हिविसकस हाजिरी जवाफमा ६ वटा स्कुल फाइनलमा

    छाल खवर धरान,१४ पुष ः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्धारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ६ वटा स्कुल प्रवेश गरेका छन् । विहिवार भएको पहिलो चरणको प्रतियोगितामा सहभागी २७ स्कुल मध्ये ६ वटा स्कुल फाइनलमा प्रवेश गरेका हुन । फाइनल प्रवेश गर्ने स्कुलहरुमा नेपाल पुलिस स्कुल,चन्द्र संस्कृत मा.वि.,ज्वालामुखि मा.वि.सुनखरी एकेडेमी , एम्स एकेडेमी स्कुल र आयोजक हिविसकस इङलिस वोडिङ स्कुल रहेकाछन् । धरान भरीका २७ स्कुलबाट सहभागी मध्येबाट फाइनलका लागि ६ वटा विद्यालय छनौट भएको विद्यालयका सहायक प्रिन्सिपल विजय सिं थेवेले जानकारी दिएकाछन् । प्रतियोगितामा प्रथम, द्धितिय, त

    • प्रकाशित मितिः पुस १४, २०७९
    • ८२६ पटक पढिएको
    • छाल खबर
  • हिविसकसमा ट्राफिक सचेतना कार्यक्रम

    छाल खवर धरान,१३ पुषः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुलाई सडक दुर्टघना सम्वन्धि जानकारी गराउने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरेको हो । सडक दुर्घटना कसरी हुन्छ त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ सवारी साधन कसरी चलाउने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । कक्षा,८,९ र कक्षा १० का विद्यार्थीहरु सवारी चलाउने क्षमता भईसकेकोले उनीहरुलाई सवारी चलाउने बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरिक्षक नारद प्रसाद दाहालले प्रशिक्षण दिएका थिए । तिव्र गतिमा

    • प्रकाशित मितिः पुस १३, २०७९
    • २,८३७ पटक पढिएको
    • छाल खबर
  • अन्तर कलेज हाजिरी जवाफमा हिविसकस वोडिङ स्कुल चौथो

    छाल खवरधरान,२५ मंसिर ः धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हिसान सुनसरीद्धारा आयोजित अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता विजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्रतियोगितामा चौथो स्थान ल्याउन सफल विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको हो । प्रतियोगितामा हिविसकसका तर्फबाट साइन्स तर्फका सुजन श्रेष्ठ र निशान तामाङ र कानुन संकायकी प्रकृति भट्टराईले सहभागीता जनाएका थिए । धरान उच्चमा आयोजित प्रतियोगितामा सुनसरी जिल्ला भरीका १८ वटा कलेजहरु सहभागी रहेका थिए । विद्यार्थीहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नको लागि स्कुलले सम्मान कार्यक्रमको आयोजना गरीएको स्कुलका सहायक प्रिन्सि

    • प्रकाशित मितिः पुस १२, २०७९
    • २,४५५ पटक पढिएको
    • छाल खबर
  • धरान सिटी कलेजमा दौड प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,११ पुष ः धरान सिटी कलेजद्धारा सञ्चालित खेलकुद सप्ताह अन्र्तगत सोमवार दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्ताह अन्र्तगत भएको छात्र तथा छात्रा तर्फको ५ दशमलव ५ किलो मिटर रनमा छात्र तर्फ विएड दोस्रो वर्षका धिरेन तामाङ प्रथम हुन सफल भएका थिए भने विविएस दोस्रो वर्षका दिवस राई दोस्रो भएका थिए । प्रतियोगितामा विविएस दोस्रो वर्षका प्रदिसन जिमि तेस्रो भएका थिए । त्यसैगरी छात्रातर्फको ४दशमल ५ किमि दौडमा विविएस चौथो वर्षकी सीमा मगरले प्रथम स्थान ल्याउन सफल वनेकीथिइन भने विविएस प्रथम वर्षकी अरुणा राईले दोस्रो स्थान ल्याएकीथिइन । त्यस्तै प्रतियोगितामा विविएस प्रथम वर्षकी सोनिका लिम्वु तेस्रो

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ८६५ पटक पढिएको
    • छाल खबर
  • जनता मावि इटहरी सुनसरी कै उत्कृष्ट विद्यालय घोषित

    छाल खवर धरान,११ पुष ः कुनै समय सरकारी विद्यालयमा छोरा छोरी पढाउदा छिमेकीको अगाडी नाक खुम्चाउनु पर्ने अवस्थामा रहेको सरकारी विद्यालय मध्येको जनता स्कुल यतिवेला भने प्रदेश १ उत्कष्ट छनौटमा पर्न सफल वनेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ ले इटहरीस्थित श्री जनता मा.वि.लाई सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरेको हो। सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले सुनसरीकै उत्कृष्ठ विद्यालयका रुपमा छनोट गरेसँगै विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया समेत पाउनेछ । प्रत्येक जिल्लाबाट उत्कृष्ट ब्यवस्थापन भएका १–१ वटा सफल सामुदायि

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ७६० पटक पढिएको
    • छाल खबर
  • लाखेनाचको उपाधि सिभुवाली लाखेको पोल्टामा

    छाल खवर धरान,१० पुष ः झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो दोश्रो उदयपुर खाना परिकार मेला तथा १ न.प्रदेश स्तरिय प्रतियोगितात्मक लाखेनाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ । प्रतियोगितामा विजेता वनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो । प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल वनेको थियो । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको थियो । त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गरेको थियो । इन्द्रपुर

    • प्रकाशित मितिः पुस १०, २०७९
    • २,०३२ पटक पढिएको
    • छाल खबर
  • आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानको पोल्टामा

    धरानधरान,९ पुष ः नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पार्न सफल वनेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेकाछन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक ग

    • प्रकाशित मितिः पुस ९, २०७९
    • २,३१६ पटक पढिएको
    • छाल खबर
  • भेडेटार फुड फेस्टीवलको आयोजना हुने

    छाल खवर धरान,९ पुष ः विगत वर्ष झै यस वर्ष पनि भेडोटारमा भेडेटार फुड फेस्टीवलको आयोजना हुने भएको छ । सुनसरी र धनकुटाको सीमानामा रहेको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्न लागिएका आयोजक होटल एसोसिएसन भेडेटारले जनाए

    • प्रकाशित मितिः पुस ९, २०७९
    • २४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic